वित्त

  २०७८ कार्तिक २२ गते १५:४१     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परिक्षा शुल्क ‘खल्ती डिजिटल वालेट’ बाट भुक्तानी गर्न सकिने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८०० जना कर्मचारीका लागि आवेदन...

  २०७८ कार्तिक २२ गते १५:२२     विकासन्युज

काठमाडौं । पैसा नभएको बैंकको चेक काटेर दिने ललितपुरका राजहरण साह पक्राउ परेका छन् । ग्लोबल आइएमई बैंकको पैसा नभएको चेक काट्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले कमलपोखरीबाट पक्राउ गरेको हो । ४५ वर्षिय साहले निजलाई पैसा नभएको...

  २०७८ कार्तिक २२ गते १४:४१     विकासन्युज

काठमाडौं । अहिले वाणिज्य बैंकहरुको औसत आधार दर ७.५२ प्रतिशत छ । नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म अर्थात पहिलो त्रैमासको तथ्यांक अनुसार बैंकहरुको औसत आधारदर ७.५२ प्रतिशत देखिएको हो । जुन...

  २०७८ कार्तिक २२ गते १२:५५     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशीलकुमार चौधरी नियुक्त भएका छन् । कार्त्तिक २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चौधरीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यबाहक सीईओमा नियुक्त गरेको...

  २०७८ कार्तिक २२ गते ११:३८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले छ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको १० करोड र १८२ दिन अवधिको छ अर्ब गरी कूल छ अर्ब १०...

  २०७८ कार्तिक २२ गते १०:३४     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पदबाट राजीनामा दिएका छन् । उनले तिहार विदाकै अवधिमा हिजो (आइतबार) पदबाट राजीनामा दिएका हुन् । प्रसाईलाई ८ महिनाअघि ४ वर्षका लागि प्रमुख...

  २०७८ कार्तिक २१ गते १३:१०     विकासन्युज

काठमाडौं । सरकारले पुँजी बजारका नियामक निकायहरु धितोपत्र बोड (सेबोन) का अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया अघि बढाएको छ । सेबोन पुँजी बजारको नियामक निकाय हो भने...

  २०७८ कार्तिक १८ गते १३:३७     विकासन्युज

काठमाडौं । ८ वटा वाणिज्य बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले कर्जा–निक्षेप (सीडी) अनुपातको व्यवस्था गरेपछि ८ वटा वाणिज्य बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका हुन् ।...

  २०७८ कार्तिक १८ गते १२:१०     सन्तोष रोकाया

काठमाडौं । बैंकिङ प्रणालीमा तरलताको चरम संकट भइरहेको बेला नेपाल राष्ट्र बैंक यसको व्यवस्थापनको तयारीमा जुटेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नीतिगत व्यवस्था गरेर तरलता अभावको समाधान गर्ने तयारीमा...

  २०७८ कार्तिक १८ गते ११:१८     विकासन्युज

काठमाडौं । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ बाट सम्मानित भएको छ । नबिल बैंक विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेसीकरणको लागि ‘जी२०’ को ग्लोबल...

  २०७८ कार्तिक १८ गते ११:०९     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले ग्राहकहरुलाई तिहारमा विशेष अफर ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले तिहारमा उपहार स्वरुप “इ–तिहार क्याम्पियन” र “मेगा मार्ट क्याम्पियन” ल्याएको हो । “इ–तिहार क्याम्पियन” भाइटिकाको...

  २०७८ कार्तिक १८ गते १०:५७     विकासन्युज

काठमाडाैं । नेपालको पहिलो एटिएम कार्ड सुबिधा प्रदान गर्ने कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिजको (एससीटी) को सञ्चालक समितिको अध्यक्षमा सुमन पोखरेल नियुक्त भएका छन् । कार्तिक १५ गते सम्पन्न सञ्चालक समितिको बैठकबाट उनी अध्यक्ष पदमा सर्वसम्मत रुपमा...

  २०७८ कार्तिक १७ गते १८:४२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधाको सुरुवात गरेको छ । यस बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ्ग सेवा लिनु भएका ग्राहकहरूले यस बैंकका...

  २०७८ कार्तिक १७ गते १८:३१     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक  ९एनसीसी० र दराज अनलाइन सपिङबीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा एनसीसी बैंकका ग्राहकले दराजमा एक दिने भव्य सेल– ११.११ अभियानमा छुट प्रदान गर्ने जनाइएको छ...

  २०७८ कार्तिक १७ गते १८:०३     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडले बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा श्रवण लाल मास्के नियुक्त गरेको छ । बैंककाे कार्तिक १७ गते बुधबार बसेको संचालक समितिको बैठकले मास्केलाई सिइओमा नियुक्त गरेको हो । नवनियुक्त बैंकका...

  २०७८ कार्तिक १७ गते १७:५१     विकासन्युज

काठमाडौं । एससिटीद्वारा संचालित स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यासब्याक पाइने भएको छ । एससिटीमार्फत बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स् कमलादीस्थित सजनगोठ, दरवारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स् जस्ता...

  २०७८ कार्तिक १७ गते १७:३३     विकासन्युज

काठमाडाैं । एशियन लाईफ इन्स्योरेन्सले बर्दियाको भुरीगाउँमा अवस्थित उपशाखा कार्यालयलाई स्तरोन्नती गरी कम्पनीको ४४ औं शाखाको रुपमा बुधबारदेखि संचालनमा ल्याएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरेका थिए...

  २०७८ कार्तिक १७ गते १६:२१     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए) को अध्यक्षमा अनिल कुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । उनी बुधबार उनी संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । कृषि विकास बैंकका प्रमुख...

  २०७८ कार्तिक १७ गते १६:२१     विकासन्युज

काठमाडौं । तिहार अघिको सेयर बजार सामान्य अंकले बढेको छ । कार्त्तिक १७ गते बुधबारको सेयर बजार ५.२२ अंकले बढेर २८४८.८४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१८ प्रतिशतले बढी हो ।...

  २०७८ कार्तिक १७ गते १६:०५     विकासन्युज

काठमाडौं । मंगलबार साँझ नबिल बैंकले चालु आर्थिक वर्षका लागि लाभांश सार्वजनिक गर्यो । बैंकले ४.४ प्रतिशत नगद लाभांश र ३३.६ प्रतिशत बोनस सेयर गरी कुल ३८ प्रतिशत लाभांश दिने जानकारी सार्वजनिक गर्यो ।...