वित्त

  २०७९ भदौ २२ गते १८:१८     विकासन्युज

काठमाडौ । कुमारी क्यापिटलले संस्थागत परामर्श सेवा अन्तगर्त ‘वे टु लिस्टिङ्ग’ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले यस सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक...

  २०७९ भदौ २२ गते १७:४७     विकासन्युज

काठमाडौं ।  प्रभु क्यापिटलले बियन्ड फिट प्राइभेट लिमिटेड सम्झौता गरेको छ । क्यापिटलले डिम्याट खाता खोली सेवा लिईरहेका हितग्राही ग्राहकलाई छुट दिन बियन्ड फिट प्राइभेट लिमिटेड (गोल्ड जिम) सँग सम्झौता गरेको हो । भदौ...

  २०७९ भदौ २२ गते १६:५२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया क्यापिटलले घरमै डिम्याट खाता खोल्ने सेवा दिने भएको छ । व्यस्तताले डिम्याट खाता खोल्न नसक्ने ग्राहकलाई लक्षित गर्दै क्यापिटलले यस्तो योजना ल्याएको जनाएको छ । हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्नको...

  २०७९ भदौ २२ गते १५:३७     सीआर भण्डारी

काठमाडौं । यस वर्षको दशैंमा लगानीकर्ताले लाभांश नपाउने देखिएको छ । विगतका वर्षहरुमा बैंकका सेयरधनीले दशैंअघि नै लाभांश पाउने भएपनि यस वर्षको दशैंमा भने हात खालि नै हुने देखिएको हो । विगतका वर्षहरुमा बैंकहरुले...

  २०७९ भदौ २२ गते १३:५१     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघको कर्णाली प्रदेश समितिले जाजरकोटको खलङ्गामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न  गरेको छ । समितीले मंगलबार खलङ्गामा वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश...

  २०७९ भदौ २२ गते ११:५३     विकासन्युज

काठमाडौं । सनराइज फर्ष्ट म्युचुअल फण्डले इकाईधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सनराइज क्यापिटल मार्फत सञ्चालित उक्त फण्डले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट इकाईधनीलाई करसहित सो मात्राको नगद लाभांश वितरण...

  २०७९ भदौ २२ गते १०:५७     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । भदौ २० गते बसेको...

  २०७९ भदौ २२ गते ९:२३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंकको स्थलगत विशेष निरीक्षणबाट सञ्चालक समितिका अध्यक्ष र सदस्यहरुले संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा...

  २०७९ भदौ २१ गते १८:४१     विकासन्युज

काठमाडौं । प्रभु बैंक र जनकपुरस्थित बाबा फुड्स एण्ड रेस्ट्रो प्रा. लिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र...

  २०७९ भदौ २१ गते १८:२१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्गस्थित “क” वर्गको नेसनल प्याथ ल्याबबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले नेसनल प्याथ ल्याबका विभिन्न...

  २०७९ भदौ २१ गते १८:०१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंक र नेपाल बीमक संघको मिलोमत्तोमा संस्थागत निक्षेपकर्तालाई दिने ब्याजदर घटाउँदा बीमा कम्पनीहरुलाई वार्षिक साढे ७ अर्ब रुपैयाँभन्दा बढी नोक्सान भएको छ । बैंकर्सले संस्थागत निक्षेपकर्ताप्रति गरेको हेपाह प्रवृतिले बीमितहरुलाई...

  २०७९ भदौ २१ गते १७:३५     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं। १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगैं बैंकको कुल शाखा संख्या १४७ पुगेको छ । हरिवन नगरपालिकाको नगर प्रमुख रमेश...

  २०७९ भदौ २१ गते १७:०६     विकासन्युज

काठमाडाैं । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘द भ्वाइस अफ नेपाल’सँग भोटिङ र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ। यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले आफुलाई मनपर्ने ‘द भ्वाइस अफ नेपाल’ का प्रतियोगीलाई ‘खल्ती’ मार्फत् भोट...

  २०७९ भदौ २१ गते १६:४४     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमार्फत हुने सम्पूर्ण अनलाइन कारोबारमा नगद फिर्ता योजना ल्याएको छ । बैंकको कार्डवाहकहरुले विभिन्न अनलाइन पल्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी...

  २०७९ भदौ २१ गते १६:१७     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोस्रो एटिएम सेवा सञ्चालनमा ल्याएको छ । नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २७३ पुगेको छ । उक्त एटिएम सेवाको...

  २०७९ भदौ २१ गते १५:२७     विकासन्युज

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको हो । विधेयकको...

  २०७९ भदौ २१ गते १३:०२     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्सका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राईले शपथ लिएका छन् । मंगलबार वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक तथा नेपाल राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टसँग उनले शपथ लिएका हुन् ।  ।...

  २०७९ भदौ २१ गते १२:४४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका नोट छाप्नका लागि प्रक्रिया अघि बढाएको छ । राष्ट्र बैंकले १ हजार दरका नोट छाप्नका लागि अन्तर्राष्ट्रिय टेन्डर (बोलपत्र) आह्वान गरेसँगै प्रक्रिया सुरु भएको हो ।...

  २०७९ भदौ २१ गते ११:५७     विकासन्युज

काठमाडौं । पछिल्लो समय लघुबीमा गर्नेको संख्या बढ्न थालेको छ । बीमा समितिका अनुसार गत आर्थिक वर्षमा मात्रै लघुबीमा गर्नेको संख्या औषतमा २६७ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७८/७९ मा मात्रै कूल ४१...

  २०७९ भदौ २० गते १८:२८     विकासन्युज

काठमाडौं । कुमारी क्यापिटलको प्रस्तावित नगद लाभांश पारित भएको छ । भदौ २० गते सम्पन्न क्यापिटलको वार्षिक साधारण सभाले प्रस्तावित ५ प्रतिशत नगद लाभांश पारित गरेको हो । यससँगै, लगानीकर्ताले ४० करोड चुक्ता पुँजीको...