वित्त

  २०७८ चैत ४ गते १५:०२     विकासन्युज

काठमाडौं । एनआईबीएल एस क्यापिटलको अन्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा छलफल भएको थियो । यस्तै कार्यक्रममा एनआईबीएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका...

  २०७८ चैत ४ गते १४:४६     विकासन्युज

काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका एकना काठमाडौंको टोखाबाट पक्राउ परेका छन् । बैंकिङ कसूरमा फरार रहेका हेटौंडा उपमहानगरपालिका-७ घर भई काठमाडौंको टोखा बस्दै आएका ४२ वर्षीय राजेन्द्र विश्वकर्मालाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान...

  २०७८ चैत ४ गते १४:१९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकहरूले केवाइसी फारम भर्न वा अद्यावधिक गर्न भौतिक रुपमा बैंक धाउनु नपर्ने भएको छ । बैंकले १५औं वार्षिकोत्सवको अवसरमा इ-केवाइसी सेवा सञ्चालनमा ल्याएको छ । यो सँगै अब अनलाइनबाटै ग्राहकले...

  २०७८ चैत ४ गते १४:१८     विकासन्युज

काठमाडौं । पछिल्लो एक महिनामा बैंकहरुमा २२ अर्ब रुपैयाँले निक्षेप बढेको छ । नेपाल बैंकर्स संघका अनुसार माघ मसान्तको तुलनामा फागुन मसान्तमा २२ अर्ब रुपैयाँले निक्षेप संकलन बढेको हो । गत माघ मसान्तमा ४३...

  २०७८ चैत ४ गते १२:४७     विकासन्युज

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले संस्थाका २७ जनालाई व्यावसायिक केरा खेती तालिम दिएको छ । लघुवित्तले नवलपरासी पश्चिमको प्रतापपुरमा आफ्ना २७ जना ग्राहकलाई दुई दिन तालिम दिएको हो । तालिमको पहिलो दिन केरा खेतीको...

  २०७८ चैत ४ गते १२:२५     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल सिटिजन अभियान अन्तर्गत नेपालको अनलाइन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ । यस साझेदारीले बीमा शुल्क भुक्तानीका लागि सहज बनाउनुको साथै सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा...

  २०७८ चैत ४ गते ११:५४     विकासन्युज

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रदेश न ३, ४ र ५ मा ‘विद्यार्थीसँग बीमा’ कार्यक्रम सञ्चालन गरेको छ । इन्स्योरेन्सले उक्त कार्यक्रममा विभिन्न स्कुल कलेजका करिब १८ सय विद्यार्थीलाई बीमाबारे जानकारी दिएकाे थियाे । विद्यार्थीले...

  २०७८ चैत ४ गते ११:१२     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सले आगामी चैत ३० गते वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंको तिनकुनेस्थित प्रभु कम्प्लेक्समा आफ्नो २६औं वार्षिक साधारण सभा आव्हान गरेको हो । सभाले...

  २०७८ चैत ३ गते १३:२९     विकासन्युज

काठमाडौं । पोखरा फाइनान्सले आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ । २०५३ सालदेखि कास्कीको पोखराबाट बैंकिङ्ग कारोबार शुरु गरेको संस्थाले विभिन्न कार्यक्रम गरी २५औं वार्षिकोत्सव मनाएको हो । २५ औ वार्षिकोत्सवको अवसरमा संस्थाले चैत २...

  २०७८ चैत ३ गते ११:४०     विकासन्युज

काठमाडौं । डिप्रोक्स लघुुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नियुक्त भएको छ । लघुवित्तले चैत ३ गतेदेखि लागू हुने गरी नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो । यससँगै, अब डिप्रोक्सको...

  २०७८ चैत ३ गते १०:१८     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीहरुले सेयर बजारमा गर्दै आएका लगानी एकाएक घटाएका छन् । जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा दोश्रो त्रैमासमा ४५.८५ प्रतिशतले सेयर लगानी घटाएका हुन्...

  २०७८ चैत २ गते १९:२७     विकासन्युज

काठमाडौं । बेष्ट फाईनान्सले आफनो १५ औं शाखाको चितवन जिल्लाको नारायणगढको सहिदचोकमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन चितवन जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष चुन नारायण श्रेष्ठले गरेका थिए । फाइनान्सले बाग्लुङको गलकोट, प्रदेश...

  २०७८ चैत २ गते १९:१४     विकासन्युज

काठमाडौं । नबिल बैंकले साना तथा मझौला स्तरका मोबाइल विक्री वितरण गर्ने व्यवसायीहरुको वित्तीय सहयोग गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट साना, मझौला तथा लघुवित्त...

  २०७८ चैत २ गते १९:१३     विकासन्युज

काठमाडौं । साना उद्योगी तथा व्यवसायीहरुले बैंकहरुले विना जानकारी व्याज बढाएको गुनासो गरेका छन् । तरलताको अभाव देखाउँदै बैंकहरुले विना जानकारी कर्जाको व्याजदर १२ प्रतिशत पुर्याएको व्यवसायीहरुले गुनासो गरेका हुन् । नेपाल घरेलु तथा...

  २०७८ चैत २ गते १८:५३     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले भक्तपुरको थिमी र काँडाघारीमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकको थिमी शाखाको उद्घाटन एभरेष्ट बैंकका संचालक नबिन भक्त श्रेष्ठ र थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले संयुक्त रुपमा...

  २०७८ चैत २ गते १८:११     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले १ अर्ब १० करोडको डिबेञ्चर(ऋणपत्र) जारी गर्ने भएको छ । बैंकले सो रकम बराबरको १ हजार अंकित दरको ११ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो । बैंकले सो...

  २०७८ चैत २ गते १७:५९     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले आगलागी पिडित ११ घर परिवारलाई खाद्मान्न तथा भाडाँकुडा सहयोग गरेको छ । बैंकले फागुन २८ गते सप्तरी अग्नीसाईर कृष्णासवरन गा.पा.वडा नं.४ टोल टेगंरीका भएकाे आगलागी पिडित घर परिवारलाई सहयोग गरेको हो...

  २०७८ चैत २ गते १६:३७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको १५औ वार्षिकोत्सवलाई मध्यनजर गर्दै बैंकले चैत ७ गते देखि वैशाख ७ गते सम्म १ महिनाको...

  २०७८ चैत २ गते १६:२३     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनियताको शपथ लिएकी छिन् । उनले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ लिएकी हुन् । यससँगै उनले कम्पनीको अध्यक्ष पदमा रहेर...

  २०७८ चैत २ गते १३:०६     विकासन्युज

काठमाडाैं । इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि इसेवाका एजेन्ट नेटवर्क (जोन,पोइन्ट तथा क्यासपोइन्ट) बाट समेत प्राप्त गर्न सकिने भएको छ । इसेवा मनि ट्रान्सफरले संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल...