सरकारी बैंकलाई पुनसरंचना गरी बलियो बनाइने

  २०८० जेठ १५ गते १८:५२     विकासन्युज

काठमाडौं । सरकारले सरकारी स्वामित्वका बैंकको थप पुनसरंचना गरी बलियो बनाइने भएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले सरकारी स्वामित्वका बैंकलाई पुनसरंचना गरी बलियो बनाइने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.