हिमालयन बैंकले कार बेच्दै

<p>काठमाडौं । हिमालयन बैंकले सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको सम्पत्ति कार बिक्री गर्ने भएको हो । बैंकले सेत रङ्ग भएको मारुती सुजुकी बा ८ च ९८८३ नम्बरको सवारी साधन बिक्री गर्ने जनाएको छ । बैंकले सो कार जहाँ जो अवस्थामा छ सोही अवस्थामा बिक्री गर्ने भएको हो । [&hellip;]</p>

काठमाडौं । हिमालयन बैंकले सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको सम्पत्ति कार बिक्री गर्ने भएको हो ।

बैंकले सेत रङ्ग भएको मारुती सुजुकी बा ८ च ९८८३ नम्बरको सवारी साधन बिक्री गर्ने जनाएको छ । बैंकले सो कार जहाँ जो अवस्थामा छ सोही अवस्थामा बिक्री गर्ने भएको हो ।

बैंकले जेठ ३१ गतेभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । बैंकका अनुसार प्राप्त बोलपत्र जेठ ३२ गते खुला गरिनेछ ।

Share News