बैंक

  २०७४ माघ ३ गते १८:०८     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले प्रविधिमैत्री ग्राहकहरुलाई लक्षित गरि भाइबर बैंकिङ्ग सेवा शुरु गरेको छ । यस सेवामार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटरलगायत अन्य विद्युतिय उपकरणबाट बैंकिङ्ग सेवाबारे जानकारी लिन सक्नेछन् ।...

  २०७४ माघ ३ गते १४:५८     विकासन्युज

काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले चुक्तापुँजी बढाएर २० करोड रुपैयाँ पुर्याउने भएको छ । आरबीबीको हालै राजधानीमा सम्पन्न वार्षिक साधारणसभाले चुक्तापुँजी बढाउने र कार्य क्षेत्र विस्तार गर्ने प्रस्तावलाई पारित गरेको छ । नियामक...

  २०७४ माघ २ गते २०:४०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले भाइबर बैकिङ्ग सेवा संचालन गरेको छ । उक्त भाइबर बैकिङ्ग सेवा ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । भाईबर बैकिङ्ग...

  २०७४ पुष ३० गते १९:०६     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । डेपुटी सीईओ रहेका ज्ञवालीलाई सञ्चालक समितिले आइतबार सीईओमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकको सहायक निर्देशक, ग्लोबल...

  २०७४ पुष ३० गते १८:४८     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको आइतबार राजधानीमा सम्पन्न १० औं वार्षिक साधारणसभाले बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । गत आर्थिक वर्षमा गरेको...

  २०७४ पुष ३० गते १७:५८     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २३ औं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न कम्पनीको उक्त सभाले सेयरधनीलाई ३३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । साथै, उक्त सभाले संचालक समितिले...

  २०७४ पुष ३० गते १७:४१     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडका नवनिर्वाचित अध्यक्ष केशवबहादुर रायमाझीले आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गभर्नर डा.चिरञ्जीवी नेपालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन् । गत पुस २९...

  २०७४ पुष ३० गते ८:३७     विकासन्युज

काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको हकप्रद सेयर लिलाम गर्ने भएको छ । फाइनान्सले कुल ३ लाख ७२ हजार ४२७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । जसअनुसार संस्थापक समूहतर्फ...

  २०७४ पुष २८ गते १८:०५     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको १४.४ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको आठौँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरे बमोजिम बैंकले सेयरधनीलाई...

  २०७४ पुष २८ गते १६:२२     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेडको २६.३१५८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई शुक्रबार सम्पन्न बैंकको २५औँ वार्षिक साधारणसभाले पारित गरेको हो । साभाले पारित गरे बमोजिम कम्पनीले...

  २०७४ पुष २८ गते १५:१३     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकको आफ्ना सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको १०औँ वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । साथै, सोही...

  २०७४ पुष २७ गते १०:२२     विकासन्युज

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) माघ ९ गतेदेखि निष्कासन हुने भएको छ । संस्थाले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेका हो । यसमध्ये १२...

  २०७४ पुष २७ गते १०:०८     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले माघ १५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन १० बराबर १.५ अनुपातमा ३० करोड ९४ लाख १५ हजार रुपैयाँ बराबरको ३० लाख ९४...

  २०७४ पुष २६ गते १८:२६     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरधनीलाई १०० प्रतिशत (शतप्रतिशत) बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । साथै, कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लभांश दिने कम्पनी सञ्चालक समितिको प्रस्ताव पारित भएको छ ।...

  २०७४ पुष २६ गते १६:५९     विकासन्युज

काठमाडौं । आउदो शनिबार सार्वजनिक विदाको दिन पनि बैंक खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गरी आउदो पुस २९ गते एक दिन विदाको दिन पनि खुला गर्न बैंक तथा...

  २०७४ पुष २६ गते १२:४८     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले ९.४५ प्रतिशत बोनस सेयर दिने भएको छ । पुस २५ गते बसेको बैंक सञ्चालक समितिले गत आवको नाफाबाट लगानी कर्तालाई सो मात्रामा बोनस सेयर दिने निर्णय गरेको हो ।...

  २०७४ पुष २६ गते ९:५४     विकासन्युज

काठमाडौं । सिभिल बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री खुलाको समय थप भएको छ । सिभिलको हकप्रद बिक्रीको समय बढाएर माघ १२ गतेसम्म तोएिको बिक्रीप्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । यसअघि पुस...

  २०७४ पुष २५ गते १८:४७     विकासन्युज

काठमाडौं ।एनआईसी एसिया बैंकले ल्याएको डिबेन्चरको मंगलबार बाँडफाँड भएको छ । बैंकले ३ अर्ब रुपैयाँको डिबेन्चर पुस १३ गतेदेखि बिक्री खुल्ला गरेको थियो । डिबेन्चरधनीले सोही मितिबाट अर्धवार्षिक रुपमा ९ प्रतिशत व्याज प्राप्त गर्नेछन्...

  २०७४ पुष २५ गते १२:०५     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैैंकले वार्षिक २८ प्रतिशतले खुदनाफा बढाउने लक्ष्य लिएको छ । बैंकले आगामी ३ वर्षमा खुदनाफा बढाएर लगानीकर्तालाई बढी प्रतिफल दिने योजना बनाएको हो । आगामी आर्थिक वर्ष ०७६/०७७ मा खुदनाफा हालको...

  २०७४ पुष २४ गते १७:१७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता भएका ४ वटा वाणिज्य बैंकबाट २ अर्ब रुपैयाँ उठाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै राष्ट्र बैंकले आज सोमबार २ अर्ब रुपैयाँ बजारबाट उठाउनका लागि...