उपभोक्ता

  २०७९ फागुन २ गते ११:२३     विकासन्युज

काठमाडौं । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख...

  २०७९ माघ २३ गते १६:१३     विकासन्युज

काठमाडौं । २०७९ पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.८२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको मुद्रास्फीति बढेर ९.८२ प्रतिशत...

  २०७९ माघ १९ गते १९:०१     विकासन्युज

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० मा लोहन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समितिले आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले विगत एक महिना अगाडि वन कार्यालयमा लगाएको ताला अझै खुल्न सकेको छैन । वन समितिको मिलेमतोमा ३०...

  २०७९ माघ ५ गते १०:१०     विकासन्युज

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । हिजाे बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम समर्थन मूल्य तोकेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार...

  २०७९ पुष २६ गते १५:२०     विकासन्युज

काठमाडौं । पेट्रोलियम पदार्थकोे मूल्यलाई राजनीतिक विषय बनाइएको व्यवसायीले आरोप लगाएका छन् । मंगलबार नेपाल आयल निगमको ५३ औं वाषिर्कोत्सव अवसरको आयोजित कार्यक्रममा बोल्दै पेट्रोलियम व्यवसायीहरुले सरकारले राजनीतिककरण गरेको आरोप लगाएका हुन् । नेपाल आयल...

  २०७९ पुष २४ गते ११:२५     विकासन्युज

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार प्रतितोला १ हजार रुपैयाँले बढेसँगै सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार आइतबार १ हजार रुपैयाँले बढेसँगै छापावाला...

  २०७९ पुष १८ गते १०:३७     विकासन्युज

काठमाडौं । दूधको उत्पादन लागत बढेको भन्दै बिक्री मूल्य बढाएका डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता लिएका छन्। आज कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, दुग्ध विकास बोर्ड र सरोकारवालाबीच भएको छलफलपछि दूधको मूल्यवृद्धिको निर्णय स्थगन...

  २०७९ पुष १७ गते ११:०८     विकासन्युज

काठमाडौं । केही डेरी व्यवसायीले आफूखुसी दूधको मूल्य बढाएका छन् । किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरुले दूधको बजार मूल्य प्रतिलिटर१४ सम्म बढाएका हुन् । सीमित व्यवसायीले दूधको मूल्य बढाएको बारे निकायम निकायले...

  २०७९ पुष ८ गते १२:२९     विकासन्युज

काठमाडौं । सरकारले गाडी लगायत विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्धको असर भन्सार राजश्वमा देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांंकअनुसार आयात प्रतिबन्धको असर राजश्व संकलनमा देखिएको हो ।...

  २०७९ पुष ३ गते १३:०८     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले चार वर्षपछि पेट्रोलियम पदार्थको ढुवानी भाडादर बढाएको छ । गत कात्तिक २७ गते बसेको निगम सञ्चालक समितिको निर्णय अनुसार पुस १ गतेदेखि ढुवानी भाडादर बढाउने निर्याय गरेकाे हाे ।...

  २०७९ पुष १ गते २०:५२     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले पुस १ गते एक सूचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको हो । यससँगै अब...

  २०७९ पुष १ गते १२:३८     विकासन्युज

काठमाडौं । काठमाडौंमा हातैले कफी बनाउने प्रतियोगिता हुने भएको छ । ट्क्स अबाउट कफी कम्पनीले आगामी पुस ५ गते मेसिनको सहायता बिनै कफि बनाउने प्रतियोगिता नेपाल एयरोप्रेस प्रतियोगिता गर्ने भएको हो । ट्क्स अबाउट कफी...

  २०७९ मंसिर २९ गते १५:४७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको चार महिना (गत साउनदेखि कात्तिक मसान्तसम्म) स्वदेशी वस्तुको निर्यातमा ३३.३ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको तथ्यांक अनुसार नेपालले ५४...

  २०७९ मंसिर २९ गते १३:००     विकासन्युज

काठमाडौं । ओरेन्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बतचकर्तालाई प्रमाणसहित निवेदन पेस गर्न १५ दिनको समय थप गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ । सरकारले पहिलोपटक २०७४ साल कात्तिक २० गते समस्याग्रस्त घोषणा...

  २०७९ मंसिर २३ गते १४:५३     विकासन्युज

काठमाडौं । आरजु राईस मिलले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मिलले किसान, प्राविधिक, संघीय, प्रदेश र स्थानीय पदाधिकारीको उपस्थितिमा चैते धानको न्यूनतम समर्थन मूल्य प्रति मन ९ सय रुपैयाँ तोकेको हो...

  २०७९ मंसिर १६ गते १४:१४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अझै मूल्यवृद्धि बढ्ने बताएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण अनुसार अझै मुद्रास्फिति बढ्ने देखिएको हो । राष्ट्र बैंकले २०७९...

  २०७९ मंसिर ८ गते १५:५१     विकासन्युज

काठमाडौं । यो विवाहको सिजन हो । मंसिर महिनामा अधिकांश मानिसहरुले विवाह गर्छन् । विवाहका लागि भन्दै सुनचाँदीका गरगहना बनाउन तथा खरिद गर्नेको यो समयमा पसलहरुमा भीड हुन्छ । मंसिरको महिनामा विवाहका लागि धेरै...

  २०७९ कार्तिक ३० गते १४:३६     विकासन्युज

काठमाडौं । २०७९ असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असोज मसान्तमा ४.२४ प्रतिशत रहेको मुद्रास्फीति २०७९ असोजसम्म ८.५० प्रतिशत पुगेको हो । समीक्षा महिनामा...

  २०७९ कार्तिक २७ गते १७:४७     राजिव न्यौपाने

काठमाडौं । विगत केहीवर्षदेखि रुद्राक्षको व्यापारमा मन्दी आएको छ । वर्षेनी लाखौं रुपैयाँमा कारोबार हुने पाँचमुखे रुद्राक्षले अहिले भने बजार पाउन नसकेको हो । पाँचमुखे रुद्राक्षको दानाले उचित मूल्य नपाउँदा किसान र व्यवसायीहरु पनि...

  २०७९ असोज ११ गते १९:४१     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । सामग्री खरिद गर्दा समस्या आएमा कामपाको टोल फ्री नं १६६००१००५५११ मा समयमा नै जानकारी दिन आग्रह गरिएको छ । महान् पर्व बडादशैं...