बैंक

  २०८० जेठ २६ गते १२:४०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको बागमती प्रदेश अन्तर्गत देवीघाट शाखाले नुवाकोट स्थित श्री जल्पा देवी मन्दिर लाई क्युआर कोड भएको आधुनिक चन्दा बाकस प्रदान गरेको छ । उक्त चन्दा बाकस बुधबार देवीघाट शाखाले स्थानीय...

  २०८० जेठ २६ गते १०:१७     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकको भोटाहिटी शाखाद्वारा कलश इभेन्टस्सँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । बैंकले बिहिबार राष्ट्रिय नाच घरमा सो कार्यक्रम गरेको हो । लिटल मिस एन्जल २०२३ का सहभागीहरु र...

  २०८० जेठ २६ गते ९:५९     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले चितवन स्थित भ्याली स्टेट कलेजसँग बैंकलाई आवश्यक पर्ने दक्ष जनशक्ति आपूर्तिका लागि सहकार्य गर्ने सम्झौता गरेको छ । बैंकलाई चाहिने दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदानप्रदान...

  २०८० जेठ २६ गते ७:४५     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर...

  २०८० जेठ २५ गते १९:२१     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । जेठ २० गते शनिबारदेखि २२ गते सोमबार ९तिन दिन० सम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा...

  २०८० जेठ २५ गते १८:५५     विकासन्युज

काठमाडौं । कुमारी बैंकले काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले एक कार्यक्रमकाबीच प्रतिष्ठानलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गर्ने सम्झौता गरेको हो । उक्त सम्झौतामा बैंकका...

  २०८० जेठ २५ गते १७:१४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित भएको छ । फिनाकल १० कोर बैंकिङ्गको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरुमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा...

  २०८० जेठ २५ गते ११:४७     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने गरि कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । यो सुविधा अन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजरमार्फत प्राप्त ओटीपी...

  २०८० जेठ २५ गते ६:३६     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले जेठ १६ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा लगानीकर्ताले आज जेठ २५ गतेसम्म खरिद गर्न सक्नेछन् । बैंकले १० वर्ष...

  २०८० जेठ २४ गते १९:२०     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकको सहयोगमा शनिबार नि:शुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर सम्पन्न भएको छ । चन्द्रागिरी नगरपालिकाको प्राथमिक अस्पताल थानकोट परिसरमा भएको कार्यक्रममा बैंकसहित नेपाल क्यान्सर केयर फाउण्डेसनको पनि सहकार्य रहेको थियो । पाठेघर...

  २०८० जेठ २४ गते १६:१३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशन गर्नका लागि विक्री प्रबन्धकमा हिमालयन क्यापिटललाई नियुक्त गरेको छ । उक्त सम्झौता बुधबार बैंक र क्यापिटलबीच  भएको हो । सम्झौतामा सिटिजन्स...

  २०८० जेठ २४ गते १३:००     विकासन्युज

काठमाडौं । डिबान र एसएआर एड्भाइजर्सको आयोजनामा एनएफआरएस तालिम सुरु भएको छ । डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपाल डिबान र एसएआर एड्भाइजर्सको संयुक्त आयोजना तथा ई एण्ड वाई श्रीलंकाको सहयोगमा  ३ दिने ‘एनएफआरएस–९ तालिम’ सुरु...

  २०८० जेठ २४ गते ११:३८     विकासन्युज

काठमाडौं । सरकारको कर नीतिका कारण बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरु अदालत जाने भएका छन् । सरकारले ल्याएको अगाामी आर्थिक वर्षको बजेटमा अस्वभनिय कर नीति लागू गर्ने घोषणा गरेसँगै बैंकका सञ्चालक तथा लगानीकर्ताहरु अदालत...

  २०८० जेठ २४ गते ८:४६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले सवारी (दुई पाङ्ग्रे) साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले प्रयोग गरिरहेका ११ वटा मोटरसाइकल बिक्री गर्ने भएको हो । बैंकका विभिन्न शाखा कार्यालयमा रहेका सो सवारीहरु ७ दिन...

  २०८० जेठ २३ गते १७:०१     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले डिजिटल ट्रेड फाइनान्स नेटवर्क कम्पनी कन्टूरसँगको साझेदारीमा नेपाल राष्ट्र बैंकसँग ब्लकचेनको बारेमा ज्ञान आदान प्रदान सत्र सम्पन्न गरेको छ । उक्त कार्यक्रममा डिस्ट्रिब्युटेड लेजर टेक्नोलोजीका फाइदाहरू, यो प्रयोग गरिएको केसहरु र...

  २०८० जेठ २३ गते १५:३५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक र नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरबीच समझदारी भएको छ । बैंक र नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी अनुसार...

  २०८० जेठ २३ गते १५:१६     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकको एकीकृत निर्देशनले लक्ष्मी बैंक र सनराइज बैंकलाई असारभित्र एकीकृत कारोबार गर्नु पर्ने दबाव परेको छ । राष्ट्र बैंकले वि.सं.२०८० असारसम्म एकीकृत कारोबार गरेमा विभिन्न ६ वटा सुविधा तथा छुटको व्यवस्था...

  २०८० जेठ २३ गते १२:५०     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकले असार मसान्तभित्र एकीकृत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थालाई विभिन्न छुटको व्यवस्था गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै वि.सं. २०८० असारसम्म एकीकृत कारोबार गरेमा विभिन्न ६ वटा...

  २०८० जेठ २३ गते १०:२०     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले सोमबार विश्व वातावरण दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पु¥याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ । यस दिवसको अवसरमा विभिन्न स्थानहरुमा सरसफाई तथा...

  २०८० जेठ २३ गते ९:०१     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको कर्जा नतिर्ने ऋणी अमृता किराना पसलका सञ्चालक सरीता देवीको तीन पुस्तालाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ । बैंकबाट लिएको ऋण समयमा चुक्ता नगरेपछि ३५ दिने सूचना जारी गर्दै सञ्चालकसहति...