उपभोक्ता

  २०८० जेठ १२ गते १६:०९     राजिव न्यौपाने

काठमाडौं । विगत चार वर्षदेखि काठमाडौंमा कोठा भाडा लिएर बस्दै आएका भोजपुरका रमेश खड्काले विगत एक सातादेखि पानीको समस्या भोग्नु परेको छ । काठमाडौंको घट्टेकुलो क्षेत्रमा बस्ने खड्कालाई घरधनीले आधा महिनासम्म पानी नआउने जानकारी...

  २०८० जेठ ८ गते १५:४६     विकासन्युज

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता मूल्य राख्न आग्रह गरेको छ । पछिल्लो समय व्यवसायीले आफुखुसी वस्तुको मूल्य तोक्न थालेकाले विभागको यस्तो प्रतिक्रिया आएको हो । उक्त विभागले एक सूचना जारी...

  २०८० जेठ ७ गते १५:२२     विकासन्युज

काठमाडौं । बजारमा तेलको मूल्य घटेको छ । पछिल्लो समय विभिन्न वस्तुको मूल्य बढिरहेको बेला तेलको मूल्य भने घटेको हो । नेपाल चामल, दाल, तेल उद्योग संघका पूर्व अध्यक्ष कुमुद कुमार दुगडले खाने तेलको...

  २०८० जेठ ५ गते १७:२८     विकासन्युज

काठमाडौं । अब अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपालमा पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरिने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त...

  २०८० जेठ ५ गते १७:०८     विकासन्युज

काठमाडौं । सरकारले विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यकम सार्वजनिक गर्दै सो बताएका हुन् ।...

  २०८० जेठ ५ गते ११:२५     विकासन्युज

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, यातायात व्यवस्था विभाग, राजश्व अनुसन्धान विभाग तथा सहकारी विभाग उपभोक्तासँग सिधै जोडिने विभाग हुन् । उपभोक्ताको हक हितमा केन्द्रीत हुनुपर्ने उक्त निकाय पछिल्लो समय राजनीतिक दल...

  २०८० वैशाख २१ गते १३:४८     विकासन्युज

नेपालगञ्ज । नेपालगञ्जमा अघोषितरूपमा पटकपटक विद्युत्को लाइन छुटाउँदा उपभोक्ता समस्यामा परेका छन् । दिउँसोको समयमा विकास निर्माणका काममा पोल तथा तार सार्दा विद्युत् कटौती हुने गरेको विद्युत् प्राधिकरणले जनाए पनि रातिको समयमा समेत विद्युत्...

  २०७९ चैत २८ गते १५:२७     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनाको अबधिमा ८ प्रतिशतले मूल्य बृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत साउनदेखि फागुन मसान्तसम्मको तथ्यांक अनुसार मूल्यबृद्धि ७.४४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही...

  २०७९ चैत ११ गते १२:५५     विकासन्युज

काठमाडौं । गरे के हुँदैन, इच्छाशक्ति र जाँगर भए सबै सम्भव छ । यही भनाइलाई चरितार्थ गरेका छन्, सुनसरीको भोक्राहाका जब्बासा मियाले । भनेजस्तो काम र कमाई नभएपछि खाडी मुलुकबाट फर्किएका जब्बासा यतिबेला भने...

  २०७९ चैत ८ गते १०:१५     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई...

  २०७९ चैत ७ गते ९:४५     विकासन्युज

तुलसीपुर । दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिइन् ।...

  २०७९ चैत ६ गते ९:४५     विकासन्युज

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा अनियमितरुपमा नाप्ने तौलने यन्त्र...

  २०७९ फागुन २८ गते १३:०२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको सात महिना महिनामा नेपालले ९३ अर्ब बराबरको निर्यात गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको  (गत साउनदेखि माघ मसान्तसम्म)  तथ्यांक अनुसार नेपालले ९३ अर्ब ४३...

  २०७९ फागुन २६ गते १७:१८     विकासन्युज

काठमाडौं । यो निर्माणको सिजन हो । मंसिर लागेसँगै निर्माणको सिजन सुरु हुन्छ । निर्माण व्यवसायीले मंसिरदेखि असारसम्मको समयलाई नेपालमा निर्माणको सिजन भन्ने गर्छन् । तर, यही सिजनमै निर्माण क्षेत्र सुस्त हुँदा व्यवसायीहरु समस्यामा...

  २०७९ फागुन २६ गते ११:२१     विकासन्युज

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला आठ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख...

  २०७९ फागुन २५ गते १०:३५     विकासन्युज

काठमाडौँ । सरकारले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफल गर्ने भएको छ । बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो...

  २०७९ फागुन १७ गते १६:४६     विकासन्युज

काठमाडौं । भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको हो । नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपीजी ग्यासको मूल्य भने ३९ रुपैयाँ प्रतिलिसिन्डर बढेर...

  २०७९ फागुन ४ गते १४:४६     विकासन्युज

काठमाडौं । घर घरमा जोडिएका खानेपानीको धारामा पानी नआए तथा खानेपानीको विषयमा केही समस्या भए सिधै खानेपानी मन्त्रालयमा गुनासो गर्न सकिने भएको छ । खानेपानी मनत्रालयले खानेपानीको गुनासो सुनुवाइ इकाईको स्थापना गर्दै टोल फ्रि...

  २०७९ फागुन ३ गते १६:२०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले, आर्थिक वर्ष २०७९/८० (२०२२/२३) को दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण नतिजा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले २०७९ पौष २४ देखि पौष ३० सम्म ६० बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तरवार्तामार्फत्...

  २०७९ फागुन ३ गते १३:१८     विकासन्युज

ताप्लेजुङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङबाट चामल उपभोग गर्ने उपभोक्ता बढेका छन् । बजारमा चामलको मूल्य वृद्धि, ग्रामीण क्षेत्रसम्म सडकको पहुँच पुगेको लगायतका कारण उक्त कम्पनीबाट चामल लिने उपभोक्ता बढेका हुन् ।...