सहकारी संस्थाहरुले पुसभित्र साधारणसभा गर्नै पर्ने, बढी खर्च गर्न नपाइने

  २०७९ भदौ ९ गते १४:४८     विकासन्युज

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुलाई पुस महिनाभित्र साधारणसभा गर्न निर्देशन दिएको छ । विभागले बिहीबार सहकारी संस्थाहरुलाई १२ बुँदै निर्देशन जारी गर्दै पुसभित्र साधारणसभा आयोजना गर्न निर्देशन दिएको हो ।

आर्थिक वर्ष सकिएको ३ महिनाभित्र लेखापरीक्षणको कार्य सम्पन्न गर्न पनि विभागले निर्देशना दिएको छ । विचागले साधारणसभा खर्चिलो तथा भड्किलो नगर्न पनि निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.