वित्त

  २०७८ फागुन २२ गते १०:३३     विकासन्युज

काठमाडौं । बैंकिङ क्षेत्रमा बेथिति देखिएको छ । सर्वसाधारणबाट निक्षेप लिएर कर्जा लगानी गर्नुपर्ने बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट लिएको सापटी र उनीहरुले अहिले दिइरहेको कर्जा करिब बराबर हुन लागेको छ । नेपाल...

  २०७८ फागुन २१ गते १५:१४     विकासन्युज

काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने क्षमता अभिबृद्धी तालिम सम्पन्न गरेको छ । फागुन १२ गते देखि १९ गते सम्म बिभिन्न चरणमा आयोजित तालिम कार्यक्रममा...

  २०७८ फागुन २० गते १७:५३     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसीएल) को सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजित मूल्यसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५७.१४ रुपैयाँ कायम...

  २०७८ फागुन २० गते १७:४४     विकासन्युज

काठमाडौं । इमर्जिङ नेपालको आईपीओ आगामी आइतबार अर्थात फागुन २२ गतेदेखि किनबेच गर्न पाइने भएको छ । कम्पनीको आईपीओ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएसँगै सो दिनदेखि सेयर खरिद बिक्री गर्न मिल्ने भएको हो...

  २०७८ फागुन २० गते १७:१९     विकासन्युज

काठमाडाैं ।  नेपाल बैंकले पोखरा विश्वविद्यालयका कर्मचारी र विद्यार्थीलाई सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने भएकाे छ । बैंक र विश्वविद्यालयबीच बिहीबार यसबारे सम्झाैता भएकाे हाे । उक्त सम्झौता पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट राजिष्टार डा.दीपकबहादुर भण्डारी...

  २०७८ फागुन २० गते १४:३४     विकासन्युज

काठमाडौं । डिजिटल वालेट माइपेले नेपालमै पहिलोपटक वालेट प्रयोग गर्दा १ लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ । माइपेले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले वालेट प्रयोग गर्दा बीमा सुविधा...

  २०७८ फागुन २० गते १२:४१     विकासन्युज

बैतडी । रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका यहाँका कामदारको निःशुल्क बीमा गरिने भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिका घर भइ भारतमा काम गर्ने आप्रवासी कामदारको दुर्घटना बीमा गरिने भएको हो । र रुडेस बैतडीको...

  २०७८ फागुन २० गते १२:२५     विकासन्युज

काठमाडाैं । प्रभु बैंकले ग्राहकहरुको लागि मोबाइलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले आजबाट लागु हुने गरी फोन लोन सुविधा सञ्चालनमा ल्याएको हाे । याे सेवाकाे सुरुवातसँगै प्रभु बैंकका ग्राहकहरुले...

  २०७८ फागुन २० गते ११:४७     विकासन्युज

गोरखा । साधना लघुवित्त वित्तीय संस्थाले मृतक कर्मचारीको परिवारलाई बीमा रकम भुक्तानी गरेकाे छ । लघिवित्तले शाखा कार्यालय पालुङ्गटारमा कार्यरत कर्मचारी सुवर्ण देवकोटाकाे परिवारलाई १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेकाे हाे । देवकाेटाकाे मंसिर ७ गते सडक...

  २०७८ फागुन २० गते ९:१७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ महिनामा २ पटक गरी विभिन्न ४७ वटा वस्तुको आयातमा कडाईको असर राजश्वमा देखिएको छ । राष्ट्र बैंकले विदेशी मुद्राको संचित कम हुदै गएपछि आयातमा कडाई गरेर विदेशी मुद्राको...

  २०७८ फागुन १९ गते १६:३३     सन्तोष रोकाया

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार आन्तरिक रेमिट्यान्सको कारोबारमा कडाई गर्यो । राष्ट्र बैंकले बुधबार भुक्तानी सम्बन्धित कार्य गर्ने कम्पनीहरुलाई परिपत्र जारी गर्दै देशभित्र एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउँदा बढीमा २५ हजार रुपैयाँसम्म...

  २०७८ फागुन १९ गते १४:२६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा बीमा कम्पनीहरुले १ खर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । पुनर्बीमा बाहेक जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुले ७ महिनामा एक खर्ब ३ अर्ब ११ करोड...

  २०७८ फागुन १८ गते २१:४८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्समा कडाई गरेको छ । बैंकले बुधबार एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । परिपत्रमा भनिएको छ, ‘यस बैंकबाट इजाजत प्राप्त बिप्रेषण कम्पनी तथा उक्त कम्पनीका...

  २०७८ फागुन १८ गते १९:१२     विकासन्युज

काठमाडौं । बीमा समितिको आयोजनामा आज कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको संघीय स्वरूप अनुरूप आम नागरिकलाई बीमाको दायरामा ल्याउन...

  २०७८ फागुन १८ गते १८:२४     विकासन्युज

काठमाडाैं । सनराइज बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं.–१ मा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८७ पुगेको छ । बैंकले उक्त...

  २०७८ फागुन १८ गते १८:१५     विकासन्युज

काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप ३ स्थानमा शाखा विस्तार गरेकाे छ । बैंकले चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ०८ स्थित पर्सा बजारमा १३०औ, कालिका नगरपालिका वडा नं....

  २०७८ फागुन १८ गते १५:४०     विकासन्युज

पछिल्लो समय अर्थतन्त्रमा संकटको सूचक देखिएका छन् । विदेशी मुद्राको संचिति घटेको छ । रेमिट्यान्स आय पनि घट्न थालेको छ । व्यापार घाटा निरन्तर बढ्दै गएको छ । वित्तीय क्षेत्रमा कर्जा लगानीयोग्य पुँजीको अभाव...

  २०७८ फागुन १८ गते १३:५७     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्सको वार्षिक साधरणसभा चैत ९ गते हुने भएको छ । कम्पनीको फागुन १६ गते मंगलबार बसेको संचालक समितीको बैठकले चैत ९ गतेको लागि वार्षिक साधरणसभा बैठक बोलाएको हो । कम्पनीको संचालक समितीले गत...

  २०७८ फागुन १८ गते १२:२१     विकासन्युज

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिसको प्रमुख सञ्चालन अधिकृत(सीओओ)मा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् । नवनियुक्त सीओओ ठकुरीसँग नबिल बैंकमा काम गरेको १८ वर्षभन्दा धेरै र कार्ड तथा डिजिटल पेमन्टको क्षेत्रमा दशक...

  २०७८ फागुन १८ गते ११:३३     विकासन्युज

धरान । लामो समयदेखि स्वास्थ्य बीमा बोर्डले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बीमावापतको करोडौँ रकम शोधभर्ना गरेको छैन । शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक सङ्कटमा छ । एक महिनाभित्र बिमावापतको रकम शोधभर्ना...