विकास वहस

  २०७७ कार्तिक २१ गते ११:५९     विकासन्युज

कोरोना महामारीले विश्व अर्थतन्त्रमा नै असर पारिरहेको छ । ठीक यही बेलामा नेपालको आर्थिक क्षेत्र पनि महामारीको प्रत्यक्ष असर भोग्न बाध्य छ । नेपाली बीमा क्षेत्र पनि कोरोना महामारीको प्रभावबाट अछुतो छैन । पछिल्लो...

  २०७७ असोज २८ गते १८:१६     विकासन्युज

नेपालमा कोरोना संक्रमणको दर र लक्षण सहित संक्रमित हुनेको संख्या उलेख्य मात्रामा बढीरहेको छ । यसमा नागरिकको लापरबाही र सरकारले काम गर्न नसकेको भन्दै आलोचना समेत हुन थालेको छ । वरिष्ठ भाइरोलोजिष्ट डा. बाबुराम...

  २०७७ असोज २३ गते २०:०२     विकासन्युज

सुधुम्न उपाध्याय, प्रमुख कार्यकारी अधिकृत-सानिमा जनरल इन्स्योरेन्स लिमिटेड कोभिडको कारण बीमा कम्पनीहरुको व्यवसाय पनि घटेको छ । बैंकको व्याज घटेपछि बीमा कम्पनीहरुको आम्दानी पनि घट्दैछ । कोभिड महामारीको कारण बीमा कम्पनीहरुको दायित्व बढ्ने देखिन्छ ।...

  २०७७ असोज ११ गते १९:४८     विकासन्युज

विनय रेग्मीसँग बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव छ । विशेष गरी विश्व डिजिटल प्रविधिमा अभ्यस्त भइहरेको बेला नविल बैंक पनि नेपाली बैंकिङ क्षेत्रमा डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ कारोबार...

  २०७७ असोज ९ गते १५:४१     विकासन्युज

अहिले संसदको अधिवेशन स्थगित भएको अवस्था छ । कोरोनाको संक्रमण बढेसँगै चालु अधिवेशन बजेट पास गर्ने वित्तीकै स्थगित गरिएको थियो । कोरोनाको समयमा सरकारको कामको अनुगमन गर्न र सहयोग गर्न संसद अधिवेशन आवश्यक छ...

  २०७७ असोज ८ गते १०:३३     मञ्जरी पौडेल

कोरोना भाइरस (कोभिड-१९) संक्रमण सन्त्रासको कारण विश्वभर स्वास्थ्यसँगै आर्थिक जोखिम पनि बढेको छ । नेपाल पनि यसको प्रतिकुल असरबाट अछुतो छैन । नेपालका उद्योग व्यवसायलाई परेको असर कम गर्न नेपाल राष्ट्र बैंकले व्याज छुट,...

  २०७७ असोज २ गते १४:२३     विकासन्युज

जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले सत्ताको बागडोर गलत व्यक्तिको हातमा भएको टिप्पणी गरेका छन् । विगतका धेरै आन्दोलन र अभियानको विरुद्धमा उभिएको व्यक्तिले सरकार चलाएकाले परिवर्तनको आशा...

  २०७७ भदौ ३१ गते १८:३४     विकासन्युज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा गत जेठ महिनादेखि पेचिलो रुपमा बढ्दै गएको विवाद भदौ २५ गतेसम्म आइपुग्दा भने शान्त अवस्थामा पुगेको छ । खासगरी प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध अर्का अध्यक्ष...

  २०७७ भदौ २९ गते १४:३०     विकासन्युज

रोहित पौडेल, भाइस-प्रिन्सिपल- गोल्डेन गेट इन्टरनेशलन कलेज कोरोना महामारी र लकडाउनकोबीचमा नै निजी क्षेत्रका स्कूल कलेजले भर्चुअल कक्षा सञ्चालनको लागि प्रयास थाले । तर अनलाईन कक्षलाई मान्यता नदिने, अनलाइन कक्षा पढाएर शुल्क लिन नपाउने...

  २०७७ भदौ २८ गते १७:१६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा अर्थशास्त्री नरबहादुर थापाले कोरोना भाइर (कोभिड १९) संक्रमण रोक्न सरकारले अपनाएका रणनीति गतल भएको बताएका छन् । सरकारले कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रणको लागि...

  २०७७ भदौ २२ गते १८:४३     विकासन्युज

नागरिक लगानी कोषले नागरिक पेन्सन योजना सुरु गरेको छ । मासिक कम्तिमा ५ सय रुपैयाँ बचत गरेर सबै नागरिक सहभागी हुन सक्ने यो योजनाको लक्ष्य भनेको अनौपचारिक क्षेत्रमा काम गर्ने, वैदेशिक रोजगारीमा रहेका, स्वरोजगार मुलक...

  २०७७ भदौ १२ गते २०:१२     विकासन्युज

बन्दाबन्दी वा निषेधाज्ञाको नाममा विगत पाँच महिनादेखि बजार अस्तव्यस्त छ । देशभित्र मात्र होइन, देश वाहिर पनि सार्वजनिक यातायात प्रभावित भएको छ । यो अवस्था कहिलेसम्म रहने हो, अनुमान गर्न कठिन छ । यस्तो...

  २०७७ भदौ ११ गते २०:०३     विकासन्युज

काेभिड-१९ काे महामारी नेपालीकाे घर आँगनमा पसेकाे छ । दैनिक एक हजार भन्दा बढीमा काेराेना संक्रमण पुष्टि हुन भएकाे तथ्याङ्क सार्वजनिक भइरहेकाे छ । सरकारले लकडाउन पछि निषेधाज्ञकाे बाटाे समातेकाे छ । उद्याेग, व्यापार, सेवा...

  २०७७ साउन २२ गते १२:२०     विकासन्युज

मनोज कुमार लाल कर्ण, प्रमुख कार्यकारी अधिकृत, युनियन लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड २०७४ सालमा बीमा समितिबाट १० वटा जीवन बीमा कम्पनीले लाइसेन्स पाए । त्यसमध्ये एक युनियन लाइफ इन्स्यारेन्स कम्पनीले असोज ४ गते बीमा समितिबाट बीमा...

  २०७७ साउन २१ गते १७:१२     विकासन्युज

सुरेन्द्र भण्डारी, प्रमुख कार्यकारी अधिकृत-कुमारी बैंक लिमिटेड कुमारी बैंक र सुरेन्द्र भण्डारीबीचको सम्बन्ध एउटै सिक्काका दुई पाटा जस्तो छ । स्थापनासँगै एक दशक कुमारी बैंकमा बिताउनु भएका भण्डारी केही वर्ष सिद्धार्थ बैंकको सीईओ हुनुभयो...

  २०७७ साउन २० गते १४:१०     विकासन्युज

२०१६ सालमा विरगञ्जमा जन्मनु भएका राजेश श्रेष्ठले २०४१ सालमा त्रिभुवन विश्वविद्यायलबाट एमबीए गरी २०४२ सालमा सोल्टी होटलबाट पेशागत यात्रा शुरु गर्नु भयो । २०४३ सालमा नेपाल बैंकमा अधिकृत हुनुभयो । बैकिङ सेवामा रहदारहदै कानुन...

  २०७७ साउन १८ गते ९:४७     विकासन्युज

एनएलजी इन्स्योरेन्स कम्पनीको इतिहास ३ दशक लामो छ । सन् १९८८ मा स्थापना भएको नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स (एनएलजीआई) सन् २००५ मा लाइफ र ननलाइफ अलग भए । निर्जीवनतर्फ ‘एनएलजी’ र जीवनतर्फ ‘नेशनल...

  २०७७ साउन १६ गते ११:१९     विकासन्युज

एसएलआर टेक्नो एण्ड ट्रेड कम्पनी द्वारा सञ्चालित मोटरहेडको मार्केटिङ म्यानेजर हुन् साइमन रसाइली । रसाइली अटो मोबाइल क्षेत्रमा विगत ६ वर्षदेखि कार्यरत छन् । विभिन्न समयमा महत्वपूर्ण जिम्मेवारी लिएर आवद्ध भएका रसाइली अहिले मोटरहेडमा...

  २०७७ साउन ११ गते १३:०१     विकासन्युज

अजय मिश्र वित्तीय क्षेत्रमा परिचित नाम हो । बैकिङ मात्र होइन, सञ्चार र शिक्षण पेशाको समेत अनुभव भएका मिश्र प्रष्ट बोल्नुहुन्छ सटिक विश्लेषण गर्नुहुन्छ । माछापुच्छ्रे बैंक, प्रुडेन्सियल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत, सिद्धार्थ डेभपलमेन्ट...

  २०७७ साउन ९ गते १३:२३     विकासन्युज

सरकारले बुधबारदेखि लकडाउनलाई हटाउँदै अधिकांश क्षेत्रलाई सुचारु गर्न दिएको छ । लकडाउन खोलेसँगै मानिसहरुको आवागमन बढेको छ । यसबाट संक्रमणको जोखिम बढेको छ । त्यस्तै भदौ १ गतेदेखि लामो दुरीका सार्वजनिक यातायात र आन्तरिक...