वित्त

  २०७९ भदौ १ गते १३:४०     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ्ग एपमा स्मार्ट लोन अगेनस्ट फिक्सड डिपोजिट सुविधाको सुरुवात गरेको छ । यससँगै ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बेला लोन अगेनस्ट फिक्सड डिपोजिट सुविधा प्रयोग गरी मोबाईल बैंकिङ्ग सुविधा...

  २०७९ भदौ १ गते १३:२८     सन्तोष रोकाया

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकमा कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थियो । साउन चौथो साता आइपुग्दा वाणिज्य बैंकमा कुल ४४ खर्ब २१ अर्ब रुपैयाँ मात्रै निक्षेप रहेको नेपाल...

  २०७९ भदौ १ गते १३:१२     विकासन्युज

काठमाडौं । सहकारी संस्थाहरुको नियामक सहकारी विभागले सहकारी संस्थाहरुलाई बोनस र लाभांश वितरणमा रोक लगाएको छ । विभागले सहकारी संस्थाहरुका लागि मंगलबार एकिकृत निर्देशन जारी गर्दै लाभांश र कर्मचारीलाई बोनस वितरणमा रोक लगाएको हो...

  २०७९ भदौ १ गते १२:३०     विकासन्युज

काठमाडौं । गरिमा क्यापिटलको कार्यालय स्थानतरण भएको छ । क्यापिटलको कार्यालय हात्तिसारबाट कमलपोखरीमा (सिटी सेन्टरको अगाडी – विपरित दिशा) स्थानतरण भएको हो । क्यापिटलले कार्यलय सोमबार स्थानतरण गरी सेवा संचालन गरिसकेको छ । गरिमा क्यापिटल नेपाल...

  २०७९ भदौ १ गते १२:०१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंकका नवनियुक्त अध्यक्ष गंगाप्रसाद ज्ञवालीलाई पुराना खराब कर्जाहरुको व्यवस्थापनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । गभर्नर अधिकारीले ज्ञवालीको शपथ ग्रहणको क्रममा यस्तो सुझाव दिएका हुन् । ज्ञवालीले सोमबार...

  २०७९ भदौ १ गते १०:५६     विकासन्युज

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका विभिन्न म्युचुअल फण्डको वित्तीय विवरण सार्वजनिक भएको छ । योजना व्यवस्थापक एनएमबि क्यापिटलले एनएमबि हाइब्रिड फण्ड एल-१, एनएमबि फिफ्टी र एनएमबि सरल बचत फण्ड-इ को गत...

  २०७९ भदौ १ गते १०:३२     विकासन्युज

काठमाडौं । गत वर्ष १६ वटा निर्जीवन बीमा कम्पनीले कूल ४ अर्ब ९ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को चौथौ त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १६ वटा...

  २०७९ साउन ३१ गते १९:२७     विकासन्युज

काठमाडाैं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यसकाे लागि प्रभु क्यापिटलले एक्सप्रेस ईट्ससँग समझौता गरेकाे छ । यस योजना अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर...

  २०७९ साउन ३१ गते १९:२४     विकासन्युज

काठमाडौं । पछिल्लो केही महिना यता अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा अर्थतन्त्रमा दबाबै देखिएको भएपनि पछिल्ला एक/दुई महिनामा भने अर्थतन्त्र सुधारको दिशामा देखिएको हो । अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्र...

  २०७९ साउन ३१ गते १९:०१     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दती धमाका योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकले यो योजना न्यूनतम मौज्दात १० हजारबाट सुरु गर्न सक्नेछन् । यस मुद्दती योजना अन्तर्गत बचत...

  २०७९ साउन ३१ गते १८:२१     विकासन्युज

काठमाडाैं । नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको छ । नबिल फोनलोन क्यूआर मर्चेन्ट नामको सेवाको सुरुवातसँगै क्यूआर मर्चेन्टले घरमा बसी बसी कुनै पनि धितो बिना नै...

  २०७९ साउन ३१ गते १८:१९     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपालको गत आर्थिक वर्षको वित्तीय स्थिति सन्तोषजनक देखिएको छ । कम्पनीले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अधिकांश सूचकमा सुधार देखिएको हो । गत...

  २०७९ साउन ३१ गते १८:०२     विकासन्युज

oilकाठमाडौं । २०७९ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको मुद्रास्फीति २०७९ असारसम्म ८.०८ प्रतिशत पुगेको हो ।...

  २०७९ साउन ३१ गते १७:५५     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शोधान्तर स्थिति निरन्तर घाटामा छ । यद्यपि पछिल्लो केही महिनामा भने सुधारको संकेत...

  २०७९ साउन ३१ गते १७:४१     विकासन्युज

‍काठमाडाैं । विदेशी मुद्राको सञ्चितिमा निरन्तर दबाब देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले कमी आई २०७९ असार मसान्तमा रु.१२१५...

  २०७९ साउन ३१ गते १७:३७     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कूल ३१ अर्ब ३७ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले एक वर्षको अवधिमा सो मात्राको धितोपत्र निष्काशन गर्न विभिन्न कम्पनीलाई अनुमति दिएको हो ।...

  २०७९ साउन ३१ गते १७:३२     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा निर्यात ४१.७ प्रतिशतले वृद्धि भई रु.२०० अर्ब ३ करोड पुगेको छ ।...

  २०७९ साउन ३१ गते १७:२५     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७८/७९ मा विप्रेषण ४.८ प्रतिशतले वृद्धि भई रु.१००७ अर्ब ३१ करोड पुगेको छ ।...

  २०७९ साउन ३१ गते १६:५३     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले फोकसवान पेमेण्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रेडिट कार्डमा आधारित भुक्तानी सेवाको लागि सहकार्य गरेको छ । बैंकले आफ्ना ग्राहकवर्गहरूलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने उद्देश्यले...

  २०७९ साउन ३१ गते १६:४८     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीमध्ये नेशनल लाइफ इन्स्योरेन्स अघिकांश सूचकमा अग्रस्थानमा रहेको छ । सम्बन्धित कम्पनीले प्रकाशित गरेका गत वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार शीर्ष चार कम्पनीमध्ये नेशनल लाइफ अगाडि देखिएको छ...