यसरी पेस्ताेल देखाएर महाेत्तरीमा दिउँसै लुटियाे एनएमबि बैंक (भिडियाे)

<p>काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको भिडियो बाहिरिएको छ । सामाजिक संजालमार्फत बैंक लुटिएको भिडियो बाहिरिएको हो । बैंकको सिसिटिभीमा लुटपाटको भिडियो कैद भएको थियो । मंगलबार (आज) महोत्तरी गाउँपालिका-३ मा रहेको एनएमबी बैंकको शाखाबाट दिउँसो १२ बजे हतियारधारी समूहले रकम लुटपाट गरेका थिए । जिल्ला प्रहरी कार्यालय महोत्तरीलेले लुटेराको खोजी भइरहेको जानकारी दिएको छ [&hellip;]</p>

काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको भिडियो बाहिरिएको छ । सामाजिक संजालमार्फत बैंक लुटिएको भिडियो बाहिरिएको हो । बैंकको सिसिटिभीमा लुटपाटको भिडियो कैद भएको थियो ।

मंगलबार (आज) महोत्तरी गाउँपालिका-३ मा रहेको एनएमबी बैंकको शाखाबाट दिउँसो १२ बजे हतियारधारी समूहले रकम लुटपाट गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीलेले लुटेराको खोजी भइरहेको जानकारी दिएको छ ।

 

Share News