बैंक

  २०८० जेठ १८ गते ११:४२     विकासन्युज

काठमाडौं । नबिल बैंकले एकैसाथ ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशैभर ३८ वटा नयाँ शाखाको उद्घाटन गरेको हो...

  २०८० जेठ १८ गते ११:२९     विकासन्युज

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुको प्राथमिक पुँजी कोष थप सकस बन्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक दर्जन वाणिज्य बैंक पुँजी कोषको ठूलो दबाबमा छन् भने अन्य बैंक पनि सोही मार्गमा...

  २०८० जेठ १८ गते ११:१४     विकासन्युज

काठमाडौं । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले आफुहरुले गाउँ गाउँ शाखा विस्तार गरेर नयाँ उद्यमी जन्माउने लक्ष्य लिएको बताएका छन् । बिहीबार नबिल बैंकले काठमाडौंमा एकैपटक ३८ वटा शाखाको उद्घाटन गर्न आयोजना गरेको कार्यक्रममा उनले यस्तो...

  २०८० जेठ १८ गते ८:०२     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले धितोमा राखिएको सवारी साधन पुनः लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने...

  २०८० जेठ १७ गते १९:३९     विकासन्युज

काठमाडौं । कुमारी बैंक र सूचना तथा प्रविधि सम्बद्ध संस्थाहरुको छाता संघ (नास आईटी) बीच बैंकिङ्ग सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा कुमारी बैंकका वरिष्ठ उप-प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र...

  २०८० जेठ १७ गते १६:३०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकको डिजिटल प्रणालीमार्फत अब थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसमा सजिलै भुक्तानी गर्न सकिने भएको छ । बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पससँग डिजिटाइजेसन गर्ने विषयमा छुट्टाछुट्टै समझदारी गरेको...

  २०८० जेठ १७ गते १३:०४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गर्ने क्रममा १८३ औं शाखा काठमाडौंको काँडाघारीमा संचालनमा ल्याएको छ । बुधबार उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोबारको सुरुवात गरिएको छ । यस संगै काठमाडौं...

  २०८० जेठ १७ गते ८:२४     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको सम्पत्ति कार बिक्री गर्ने भएको हो । बैंकले सेत रङ्ग भएको मारुती सुजुकी बा ८ च ९८८३ नम्बरको...

  २०८० जेठ १७ गते ७:०२     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले आगामी असार ३ गते विशेष साधारण सभा आव्हान गरेको छ । बैंकले सनराइज बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लाग आफ्नो विशेष साधारण सभा डाकेको हो । बैंकको सञ्चालक समितीको...

  २०८० जेठ १६ गते १९:२०     विकासन्युज

काठमाडौं । सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दुग्ध उत्पादन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको हो । स्थानीय तहमा सुहाउँदो...

  २०८० जेठ १६ गते १७:४७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले नेपालगंज स्थित ले रायरा रेष्टुरेन्ट र वन्डरल्याण्ड वाटर एण्ड फन पार्कबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नेपालगंज शाखा प्रमुख...

  २०८० जेठ १६ गते १५:४७     विकासन्युज

काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको भिडियो बाहिरिएको छ । सामाजिक संजालमार्फत बैंक लुटिएको भिडियो बाहिरिएको हो । बैंकको सिसिटिभीमा लुटपाटको भिडियो कैद भएको थियो । मंगलबार (आज) महोत्तरी गाउँपालिका-३ मा रहेको एनएमबी बैंकको...

  २०८० जेठ १६ गते १४:५३     विकासन्युज

काठमाडौं ।  महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिका(३ मा रहेको एनएमबी बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । मंगलबार मध्याह्न १२:२८ मिनेटमा क्यास काउन्टरबाट...

  २०८० जेठ १६ गते १२:३७     विकासन्युज

काठमाडौं । आइएमई डिजिटल सोलुसनको ‘आइएमई पे’ ले एम बैंक मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई १ हजार क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानी तर्फ...

  २०८० जेठ १६ गते ८:३१     विकासन्युज

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले संस्थापक समूहको सेयर जेठ १६ गतेदेखि जेठ २२...

  २०८० जेठ १६ गते ७:१०     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले आज जेठ १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि भएको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ बिक्री खुला गरेको...

  २०८० जेठ १५ गते २०:३५     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारको बजेटले अधिकांश मुद्धाहरुलाई समेटेको भएपनि ऋण उठाउने सरकारको तयारीले बैंकिङ्ग क्षेत्रमा तरलता झनै टाइट हुन सक्ने बताएका छन् । सरकारले आन्तरिक स्रोत अर्थात् बैंकिङ्ग प्रणालीबाट...

  २०८० जेठ १५ गते १८:५२     विकासन्युज

काठमाडौं । सरकारले सरकारी स्वामित्वका बैंकको थप पुनसरंचना गरी बलियो बनाइने भएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले सरकारी स्वामित्वका बैंकलाई पुनसरंचना गरी बलियो बनाइने...

  २०८० जेठ १५ गते ११:५२     सीआर भण्डारी

काठमाडौं । पछिल्लो समय सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशन उल्लंघन गरेको आरोपमा बैंकहरु धमाधम कारवाहीमा पर्न थालेका छन् । राष्ट्र बैंकले प्रत्येक वर्ष बैंकहरुलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेको कारण कारवाही गरि...

  २०८० जेठ १४ गते १८:४६     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र एएसएजी आइ केयर एण्ड हेल्थ सर्भिसबीच सम्झौता भएको छ । बैंक र सर्भिसबीच बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्दा छुट दिने सम्झौता भएको...