वित्त

  २०७८ चैत २१ गते १५:४५     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले टोखाकाे मिलनटोल क्षेत्रको सुरक्षाको लागि सीसीटिभी सहयोग गरेको छ । बैंकको टोखा शाखा कार्यालयका प्रमुख निरोज खागीले संस्थाका अध्यक्ष टेकबहादुर थापालाई उक्त सामान हस्तान्तरण गरेका हुन् । साथै लुम्बिनी...

  २०७८ चैत २१ गते १५:३५     विकासन्युज

झापा । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिर्तामोडस्थित राउन्ड टेबल नेपाल प्रोजेक्टलाई चमरधाप प्राथमिक विद्यालयको भौतिक प्रर्वाधार निमार्ण गर्नका लागि २ लाख आर्थिक सहयोग गरेको छ । बैंकले बिर्तामोडस्थित राउन्ड टेबल नेपाललाई एक...

  २०७८ चैत २१ गते १५:१४     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा निर्मल दाहाल नियुक्त भएका छन् । चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई कम्पनीको सिनियर डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो...

  २०७८ चैत २१ गते १२:५५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका नवनिर्वाचित अध्यक्ष तुलसीराम अग्रवालले शपथ लिएका छन् । अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । चैत २० गते सम्पन्न बैंकको...

  २०७८ चैत २१ गते १२:११     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकको २४औं साधारणसभा आइतबार सम्पन्न भएको छ । साधारणसभाबाट ६ जना सञ्चालक समिति निर्वाचित भएका छन् । समितिमा संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने र सर्वसाधरण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३/३...

  २०७८ चैत २१ गते १२:०३     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयले फरक दृष्टि क्षमता भएका नागरिकको बैंक खाता खोल्नको लागि सहजीकरण गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । मन्त्रालयले चैत्र २० गते मन्त्रीस्तरीय निर्णयबाट नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय...

  २०७८ चैत २१ गते ११:४५     विकासन्युज

काठमाडौ । नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बमबहादुर मिश्रले जलविद्युत् आयोजना विकासका लागि बैंक तथा वित्तीय सँस्थाबाट लगानी जुटाउन राष्ट्र बैंकले सहयोगी भूमिका खेल्ने बताएका छन् । हिमालयन हाईड्रो एक्स्पोको दोस्रो दिनको छलफल सत्रलाई...

  २०७८ चैत २१ गते ९:००     विकासन्युज

काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका लाइफ इन्स्योरेन्सहरुले ९२ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । उनीहरुले चालु आर्थिक वर्षको ८ महिनामै ९२ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको बीमाशुल्क उठाएका...

  २०७८ चैत २० गते १८:५९     विकासन्युज

चितवन । कामना सेवा विकास बैंकले चितवनमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिका-२६ ज्योतिनगरमा १३५औं शाखा कार्यालय स्थापना गरी आजदेखि कारोबार आरम्भ...

  २०७८ चैत २० गते १८:३८     सन्तोष रोकाया

काठमाडौं । माघ महिनामा २४ वटा वाणिज्य बैंकहरूको क्यूआर कोडमार्फत् करिब पौने ६ अर्ब रुपैयाँ भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २४ वटा वाणिज्य बैंकहरूको क्यूआर कोडमार्फत् माघ महिनामा १२ लाख ४४...

  २०७८ चैत २० गते १७:१४     विकासन्युज

काठमाडौं । नेप्सेमा एकैदिन पौने १६ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । रिलायन्स फाइनान्स र नेपाल हाइड्रो डेभलपर्सको गरी दुई कम्पनीको १५ लाख ८२ हजार ७८६ कित्ता बोनस सेयर सूचीकृत भएको हो...

  २०७८ चैत २० गते १६:१७     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा २५ अर्ब २९ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । सञ्चालित २० वटा कम्पनीहरुले ८ महिनाको अवधिमै सो मात्राको बीमा शुल्क संकलन गरेका हुन्...

  २०७८ चैत २० गते १६:०१     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजार दिन प्रतिदिन सुस्ताउँदै गएको छ । आइतबारको बजारमा पनि नेप्से परिसूचक र कारोबार रकम दुबैमा घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ३०.८९ अंकले घटेर २५१३.४१ बिन्दुमा झरेको...

  २०७८ चैत २० गते १५:३६     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा बिमलप्रसाद वाग्ले चयन भएका छन् । १६औं साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले वाग्लेलाई सर्वसम्मत अध्यक्षमा चुनेको हो । अध्यक्ष वाग्लेले आजै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद...

  २०७८ चैत २० गते १५:१५     विकासन्युज

झापा । सेन्ट्रल फाईनान्स लिमिटेडले झापाको बिर्तामोड-४, भद्रपुर रोडमा बिर्तामोड शाखा सञ्चालनमा ल्याएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीबाट उद्घाटन भएको उक्त शाखा यस वित्तीय संस्थाको १६औं शाखा हो । नेपाल...

  २०७८ चैत २० गते १५:१०     विकासन्युज

गुल्मी । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रम अन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिकामा “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । सिद्धवावा माध्यमिक विद्यालयमा सञ्चालित कार्यक्रममा प्लस टु का १२० विद्यार्थीहरुको सहभागिता थियो। कम्पनीका...

  २०७८ चैत २० गते १३:५८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नारायणी सामुदायिक हस्पिटल (एनपीआई ), चितवनबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले एनपीआईका सबै सेवा सुविधामा १०...

  २०७८ चैत २० गते १३:३७     विकासन्युज

काठमाडौं । लिभिङ विथ आइसीटीको आयोजनामा सातै प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ जारी छ । इबिमाको मुख्य प्रायोजनमा जारी उक्त कार्यक्रममा एनआईबीएल एसीई क्यापिटलले पनि सहभागिता जनाएको छ । डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय...

  २०७८ चैत २० गते १३:२०     विकासन्युज

काठमाडौं । नेपालमा पहिलो पटक सीईओ सम्मेलन हुने भएको । नेपाल व्यवस्थापन संघको आयोजनामा आगामी चैत २५ गते सम्मेलन हुने भएको हो । शनिबार पत्रकार सम्मेलन गरी होटेल याक एन्ड यतीमा पहिलोपटक सीईओ सम्मेलन...

  २०७८ चैत २० गते १०:५२     विकासन्युज

काठमाडौं । ग्रीन भेन्चर्सले जारी गरेको आईपीओ आइतबार (चैत २० गते) बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटले कम्पनीको ३१ लाख २५ हजार कित्ता आईपीओ बाँडफाँड गरेको हो ।...