वित्त

  २०७९ भदौ १२ गते १७:१४     विकासन्युज

काठमाडौं । सेयर लगानी व्यवस्थापन सेवा अर्थात पोर्टफोलियो व्यवस्थापन सेवा प्रदायक कम्पनी मेगा क्यापिटलले नारी पोर्टफोलियो सेवामा छुट अफर ल्याएको छ । कम्पनीले तीजलाई लक्षित गर्दौ यस्तो छुट अफर ल्याएको हो । यसबाट नारीहरुले आत्मनिर्भरताका...

  २०७९ भदौ १२ गते १५:३३     विकासन्युज

काठमाडौं । भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा अपार्टमेन्ट भत्काइएको छ । १०३ मिटर अग्लो उक्त ट्विन अपार्टमेन्ट आइतबार भत्काइएको हो ।  ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरी अपार्टमेन्ट भत्काइएको हो । भारतको सर्वोच्च...

  २०७९ भदौ १२ गते १३:३९     विकासन्युज

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा रहेर सञ्चालित पाँचवटा सहकारी एकआपसमा गाभिने भएका छन् । राजधानीका आइडल यमुना बहुद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी...

  २०७९ भदौ १२ गते १३:१२     विकासन्युज

काठमाडौं । नेपाल पे क्यूआरमार्फत मासिक डेढ करोडको कारोबार भएको छ । गएको असार र साउनमा नेपाल पे क्यूआरमार्फत प्रति महिना १.५ करोड रुपैयाँ हाराहारीमा कारोबार भएको कम्पनीले जनाएको छ । विभिन्न बैंक वित्तीय...

  २०७९ भदौ १२ गते १२:५२     विकासन्युज

बागलुङ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) बीच आर्थिक एवं वित्तीय क्षेत्रका विविध विषयहरुमा अध्यन तथा अनुसन्धान गर्ने सम्झौता भएको छ । उक्त अध्ययन र अनुसन्धानको...

  २०७९ भदौ १२ गते १२:२१     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले साढे २ करोड अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने भएको छ । बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीसँगको सहकार्यमा सो रकम बराबरको कर्जा लगानी भित्र्याउने भएको हो । बैंकले यसको लागि ब्रिटिश अन्तर्राष्ट्रिय लगानीसँग शुक्रबार सम्झौता सम्पन्न...

  २०७९ भदौ १२ गते १०:२३     विकासन्युज

काठमाडौं । नबिल बैंकले नेपाल मोबाइल वितरण संघसँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, विक्रेता, तथा खुद्रा विक्रेतासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकले मोबाइल व्यवसायीहरुको वित्तिय साक्षरतालाई प्रवद्र्धन गर्ने हिसाबले च्यानल...

  २०७९ भदौ १२ गते १०:०९     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटल र  टिथ्रि थकाली ग्रुपका बीचमा समझौता भएको छ । क्यापिटल र ग्रुपबीच बुधबार ग्राहकलाई छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार प्रभु क्यापिटलका हितग्राही ग्राहकले टिथ्रि थकाली ग्रुपकाबाट सेवा लिँदा...

  २०७९ भदौ ११ गते १२:१६     विकासन्युज

काठमाडाैं । विकासन्युज डटकमले आयोजना गरेको मैत्रिपूर्ण महिला फुटसल प्रतियोगिता सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुक्रबार आयोजित मैत्रिपूर्ण खेल भव्यताका साथ सम्पन्न भएको हो । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर...

  २०७९ भदौ १० गते १२:५३     सन्तोष रोकाया

काठमाडौं । केही दिनअघि मात्रै लघुवित्तको कर्जा तिर्नका लागि किड्नी बेचेरै भएपनि ऋण चुक्ता गर्न दबाब दिएको गुनासो बाँकेका महिलाहरुले गरे । ऋण तिर्न समय माग गर्दापनि लघुवित्तहरुले समय नदिएको र घरमै गएर धम्क्याउने...

  २०७९ भदौ १० गते १२:१३     विकासन्युज

वालिङ । स्याङ्जाको पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले स्थानीय तहको समृद्धिको आधार सहकारी क्षेत्र भएकाले सहकारी अभियान र स्थानीय तहबीच समन्वय र सहकार्य हुनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेड पुतलीबजार...

  २०७९ भदौ १० गते १२:०४     मञ्जरी पौडेल

काठमाडौं । नेपाली बजारमा लघुबीमा कम्पनी खोल्न कठिन देखिएको छ । बीमा समितिले सार्वजनिक गरेको लघु बीमक स्थापना तथा दर्ता सम्बन्धी निर्देशिकामा भएको व्यवस्था अनुसार सो प्रकृतिको कम्पनी खोल्न सहज नदेखिएको हो । समग्रमा...

  २०७९ भदौ १० गते ७:४२     विकासन्युज

काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनी स्थापना गर्नको लागि लाइसेन्स खुला गरेको छ । बीमा क्षेत्रको नियामक निकाय समितिले भदौ १० गते एक सूचना जारी गर्दै बढीमा ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी बाटो...

  २०७९ भदौ ९ गते १८:३१     विकासन्युज

काठमाडाैं । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ । यस अनुसार बैंकले ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रा.लि., बाजेको केक,...

  २०७९ भदौ ९ गते १७:५४     विकासन्युज

काठमाडौं । तिजलाई लक्षित गर्दै आईपे रेमिटले ‘तिजको रमझम, आईपे रेमिटको गीतमा टिकटक बनाई नाचौँ छमछम’ विशेष योजना र्सावजनिक गरेको छ । यस योजना अन्तर्गत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जना विजेताले हरेक दिन...

  २०७९ भदौ ९ गते १७:१६     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ । यस बचत खातामा बचत खाताहरु मध्ये सबैभन्दा उच्चतम ९ प्रतिशत ब्याजदर, नि:शुल्क एटिएम कार्ड तथा मोबाइल बैंकिङ्ग सुविधा प्रदान...

  २०७९ भदौ ९ गते १५:३०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमइ बैंकले एनआरएनको लागि संचालन गर्दै आएको डलर खाताको ब्याज बढाएको छ । बैंकले डलर खाताको बचत र मुद्धति खातामा १.५ प्रतिशतले ब्याज बढाएको हो । बैंकको अनुसार बचत खातामा ४.५ प्रतिशत र मुद्दती खातामा...

  २०७९ भदौ ९ गते १४:४८     विकासन्युज

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुलाई पुस महिनाभित्र साधारणसभा गर्न निर्देशन दिएको छ । विभागले बिहीबार सहकारी संस्थाहरुलाई १२ बुँदै निर्देशन जारी गर्दै पुसभित्र साधारणसभा आयोजना गर्न निर्देशन दिएको हो । आर्थिक वर्ष सकिएको...

  २०७९ भदौ ९ गते १४:०२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताको ब्याजदर घटाउने नीति अगाडि सारेपछि उनीहरुले अर्थसचिव कृष्णहरी पुस्करलाई गुहारेका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि एकिकृत निर्देशका जारी गर्दै सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान...

  २०७९ भदौ ९ गते १३:२६     विकासन्युज

काठमाडाैं । सनराइज बैंकले धरानको वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहयाेग गरेकाे छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई बिरामी बोक्ने ट्रली र ह्वील चियर हस्तान्तरण गरेको हाे । प्रतिष्ठान परिसरमा आयोजित एक कार्यक्रममा...