बैंक

  २०८० असार ३ गते १८:५३     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक र ट्रानक्विलिटी स्पाबीच मर्चेन्ट सम्झौता भएको छ । सो सम्बन्धमा दुई संस्थाबीच असार ३ गते आइतबार सम्झौता भएको हो । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकले...

  २०८० असार ३ गते १८:३४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाफाको दुई प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खर्च गर्नु पर्ने प्रस्ताव गरेको छ । राष्ट्र बैंकले सीएसआर सम्बन्धि कानुनको मस्यौदा तयार गरेर बैंक वित्तीय...

  २०८० असार ३ गते १७:४३     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आईआईएन)का बीच पर्यावरणीय, सामाजिक तथा सुशासन (इएसजी) मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्न सम्झौता भएको छ । सो सम्झौता पत्रमा संघका अध्यक्ष...

  २०८० असार ३ गते १६:१९     विकासन्युज

काठमाडौं । डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न विभिन्न नवीनतम तरिकाहरूका साथ अगाडि बढ्दै आएको फोनपेले हालै प्राइम कमर्सियल बैंकसँगको सहकार्यमा जिरीमा ‘डिजिटल साक्षरता कार्यक्रम’  सम्पन्न गरेको छ । फोनपेले...

  २०८० असार ३ गते १५:३५     विकासन्युज

काठमाडौं । सनराइज बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभाले लक्ष्मी बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने तथा गाभिने...

  २०८० असार ३ गते १३:०८     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा ५% छुट दिने भएको छ । बैंकले राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै मिति असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको...

  २०८० असार ३ गते १३:०७     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबारको मिति असार २४ गते तय भएको छ । लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्यालले दुई बैंकबीच असार २४ गते एकीकृत कारोबार हुने बताए । लक्ष्मी बैंकको आइतबार सम्पन्न विशेष...

  २०८० असार ३ गते १३:०६     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकको विशेष साधारण सभाले सनराइज बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । आइतबार सम्पन्न भएको बैंकको विशेष सधारण सभामा सेयरधनीहरुले सनराइज बैंकसँग मर्जर जाने विशेष प्रस्ताव अनुमोदन गरेका हुन् ।...

  २०८० असार ३ गते ११:४४     विकासन्युज

काठमाडौं । लामो समय तरलताको समस्या भोगिरहेको बैंकिङ क्षेत्रमा केही सुधारको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले बैंकका महत्वपूर्ण सूचकहरु सुधारको गतिमा देखिएका हुन् । पछिल्लो समय प्रणालीमा निक्षेप...

  २०८० असार १ गते १६:०९     विकासन्युज

काठमाडौं । बिहीबार नेपाल व्यवस्थापन संघ (म्यान)ले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको छलफल कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति कसिलो आउन सक्ने संकेत गरे । मौद्रिक नीतिको...

  २०८० असार १ गते १५:३९     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई दियो १० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले अस्पताल भवन निर्माण कार्यका लागि उक्त संस्थालाई सो बराबरको आर्थिक सहयोग गरेको हो । बैंकले संस्थागत...

  २०८० असार १ गते १५:१५     विकासन्युज

काठमाडौं । प्रभु बैंकले विद्युतीय सवारी साधान खरिद गर्न सवारी साधन कर्जा दिने भएको छ । बैंकले प्यारामाउण्ट मोटर्सद्धारा आयात गरिएको एम्जी मोडेल/ब्राण्डका इलेक्ट्रिक भेहिकल किन्न प्रतिस्पर्धी व्याजदरमा कर्जा दिने भएको हो । सो...

  २०८० असार १ गते १३:४४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो वेवसाइटलाई नयाँ डिजाइनमा स्तरोन्नति गरेको छ । बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने अठोटका साथ आफ्नो वेबसाइट एनआईसीबैंकडटकमलाई आकर्षक फिचरसहित नयाँ डिजाइनमा स्तरोन्नति गरेको हो...

  २०८० असार १ गते १३:१८     विकासन्युज

  काठमाडौं । माछपुच्छ्रे बैंक भारतको इन्फोसिस् फिनाकल कम्पनीबाट सम्मानित भएको छ । डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गरेको भन्दै भारतको ब्याग्लोरस्थित इन्फोसिस् फिनाकलले बैंकलाई सम्मानित गरेको हो । यससँगै बैंकलाई...

  २०८० असार १ गते ११:५०     विकासन्युज

काठमाडौं । प्रभु बैंक र नाथन एसोसिटिज लन्डनबीच इन्भेस्ट फर इम्प्याक्ट नेपाल कार्यक्रमका लागि सम्झौता भएको छ । नाथन एसोसिटिज लन्डनका उपसभापति बुद्धिका सामारासिङ्घेको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन आइआइएनका तर्फबाट...

  २०८० असार १ गते १०:४१     विकासन्युज

काठमाडौं । सनराइज बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त नयाँ सेवाको शुभारम्भ...

  २०८० जेठ ३२ गते १८:५०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋण लिएपछि तिर्दिन भन्न नमिल्ने बताएका छन् । नेपाल व्यवस्थापन संघ(म्यान) ले बिहीबार आयोजना गरेको आगामी मौद्रिक नीतिमाथिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो समय ऋण लिएर...

  २०८० जेठ ३२ गते १७:२५     विकासन्युज

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठले नाफा पनि बढी चाहियो भन्ने ब्याज पनि घटाउ भन्ने ? भनेर व्यवसायीलाई प्रश्न गरेका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक...

  २०८० जेठ ३२ गते १७:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेश बहादुर थापाले विदेशी सामानले भरिएका सटर बन्द हुँदा केही फरक नपर्ने बताएका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक...

  २०८० जेठ ३२ गते १७:०६     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण श्रेष्ठले उद्योगमा स्प्रेडदर नतोक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । उद्योगमा स्प्रेडदर नतोके उपभोक्तालाई पनि सहज हुने उनी बताउँछन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक...