बीमा

  २०७७ फागुन २१ गते १५:००     विकासन्युज

काठमाडौं । सरकारले अनिवार्य गराएको मोटर तथा तेस्रो पक्ष बीमामा बीमा कम्पनीहरुलाई करिब ५० प्रतिशत फाइदा हुने गरेको तथ्यांकले देखाएको छ । बीमा कम्पनीहरुले संकलन गरेको बीमा शुल्कको आधा रकम पनि दाबी भुक्तानीमा खर्च...

  २०७७ फागुन २१ गते १४:०३     विकासन्युज

काठमाडौं । कोरोना बीमा वापत हालसम्ममा ४८ हजार बढीले कोरोना दाबी भुक्तानी पाएका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अनुसार कोरोना बीमामा परेका दाबीमध्ये फागुन २१ गतेसम्ममा ४८ हजार ६९ जनाले ४ अर्ब...

  २०७७ फागुन २१ गते १०:२१     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । फागुन २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले...

  २०७७ फागुन २१ गते ६:१५     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आज (फागुन २१ गते) शुक्रबारदेखि आवेदन दिन पाइने भएको छ । कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेकाे...

  २०७७ फागुन २० गते १३:२५     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । कम्पनीले कर्मचारीलाई आज (फागुन २० गते) काठमाडौंको लेण्डमार्क होटलमा उक्त तालिम दिएको हो...

  २०७७ फागुन २० गते १०:४१     विकासन्युज

काठमाडौं । पुँजी बजारका संस्थागत लगानीकर्तामध्ये बीमा कम्पनीहरु एक प्रमुख हुन् । कम्पनीहरुले बीमा शुल्कबाट प्राप्त भएको रकम नियामक निकायले तोकेको सीमामा रहेर पुँजी बजारका विभिन्न औजारहरुमा लगानी गर्ने गरेका हुन्छन् । बीमा क्षेत्रको...

  २०७७ फागुन १९ गते १८:३३     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सका प्रत्येक कर्मचारीले १ हजार १५ कित्ता आईपीओ पाउने भएका छन् । कम्पनीले फागुन २१ गते अर्थात शुक्रबारदेखि निष्काशन गर्ने प्राथमिक सेयर (आईपीओ)मा सो कम्पनीमा काम गर्ने कर्मचारीहरुले १ हजार...

  २०७७ फागुन १९ गते १७:२१     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले फागुन २१ गते अर्थात शुक्रबारदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्दैछ । सर्वधारणले शक्रबारदेखि आवेदन दिन सक्ने किसिमले कम्पनीले आईपीओ निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनका...

  २०७७ फागुन १९ गते १६:५७     विकासन्युज

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर(आईपीओ) आगामी शुक्रबार अर्थात फागुन २१ गतेदेखि नै भर्न पाइने भएको छ । यसअघि फागुन २३ गतेदेखि भर्न पाइने भनिएको उक्त कम्पनीको आईपीओ दुईदिन अघिदेखि नै निष्काशन...

  २०७७ फागुन १९ गते १४:२०     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आज (फागुन १९ गते) बुधबार सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । फागुन...

  २०७७ फागुन १८ गते १६:२१     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले काठमाडौंको चाबहिलमा १७ औं र भक्तपुरको सूर्यविनायकमा १८ औं शाखा सञ्चालनमा ल्याएको छ । संस्थानको चाबहिल शाखाको सोमबार काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष सुतकुमार डँगोल र संस्थान सञ्चालक...

  २०७७ फागुन १७ गते १६:१४     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नवनिर्वाचित दुई सञ्चालकले पदवहाली गरेका छन् । कम्पनीको वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका बिमल प्रसाद ढकाल र कृष्णराज लामिछानेले फागुन ११ गते पदवहाली गरेका हुन् । सञ्चालक समितिमा सर्वसाधारण...

  २०७७ फागुन १७ गते १०:५६     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । फागुन १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले बोनस सेयर पछि कायम हुने चुक्ता पँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने...

  २०७७ फागुन १६ गते १७:३०     मञ्जरी पौडेल

काठमाडौं । भनिन्छ नि, दुई दिनको जिन्दगी ! भोलि अर्थात भविष्यमा के हुन्छ, कसैले एकिन गर्न सक्दैन । घर किन्ने, व्यापार व्यवसाय शुरु गर्ने सबैको सपना हुन्छ । हरसम्भव खाई नखाई उक्त सपनालाई पुरा...

  २०७७ फागुन १४ गते १०:५६     विकासन्युज

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आगामी फागुन २३ गतेदेखि भर्न पाइने भएको छ । कम्पनीले सो दिनदेखि ६६ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा निष्काशन गर्ने भएको हो । कम्पनीले अंकित मूल्य...

  २०७७ फागुन १३ गते १७:३०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । उक्त बीमा रकम बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो...

  २०७७ फागुन १२ गते १७:३३     विकासन्युज

काठमाडौं । बीमा समितिको नयाँ अध्यक्ष बनेर पूर्व सचिव सूर्यप्रसाद सिलवाल आएपछि समितिको सक्रियता बढेको छ । बीमा क्षेत्रमा विकृति धेरै रहेको अध्यक्ष सिलवालको प्रारम्भिक बुझाईसँगै स्थलगत निरीक्षणलाई प्राथमिकतामा राखिएको छ । बीमा कम्पनीहरुले...

  २०७७ फागुन १२ गते १७:०६     विकासन्युज

काठमाडौं । च्याटबोटबाटै शिखर इन्स्योरेन्सको बीमा खरिद, नविकरण र दाबी गर्न सकिने भएको छ । कम्पनीले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबोटको प्रयोग मार्फत शिखर इन्स्योरेन्सको बीमा खरिद, नविकरण र दाबी गर्न सकिने भएको हो ।...

  २०७७ फागुन १२ गते ११:२७     विकासन्युज

काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल र सेन्चुरीयन युनिभर्सिटि अफ टेक्नोलोजी एण्ड म्यानेजमेण्टबीच सोमबार सम्झौता भएको छ । दुई कम्पनीबीच सोमबार नेपालको बित्तीय क्षेत्रका कर्मचारीहरुलाई क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा आपसी समझदारी...

  २०७७ फागुन ११ गते १७:१७     मञ्जरी पौडेल

काठमाडौं । बीमा व्यवसाय सञ्चालन गरिरहेका अधिकांश बीमा कम्पनीले उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न चासो देखाएका छैनन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिबाट इजाजत प्राप्त गरेका कूल ४० कम्पनीमध्ये ३२ वटा बीमा...