उपभोक्ता

  २०७९ असोज ९ गते १७:३३     विकासन्युज

काठमाडौं । टेक्नोलोजी ब्रान्ड रियलमीले ‘उत्सवको बहार हरेक दिन उपहार’ योजना ल्याएको छ । उक्त ब्रान्डले नेपाली चाडपर्वलाई लक्षित गर्दै उक्त योजना ल्याएको हो । असोज १० गतेबाट रियलमीक्यापेनडटकममा शुरु हुने यो अफरमा उपभोक्ताहरुले...

  २०७९ असोज ९ गते १५:५६     विकासन्युज

काठमाडौं । डिशहोम फाइबरनेटले नयाँ योजना ुखुशीको साथीु सार्वजनिक गरेको छ । योअन्तर्गत ग्राहकहरुले मात्र ४१ हजार ७३९ रूपैयाँमा डीएचआई स्मार्ट टिभी, ५जी ड्युल ब्याण्ड राउटरसहित २५० एमबीपीएस फाइबरनेटको एक वर्षे सबस्क्रिप्सन पाउने छन् ।...

  २०७९ असोज ८ गते १६:४४     विकासन्युज

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीलगायत दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभावका कारण बडा दसैँ लगायतका महत्वपूर्ण चाडपर्व मनाउन नपाउने स्थिति आउन नदिन भरमग्दुर प्रयास गर्ने जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश...

  २०७९ असोज ८ गते १५:०५     विकासन्युज

काठमाडौं । यस वर्षको बडादशैंमा काठमाडौंका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको...

  २०७९ असोज ३ गते १७:५७     विकासन्युज

काठमाडौं । ड्राइ मिक्स मोर्टार उत्पादक नेपाल वाल प्लास्टले दशैंलाई लक्षित गरेर ‘दशैं सौगात’ नामक योजना बजारमा ल्याएको छ । ‘निर्माण गुणस्तरमा, मोवाइल पकेटमा’ नाराका साथ यो योजना असोज ३ गतेदेखि कार्तिक १३ गतेसम्मको...

  २०७९ असोज ३ गते ११:३४     विकासन्युज

सहसचिव महेश भट्टराई केही दिन अगाडि मात्रै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक बनेका छन् । मन्त्रिपरिषद् बैठकले भट्टराईलाई महानिर्देशक बनेसँगै अब उनी माथि बजार अनुगमनको जिम्मेवारी आएको छ । संघीय मामिला तथा...

  २०७९ असोज २ गते ११:३४     विकासन्युज

एजेन्सी । तपाईंले पनि अनुहार सफा र चम्किलो बनाउन दाबी गर्ने क्रिमहरू प्रयोग गर्नुभएको हुनुपर्छ। यी कस्मेटिक उत्पादनले केही दिनमै अनुहारको रङ्ग निखार्न सक्छ तर के तपाईलाई थाहा छ कि यसको अत्याधिक प्रयोग तपाईको...

  २०७९ भदौ ३० गते १७:३५     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक महिनामा उपभोक्ता मुद्रास्फीति सो मात्राले बढेको हो । जुन अघिल्लो वर्षको सोही महिनामा ४.३५ प्रतिशत...

  २०७९ भदौ १५ गते ९:३०     राजिव न्यौपाने

काठमाडौं । गत साता संखुवासभाका सुमन कोइराला कोरिया जाने तरखर गर्दै थिए । उनी कोरियो जानुभन्दा अघिल्लो दिन नेपाली ब्राण्डका रक्सीहरु खोज्न दिनभर बजारमा भौतारिए । उनलाई उनका साथीहरुले नेपाली ब्राण्डको रक्सी उपहार ल्याउन...

  २०७९ भदौ ७ गते १८:४१     विकासन्युज

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले मंगलबार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य...

  २०७९ भदौ ४ गते १४:०९     विकासन्युज

एजेन्सी । अहिलेको मुद्रास्फीतिको युगमा एलपी ग्यासको मूल्यले सर्वसाधारणको खल्तीमा भारी भार परेको छ । ग्यास सिलिन्डरको भाउ बढेपछि सर्वसाधारण मर्कामा परेका छन् । भान्साको बजेट पनि खस्किएको छ । यस्तो अवस्थामा महिलाहरूले पनि...

  २०७९ भदौ ४ गते १२:२३     विकासन्युज

एजेन्सी । यदि तपाईंले एक पटक हट डग खानुभयो भने, तपाईंको जीवन ३६ मिनेटले कम हुनेछ। यससँगै पिज्जा खानेहरूको उमेर ८ मिनेटले घट्नेछ । अचम्म नमान्नुहोस्, वास्तवमा अमेरिकाको एक विश्वविद्यालयले खानाको लतमा अनुसन्धान गरेको...

  २०७९ साउन ३१ गते १८:०२     विकासन्युज

oilकाठमाडौं । २०७९ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको मुद्रास्फीति २०७९ असारसम्म ८.०८ प्रतिशत पुगेको हो ।...

  २०७९ साउन २८ गते १६:०८     विकासन्युज

काठमाडौं । सरकारले खाद्य स्वच्छता तथा गुणस्तर कायम गराउन गरेका प्रयास सन्तोषजनक देखिएका छैनन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग खाद्य स्वच्छता तथा गुणस्तर अनुगमन तथा नियमन गर्ने निकाय हो । विभागले आर्थिक...

  २०७९ साउन २३ गते १९:३५     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सार्वजनिक यातायातको भाडादरका विषयमा नियमित र भरपर्दोरूपमा अनुगमन गर्ने संयन्त्र बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले सार्वजनिक यातायातले मनोमानीरूपमा भाडा असुल्ने गरिएको भनी...

  २०७९ साउन १७ गते १८:२६     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्षमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कोदोको मःमको विषयमा अनुसन्धान गरेको छ । मैदाको मःम भन्दा कोदोको मःम तुलनात्मक रुपमा फाइदाजनक भएको विभागको अनुसन्धानले देखाएको छ । विभागकी वरिष्ठ...

  २०७९ साउन १५ गते ११:१४     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार विभागले एकैपटक धेरै म्यानपावर कम्पनीलाई कारवाही स्वरुप आर्थिक जरिवाना गरेको छ । विभागले विज्ञापन प्रकाशनको अनुमति लिएर विज्ञापन प्रकाशन नगरेको भन्दै १४८ वटा म्यानपावर कम्पनीलाई कारवाही स्वरुप ५० हजार रुपैयाँका...

  २०७९ साउन ८ गते ११:५८     विकासन्युज

काठमाडौं । बजारमा उपलब्ध धेरै मोबाइल ब्राण्डहरुकाबीच पछिल्लो समयमा भिभो मोबाइललाई धेरै नेपालीहरुले रुचाउन थालेका छन् । शुरुवातको अवस्थामा क्यामेरा मोवाइलको रुपमा पहिचान बनाएको भिभोले अहिले मोबाइलको सम्पूर्ण फिचरहरुमा आफुलाई प्रतिस्पर्धी र कतिपय फिचरमा...

  २०७९ साउन ७ गते ११:१०     विकासन्युज

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले कोभिड प्रभावित योगदानकर्ता तथा रोजगारदाताको तर्फबाट जम्मा गर्नुपर्ने बाँकी रकम जम्मा गरिदिएको छ । २०७८ को बैशाख तथा जेठ महिनाको योगदान रकममध्ये यसअघि नै कोषले ८४ प्रतिशत...

  २०७९ साउन ४ गते १०:२०     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पाेरेसन्स (आईओसी) लाई १६ अर्ब ८० करोड बक्यौता रकम भुक्तानी गरेको छ । पेट्रोलियम पदार्थ खरिद गर्दा भुक्तानी गर्नुपर्ने रकममध्ये निगमले ऋण खोजेर मंगलबार उक्त रकम भुक्तानी...