बीमा

  २०७७ चैत २७ गते १६:००     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्सुरेन्सले भक्तपुर नगरपालिकाका कर्मचारी स्वर्गीय रामकृष्ण नायजुको मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी बापतको ५ लाख ५० हजार रुपैयाँ स्व नायजुका श्रीमती रमा...

  २०७७ चैत २७ गते १३:४२     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । आज (चैत २७ गते) सम्पन्न कम्पनीको ७२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीका सेयरधनीले गत आर्थिक...

  २०७७ चैत २७ गते १२:२९     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले आगामी बैशाख २६ गते वार्षिक साधारणसभा(एजीएम) बोलाएको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको हात्तीसारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफ्नो तेश्रो वार्षिक साधारणसभा बोलाएको हो । सभामा...

  २०७७ चैत २७ गते ९:२५     विकासन्युज

फुङ्लिङ । ताप्लेजुङको ६१ वडामा बिहीबारदेखि स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात भएको छ । स्वास्थ्य बीमा बोर्ड स्थापना भएको पाँच वर्ष पुगेको अवसरमा एकैपटक पाँच जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको स्वास्थ्य बीमा बोर्डका प्रदेश...

  २०७७ चैत २६ गते १६:३९     शिव सत्याल

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गैरकानुनी रुपमा बीमा अभिकर्ता (एजेन्ट) लाई ८ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी ऋण दिएका पाइएको छ । बीमा कम्पनीहरुले एजेन्टलाई ऋण दिन नपाउने कानुनी व्यवस्था भएपनि आफूहरुको व्यवसाय बढ्ने...

  २०७७ चैत २६ गते १५:०१     विकासन्युज

काठमाडाैं । गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ । प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन बाँकी हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा बुधबारदेखि सो कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य बीमा...

  २०७७ चैत २६ गते ११:०६     रमेशकुमार भट्टराई

काठमाडाैं । जोखिममा आधारित पुँजीकोष कायम गर्न लगाई बीमा कम्पनीहरुलाई आन्तरिक रुपमा सवल र सक्षम बनाउने सोच नियामक निकायले बनाउन थालेको छ। यही सोचबाट फाइदा उठाउन तथा पुँजी बृद्धिलाई आधार बनाएर बीमा कम्पनीहरुले हकप्रद...

  २०७७ चैत २५ गते १८:२३     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सले प्रस्ताव गरेको ५० प्रतिशत हकप्रद सेयर स्थगित भएको छ । बीमा क्षेत्रको नियामक बीमा समितिले निर्देशन दिएसँगै कम्पनीले २ कित्ता बराबर १ कित्ताको दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्थगित...

  २०७७ चैत २५ गते १२:५४     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । चैत २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो । बैंठकले उनलाई आगामी...

  २०७७ चैत २४ गते १५:१६     विकासन्युज

काठमाडाैं । सरकारद्वारा संचालित स्वास्थ्य बीमा बाेर्डले बीमितकाे औषधी निशुल्क नदिने स्वास्थ्य संस्थाहरुकाे नविकरण नगर्ने बताएकाे छ । बाेर्डका निर्देशक डा. सेनेन्द्रराज उप्रेतीले बीमितहरुकाे औषधीहरु सिद्धिएकाे भन्दै बेग्लै ‌औषधी किन्न लगाउने स्वास्थ्य संस्थाहरुकाे नविकरण नगर्ने...

  २०७७ चैत २४ गते १४:३५     विकासन्युज

काठमाडाैं । सरकारले संचालन गरिरहेकाे स्वास्थ्य बीमा कार्यक्रम भाेलीदेखि थप छ वटा जिल्लामा सुरु हुने भएकाे छ । मंगलबार एक कार्यक्रमकाबीच स्वास्थ्य बीमा बाेर्डका कार्यकारी निर्देशक दामाेदार बसाैला भाेलीदेखि थप छ वटा जिल्लामा स्वास्थ्य बीमा...

  २०७७ चैत २४ गते १४:२७     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको २ करोड २० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर चैत २४ गते मंगलबार नेप्सेमा सूचीकृत...

  २०७७ चैत २४ गते ९:३८     विकासन्युज

काठमाडाै । प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सकाे २९ औं वार्षिक साधराणसभाले सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे । सभामा संचालक समितिका तर्फबाट...

  २०७७ चैत २३ गते १९:१६     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकले काठमाडौंको त्रिपुरेश्वरमा रहेको ब्लु बर्ड इन्टरनेसनल क्लिनिक २० प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धी दुई संस्थाबीच सम्झौता भएको हो । ज्योति लाइफ इन्स्योरेन्सले ब्लु बर्ड इन्टरनेसनल...

  २०७७ चैत २३ गते १७:३०     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सको सेयर काराेबारमा भएकाे ‘इन्साइडर ट्रेडिङ’को छानबिन गर्न नेपाल धितोपत्र बोर्डले उप-समिति गठन गरेको छ । कम्पनीको सेयर मूल्यमा इन्साइडर ट्रेडिङ गरी मूल्य बढाएको भन्दै बोर्डले उपसमिति गठन गरी छानबिन कार्य अगाडि...

  २०७७ चैत २३ गते १६:२०     विकासन्युज

काठमाडौं । पछिल्लो समय उधारो बीमाको बिगबिगी बढेको पाइएको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले गरेको अध्ययनले उधारो बीमा डरलाग्दो अबस्थामा रहेको पाइएको हो । बीमा गराएको भनेर बीमा पोलिसी लिने तर,...

  २०७७ चैत २२ गते १४:४२     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको बीमा दाबी भुक्तानी रकम वापत ३० लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीले तिलोत्तमा नगरपालिका वडां नं ९ निवासी ४१ वर्षिय राम चन्द्र...

  २०७७ चैत २२ गते १०:२४     मञ्जरी पौडेल

काठमाडौं । यही चैत ९ गते शिखर इन्स्योरेन्सको वार्षिक साधारणसभाले कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्यो । सभाले गत वर्षको नाफाबाट २७.७६ प्रतिशत बोनस सेयर जारी गर्ने र त्यसपछिको पुँजीमा ३० प्रतिशत हकप्रद सेयर...

  २०७७ चैत २२ गते ८:३७     विकासन्युज

काठमाडौं । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको यस एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालका तेह्राैं वर्ष पूरा गरी चौधौंं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा कम्पनीले कुल ५ लाख ६८...

  २०७७ चैत २१ गते ७:३५     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७ करोड ५७ लाख २८ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो...