विकास वहस

  २०७७ फागुन २४ गते १३:१७     विकासन्युज

काठमाडौं । मार्च ८, अन्तराष्ट्रिय नारी दिवस, महिलाहरुको विशेष दिन । यसदिन विश्वभर नै महिला शसक्तीकरणका विषयमा वहस केन्द्रीत हुन्छ । महिलालाई अवसर, महिलालाई आरक्षण, महिलाको सुरक्षा लगायत धेरै विषय उठाउँछन्, महिलाबादीहरु । तर,...

  २०७७ फागुन २४ गते १०:३५     विकासन्युज

चार्टर्ड एकाउन्टेन्ट मनोज ज्ञवाली नबिल बैंक लिमिटेडका नायव महाप्रवन्धक (डीजीएम)  हुन् । विगत लामो समयदेखि विभिन्न बैंक तथा वित्तीय क्षेत्रमा काम गरेर अनुभव हासिल गरिसकेका ज्ञवाली समसामयिक गतिविधि  र घटनाक्रममाथि टिप्पणी गर्न पनि निकै...

  २०७७ फागुन १३ गते १७:२९     विकासन्युज

नेपाली बैंकिङ क्षेत्रमा राष्ट्रिय सहकारी बैंक एउटा मात्रै सहकारी बैंक हो । पछिल्लो समय अर्को सहकारी बैंक आउने चर्चा भएसँगै सो सहकारी बैंक राष्ट्रिय सहकारी बैंकको कडा प्रतिस्पर्धीका रुपमा देखिने र सहकारी क्षेत्रमा कसले...

  २०७७ फागुन १२ गते १२:२२     विकासन्युज

विगत डेढ दशकदेखि कृषिमै रमाएका शंकरनाथ उप्रेतीसँग कृषि कसरी गर्ने र कसरी आधुनिक खेति प्रणाली स्थापित गर्न सकिन्छ भन्ने विषयमा लामो अनुभव छ । दोलखामा जन्मेका उप्रेती हाल भक्तपुरको गठ्ठाघरमा बस्दै आएका छन् ।...

  २०७७ फागुन ८ गते १४:४३     विकासन्युज

निकै संघर्षपूर्ण जीवन यापन गर्दै चिन्तामणि सिवाकोटी नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरबाट अवकाश पाउँदै हुनुहुन्छ । करिव ३३ वर्ष राष्ट्र बैंकमा सेवा गरेर फागुन १८ गते अवकाश लिँदै हुनुहुन्छ । जागिर बाहेक गीत, कविता,...

  २०७७ फागुन ६ गते १७:०८     विकासन्युज

पूर्व सचिव सूर्यप्रसाद सिलवाल बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्ष भएर आएका छन् । उनको नियुक्ति भएको २ साता हुन लागेको छ । नेपाल सरकारको सचिव पदबाट अवकाश पाएका सिलवाल लामो समय गृह...

  २०७७ माघ ३० गते १६:४१     विकासन्युज

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधी निर्वाचन गर्ने घोषणा गरेपछि करिब दुई तिहाई मतसहित सरकार बनाएको सत्तारुढ नेकपा राजनीतिक रुपमा विभाजित छ । संसद विघटको कारण बन्द हड्ताल हुन थालेको छ ।...

  २०७७ माघ २० गते १६:४८     विकासन्युज

विक्रम सम्बत २०२५ सालदेखि बैंकिङ क्षेत्रमा प्रवेश गरेका नारायणदास मानन्धर अहिले प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । बैंकिङ क्षेत्रमा ५२ वर्षभन्दा बढी समय विताइसकेका मानन्धरको व्यवस्थापकीय नेतृत्वमा रहेको सो बैंकले चालु...

  २०७७ माघ २० गते १५:५६     बाेधराज देवकाेटा

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण धेरै बैंक तथा वित्तीय संस्थाहरुको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा असर परेको देखिन्छ । तर, सिटिजन्स बैंकको हकमा भने त्यति धेरै असर परेन । हामीले लिएको रणनीति...

  २०७७ माघ ११ गते १०:४५     विकासन्युज

बैकिङ क्षेत्रमा २ दशकभन्दा बढी अनुभव लिइसकेका सर्जु कुमार थापा हाल माछापुच्छ्रे बैंकको नायव महाप्रबन्धक (डीजीएम) पदमा कार्यरत छन् । २००० मा बैंक अफ काठमाडौंबाट बैंकिङ करिअर सुरु गरेका थापाले यसअघि सानिमा बैंकमा स्थापना...

  २०७७ माघ ७ गते १२:३६     विकासन्युज

धेरै ठूलो अपेक्षासहित स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अपेक्षित नतिजा देखाउन सकिरहेको छैन । करिब १५ लाख सेयर लगानीकर्ता जोडिएर यो बैंकको सेयर पुँजी २० अर्ब रुपैयाँ पुग्दैछ । सेयर पुँजीको अनुपातमा यो बैंकको...

  २०७७ माघ ५ गते १४:३४     विकासन्युज

बाग्मती प्रदेशको रामेछाप जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो दोरम्बा । यो गाँउपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित छ । दोरम्बा गाँउपालिका ऐतिहासिक, धार्मिक, साँस्कृतिक र प्राकिृतिक रुपले फरक विशेषता बोकेको क्षेत्र...

  २०७७ पुष १९ गते १५:५४     विकासन्युज

डा रबिन्द्र घिमिरे-सहप्राध्यापक, पोखरा विश्व विद्यालय बीमा क्षेत्रमा निरन्तर अध्ययन, अध्यापन र अनुसन्धानमा सक्रिया डा. रबिन्द्र घिमिरे बीमा क्षेत्रको लागि परिचित र प्रतिष्ठित नाम हो । पोखरा विश्व विद्यालयमा सहप्राध्यापक डा घिमिरे नेपाल बीमा...

  २०७७ पुष १५ गते १५:०६     विकासन्युज

धितोपत्र बोर्डले गत आइबारदेखि लागु हुनेगरी सेयर ब्रोकरमा लाग्ने कमिसन ३३ प्रतिशतले घटाएको छ । कमिसन घटाउने बोर्डको निर्णयप्रति धितोपत्र ब्रोकर असन्तुष्ट देखिएका छन् । अहिले तय गरिएको कमिसनले आफूहरुको व्यवसाय नै चल्न नसक्ने...

  २०७७ पुष ५ गते ८:४३     विकासन्युज

बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई आफ्नो चार वर्षे कार्यकालको अन्तिम अवधिमा आइपुगेका छन् । अहिले बजारमा अध्यक्ष चापागाईंको कार्यकाल पुःन दोहोरिने हो वा होईन अड्कलबाजी भईरहेको छ । आफ्नो ४ वर्षे कार्यकालमा चापागाईंले बीमा...

  २०७७ मंसिर ११ गते १७:५२     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि वस्तुगत तर्फबाट उपाध्यक्ष पदका प्रत्यासी अञ्जन श्रेष्ठले चेम्बर आन्दोलनमा आफूले अग्रणी भूमिका निर्वाह गरेको बताएका छन् । विकासन्युजडटकमको विकास बहसमा सहभागी हुँदै उनले विगत १६ वर्षदेखि...

  २०७७ मंसिर ८ गते १०:२३     विकासन्युज

यतिखेर मंसिर ११ देखि १३ गतेसम्म हुने नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा र निर्वाचनले नेपाली उद्योग व्यवसाय क्षेत्रमा निकै रौनक छाएको छ । महासंघको नयाँ कार्यसमितिमा आफ्नो बलियो उपस्थिती जनाउनको लागि उम्मेदवारहरु...

  २०७७ मंसिर ७ गते १५:१५     विकासन्युज

चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्षका प्रत्याशी, नेपाल उद्योग वाणिज्य महासंघ यसै साता हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनले सबैको ध्यान आकर्षित गरेको छ । बरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधानको नेतृत्वमा दुई वटा...

  २०७७ मंसिर ६ गते १३:०५     विकासन्युज

अपी पावर कम्पनीका डाइरेक्टर हुन् इन्द्रमणि त्रिताल । विगत ७ वर्षदेखि हाइड्रो व्यवसायीका रुपमा काम गरिरहेका त्रितालले सुरुमा अर्थात २०७० सालमा अपी पावर कम्पनीको कम्पनी सचिवको रुपमा काम गरे । त्यसपछि कम्पनीले दार्चुलामा निर्माण...

  २०७७ मंसिर ३ गते १२:४९     विकासन्युज

कोभिड महामारीमा प्रभावकारी सेवा प्रवाह गरिरहेका निजी क्षेत्रका अस्पतालमध्येमा अग्रणी अस्पतालको रुपमा ह्याम्स अस्पताल आउँछ । ह्याम्सले अहिलेसम्म ३५ सयभन्दा बढी कोभिड संक्रमितको उपचार गरिसकेको छ । नेपालका सबैभन्दा राम्रामध्येमा पर्ने र सर्वसाधारणले पनि...