बीमा

  २०७६ भदौ ४ गते १४:१२     विकासन्युज

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटडले सानिमा वार्षिक धनफिर्ता(अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना शुरु गरेको छ । १६ वर्षदेखि ५५ वर्ष उमेर समूहका जीवन बीमाका लागि योग्य व्याक्तिले यस योजना अन्तर्गत १५ र...

  २०७६ भदौ २ गते १९:२७     विकासन्युज

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रालि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र ओरियन्टल इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।काठमाण्डौँ स्थित सिप्रदी...

  २०७६ भदौ २ गते १४:०६     नबिन पोखरेल

काठमाडौ । नेपालमा बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुले गत आर्थिक २०७५/७६ मा ९५ अर्ब २५ करोड ४४ लाख बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार जीवन बीमातर्फ ७१ अर्ब ४ करोड ८६...

  २०७६ भदौ १ गते १९:१२     विकासन्युज

काठमाडौँ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा आइतबार वीरगञ्जमा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवणकुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५...

  २०७६ भदौ १ गते १७:१७     विकासन्युज

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार सञ्चालन भएको दुई वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरी दोस्रो वार्षिकोत्सब मनाएको छ । उक्त कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष...

  २०७६ भदौ १ गते १६:२३     विकासन्युज

काठमाडौँ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । साउन ३२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउने ३ करोड...

  २०७६ भदौ १ गते १५:००     विकासन्युज

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७५/७६ को वित्तीय विवरण आइतबार सार्वजनिक भएको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७४/७५ भन्दा आव २०७५/७६ मा २ करोड ५८ लाख...

  २०७६ भदौ १ गते १४:३४     विकासन्युज

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७४/७५ भन्दा आव २०७५/७६ मा आउँदा ११ लाख ३६ हजार...

  २०७६ साउन ३१ गते २०:०९     विकासन्युज

काठमाडौ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार अनुसार कम्पनीले आर्थिक बर्ष २०७४/७५ मा भन्दा आर्थिक बर्ष २०७५/७६ मा ५९ लाख रुपैयाँले नाफा बढाएको...

  २०७६ साउन ३१ गते १८:००     विकासन्युज

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको सो वित्तीय विवरण अनुसार ४८ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा...

  २०७६ साउन ३१ गते १५:०४     विकासन्युज

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले शुक्रबार दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष ताराचन्द केडियाले साधारण सभामा आव २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । सो सभाले...

  २०७६ साउन २९ गते १९:५९     विकासन्युज

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.को प्रथम बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । कम्पनीको संचालक समितिका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा एलिस रिसेप्सन, गैरिधारा, काठमाण्डौमा साधारण सभा सम्पन्न भएको हो । सुदूर...

  २०७६ साउन २९ गते १९:४७     विकासन्युज

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १४औं वार्षिक साधारण सभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाव तथा प्रगति विवरण कम्पनीका...

  २०७६ साउन २९ गते १५:०१     नबिन पोखरेल

काठमाडौँ । आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्म निर्जीवन बीमा गर्ने कम्पनीहरुको चुक्ता पूँजी १४ अर्ब ६३ करोड २० लाख रुपैयाँ पुगेको छ । बीमा समितिले दिएको जानकारी अनुसार बीमा कम्पनीहरुको लगानी ३२ अर्ब...

  २०७६ साउन २८ गते १९:५४     विकासन्युज

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ विशेष निर्णय सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार ४ संचालक नियुक्त गर्ने देखि, चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने तथा मर्जरमा जाने निर्णय सार्वजनिक गरेको हो...

  २०७६ साउन २८ गते १९:०८     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई बैंक लि.ले ग्राहकको सहज पहुँच र सुविधालाई ध्यानमा राखेर क्रेडिट कार्डको दरखास्त फारम अनलाइन प्रणाली मार्फत भर्न सक्ने व्यवस्था गरेको छ । ग्राहकहरुले आफ्नो क्रेडिट लिमिट बुझ्न र कार्ड कसरी...

  २०७६ साउन २८ गते १७:०३     विकासन्युज

सन नेपाल लाइफ इन्स्योरेन्स स्थापना भएको २ वर्षमात्र भएको छ । यो छोटो अवधिमा नै उक्त कम्पनीले राम्रो प्रगति गरिरहेको छ । देशका विभिन्न स्थानमा २० वटा शाखा सञ्जाल बिस्तार गरेको छ । १२...

  २०७६ साउन २८ गते १४:३८     विकासन्युज

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा आयोजना गरेको दुई दिने राष्ट्रिय अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । साउन २५ र २६ गते सम्पन्न उक्त कार्यक्रमको कम्पनीका प्रमुख कार्यकारी अधिकृत...

  २०७६ साउन २७ गते १८:०६     विकासन्युज

काठमाडौँ । मेटलाइफले प्रदेश नं. १ अन्तर्गतका इटहरी र कटारीमा दुईटा नयाँ एजेन्सी कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख वितरण अधिकृत अरुण बस्नेत तथा अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी...

  २०७६ साउन २६ गते १४:०९     विकासन्युज

काठमाडौँ । अन्तराष्ट्रिय जोखिम व्यवस्थापन गोष्ठी साउन २९ गते हुने भएको छ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल लिमिटेड(बीएफआईएन)को प्रथम वार्षिकोत्सवका अवसरमा गोष्ठी आयोजना गर्न लागिएको हो । उक्त गोष्ठी राष्ट्र बैंकका...