वित्त

  २०७८ मंसिर ५ गते १२:०६     विकासन्युज

काठमाडौं ।  एशियन इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क अब खल्तीबाट तिर्न सकिने भएको छ । कम्पनी र खल्तीबीच डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहज गर्न सम्झौता भएसँगै यो सेवा सुरु भएको हो...

  २०७८ मंसिर ५ गते १०:४५     विकासन्युज

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले २९.१३ प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश घोषणा गरेको हो । मंसिर ४ गते बसेको संस्थाको सञ्चालक समितिको...

  २०७८ मंसिर ५ गते १०:३४     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाले बोनस र नगद लाभांश...

  २०७८ मंसिर ५ गते १०:१२     विकासन्युज

काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनस सेयर पश्चात संस्थाको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ९२१.८२ रुपैयाँ...

  २०७८ मंसिर ४ गते १६:३५     विकासन्युज

काठमाडौं । बैंकका अधिकांश ग्राहकले कुनै न कुनै सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिन्छन् । बैंक तथा वित्तीय संस्थाहरुले पनि धितो बिना ऋण दिँदैनन् । त्यसैले पनि बैंकमा धितो राखेर मात्रै ग्राहकले ऋण प्राप्त...

  २०७८ मंसिर ४ गते ११:५९     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गानाले बैंकबाट साढे १ करोड रुपैयाँ तलब सुविधा लिएका छन् । उनले गत आर्थिक वर्ष २०७७/७८नेपाल बंगलादेश बैंकबाट १ करोड ४१ लाख रुपैयाँ तलब...

  २०७८ मंसिर ३ गते १८:४७     विकासन्युज

काठमाडाैं । २०७४ मंसीर ३ गतेदेखि स‌चालनमा आएको साधना लघुवित्त वित्तिय संस्था पाँचाैं वर्षमा प्रवेश गरेको छ । संस्थाले यस अवसरमा केन्द्रीय कार्यालय सहित ९३ वटा शाखा कार्यालयहरु मार्फत विभिन्न कार्यक्रम गरी चौथो वार्षिकोत्सव...

  २०७८ मंसिर ३ गते १८:०८     विकासन्युज

काठमाडाैं । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात गरेकाे छ । नेपाल विद्मुत प्राधिकरणकाे प्राङ्गणमा औपचारिक कार्यक्रम गरी सहकार्य सुरु गरेकाे हाे । कार्यक्रममा नेपाल विद्मुत...

  २०७८ मंसिर ३ गते १७:५३     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी स्थापनाको १७ औं वर्ष पुरा गरी १८ औं वर्षम प्रवेश गरेको छ । २०६१ मंसिर २ गतेदेखि कम्पनीले निर्जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो । कम्पनीले १७ औं वार्षिकोत्सवको अवसरमा दश...

  २०७८ मंसिर ३ गते १६:५५     विकासन्युज

काठमाडौं । बागमती प्रदेशमा भन्दा कर्णाली प्रदेशमा घरजग्गाको मूल्यवृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनुसार सबैभन्दा बढी कर्णालीमा घरजग्गाको मूल्यवृद्धि भएको पाइएको छ । मालपोत कारोबारको आधारमा...

  २०७८ मंसिर ३ गते १५:१७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिले पटक घर जग्गाको मूल्य वृद्धिबारे सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरको छ । सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६/७७ मा घरजग्गा मूल्यवृद्धि २६.४५ प्रतिशत रहेको पाइएको छ । यो तथ्याङ्क वाणिज्य...

  २०७८ मंसिर ३ गते १४:०८     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिना (साउनदेखि कात्तिक) सम्ममा निक्षेप संकलनमा सनराइज बैंक र कर्जा लगानीमा ग्लोबल आईएमई बैंकले लिड गरेका छन् । संचालनमा रहेका सबै वाणिज्य बैंकहरुको तथ्यांक विश्लेषण गर्दा सनराइज...

  २०७८ मंसिर ३ गते १३:३०     विकासन्युज

काठमाडौं । जग्गाको रोक्का तथा फुक्काको लागि मालपोत कार्यालय धाउन नपर्ने भएको छ । अनलाइनबाट जग्गाको रोक्का तथा फुक्का गर्न मिल्ने प्रणाली विकास भएर कार्यान्वयनमा आउन लागेकोले यस्तो समस्या समाधान हुने देखिएको हो ।...

  २०७८ मंसिर ३ गते १२:५३     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पुनर्बीमा बाहेकका सबै प्रकारका कम्पनीको लाइसेन्स वितरण गर्ने तयारी थालेको छ । बीमा क्षेत्रमा कम्पनीहरुको संख्या बढी भयो भन्ने गुनासो आइरहेको समयमा समिति भने नयाँ कम्पनीको...

  २०७८ मंसिर ३ गते १२:००     विकासन्युज

काठमाडाैं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा आज(मंसिर ३ गते) सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

  २०७८ मंसिर ३ गते ११:२३     विकासन्युज

काठमाडाैं । आरएमडीसी लघुवित्तकाे सहकारीहरुका लागि ऋण व्यवस्थापन तालिम सम्पन्न भएकाे छ । नेपालगञ्जको होटल सिद्धार्थ भ्यूमा मंसिर १ र ३ गते उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । तालिममा आरएमडीसीको कोहलपुर शाखाको कार्यक्षेत्र भित्र रहेका जिल्लाहरु मध्ये...

  २०७८ मंसिर ३ गते ११:०९     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) र स्ट्याण्डर्ड चार्टर्ड बैंक (एससीबी) नेपालले वार्षिक साधारण सभा (एजीएम) आव्हान गरेका छन् । दुबै बैंकले आ-आफ्नो प्रस्तावित लाभांश पारित गर्न छुट्टाछट्टै मितिमा सभा बोलाएका हुन् । जसमध्ये...

  २०७८ मंसिर ३ गते १०:५६     विकासन्युज

काठमाडौं । कर्मचारी संचयकोषले संचयकर्तालाई जग्गा खरिद गर्न पनि सापटी दिने भएको छ । यसअघि नयाँ घर किन्न तथा बनाउनेका लागि मात्रै सापटी दिने गरेको कोषले अबदेखि भने जग्गा किन्न पनि सापटी दिने भएको...

  २०७८ मंसिर ३ गते १०:३८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी कारोबार बैंक तथा वित्तीय संस्थाबाट मात्रै नभई प्रत्येक नागरिकको हातबाट हुने बताएका छन् । नेपाल क्लियरिङ्ग हाउसले बिहिबार नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको औपचारिक...

  २०७८ मंसिर ३ गते १०:०८     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश (एनबी) बैंकको प्रस्तावित १५.५० प्रतिशत लाभांश पारित भएको छ । मंसिर २ गते सम्पन्न बैंकको वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष...