वित्त

  २०७८ चैत १९ गते १३:४२     विकासन्युज

काठमाडौं । अब नेपालमा पनि ‘रुपे’ डिजिटल कार्डको सञ्चालन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा ‘रुपे’ डिजिटल कार्डको नेपालमा शुभारम्भ भएसँगै अब नेपालमा पनि रुपे डिजिटल कार्डको प्रयोग गर्न पाइनेछ...

  २०७८ चैत १८ गते १८:५८     विकासन्युज

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले साधारणसभा बोलाएको छ । आज बसेको सञ्चालक समितिको ४७औँ बैठकले आगामाी वैशाख ९ गतेका लागि साधारणसभा बोलाउने निर्णय गरेको छ । पार्क भिलेज रिसोर्टमा बस्ने साधारणसभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने...

  २०७८ चैत १८ गते १७:३१     विकासन्युज

काठमाडौं । कुमारी बैंक यही चैत्र २० गते २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गर्दैछ । सोही अवसरमा बैंकले विभिन्न आकर्षक योजना तथा अफरहरू ल्याएको छ । कुमारीले आफ्नो वार्षिक उत्सवमा विभिन्न कार्यक्रमहरूमध्ये...

  २०७८ चैत १८ गते १५:५८     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकको पाँचखाल शाखाले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकले सामाजिक उत्तरदायित्व बैंकको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त खुला रक्तदान कार्यक्रममा पाँचखाल नगरपालीका क्षेत्रका स्थानियवासी तथा विभिन्न...

  २०७८ चैत १८ गते १५:३०     विकासन्युज

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिनका लागि सकेसम्म छिटो बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् । समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरूका...

  २०७८ चैत १८ गते १४:५६     विकासन्युज

काठमाडौं । पछिल्लो समय घट्दो बजारमा इमर्जिङ नेपालको सेयर मूल्य भने निरन्तर रुपमा बढिरहेको छ । हालै प्राथमिक बजारमा आईपीओ जारी गरेर दोश्रो बजारमा प्रवेश गरेको कम्पनीको सेयर मूल्य एक महिना नबित्दै ३२६.६१ प्रतिशतले...

  २०७८ चैत १८ गते १४:२०     विकासन्युज

कास्की । नगदरहित कारोबार अभियानलाई निरन्तरता दिँदै सिभिल बैंक र फोनपेको सहकार्यमा बेगनास तालका २२० डुङ्गा व्यवसायीहरूलाई क्युआर कोड वितरण गरेको छ । सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल,...

  २०७८ चैत १८ गते ११:४७     विकासन्युज

काठमाडौं । चोभार सुख्खा बन्दरगाहमा नेपाल बैंकको राजश्व काउन्टर स्थापना हुने भएको छ । नेपाल बैंक र नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभागबीच काउन्टर स्थापनाका लागि सम्झौता भएको छ । उक्त काउन्टरबाट भन्सार विभागको...

  २०७८ चैत १८ गते ११:१४     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले आगामी बैशाख ९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान १० बजे काठमाडौंको लैनचौरस्थित लैनचौर बैंक्वेट्समा आफ्नो २६औं वार्षिक साधारण सभा डाकेको हो ।...

  २०७८ चैत १७ गते १९:२०     विकासन्युज

मोरङ । कामना सेवा विकास बैंक लिमिटेडले मोरङको शनिश्चरे नगरपालिका-९ को आरके मोवायल सर्भिस सेन्टर र लेटाङ-९ मदनचोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । पथरी शनिश्चरे नगरपालिकाका मेयरदिलिप कुमार राईले आरके मोवाइल सर्भिस...

  २०७८ चैत १७ गते १९:०६     विकासन्युज

सर्लाही । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनता आधारभूत विद्यालयलाई सहयोग गरेको छ । लालबन्दि-११ सर्लाही हिरापुरमा सञ्चालित विद्यालयलाई आर्थिक सहयोग स्वरुप५० हजार नगद सहयोग हस्तान्तरण गरेको छ ।...

  २०७८ चैत १७ गते १८:४८     विकासन्युज

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ । बिहीबार एक कार्यक्रमबीच नेपाली सेनासँग नेपाल लाइफले आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो । नेपालमा पर्वतारोहणका लागि खुला...

  २०७८ चैत १७ गते १८:३१     विकासन्युज

कैलाली । माछापुच्छ्रे बैंकले धनगढी उपमहानगरपालिका-१३ राजपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमकाबीच गरे । उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी...

  २०७८ चैत १७ गते १८:३०     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । चैत १७ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले प्रस्तावित १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गरेको हो ।...

  २०७८ चैत १७ गते १७:२८     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको २८ प्रतिशत अर्थात १२ लाख ८ हजार ७८९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । चैत १७ गते बिहीबार...

  २०७८ चैत १७ गते १७:०८     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आमजनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याएको छ । नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना...

  २०७८ चैत १७ गते १५:०७     शिव सत्याल

काठमाडौं । वित्तीय क्षेत्रका नियामक निकायहरु आफ्नो नियामकीय दायराभित्रका कम्पनीहरुको पुँजी बढाउने प्रतिस्पर्धामा लागेका कारण पनि अर्थतन्त्रका अन्य क्षेत्रमा आवश्यक पुँजीको अभाव हुन थालेको छ । अहिले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी ४...

  २०७८ चैत १७ गते १५:०१     विकासन्युज

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्सको हेटौडा क्षेत्र अन्तगर्त रहेका १३ वटा शाखा कार्यालयले एकैदिन विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत २२०० भन्दा बढी विद्यार्थीहरुलाई बीमा सचेतना कार्यक्रम संञ्चालन गरेको छ । इन्स्युरेन्सले बीमा के हो...

  २०७८ चैत १७ गते १४:५४     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई उच्च ब्याज दिने जनाएको छ । बैंकले बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई बचत खातामार्फत सर्वाधिक उच्च ब्याजदर, ८४ लाखसम्मको बीमा सुविधा, ३ कर्जा...

  २०७८ चैत १७ गते १४:५०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त द मेडिसिटि अस्पतालबीच आज एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको...