ज्योति विकास बैंकको सीईओमा मनोज ज्ञवाली

<p>काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । डेपुटी सीईओ रहेका ज्ञवालीलाई सञ्चालक समितिले आइतबार सीईओमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकको सहायक निर्देशक, ग्लोबल आईएमई बैंक, ग्लोबल आईएमई क्यापिटल लिमिटडमा काम गरिसकेका छन् । सीए ज्ञवाली नेपाल जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडमा सञ्चालक पनि [&hellip;]</p>

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् ।

डेपुटी सीईओ रहेका ज्ञवालीलाई सञ्चालक समितिले आइतबार सीईओमा नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकको सहायक निर्देशक, ग्लोबल आईएमई बैंक, ग्लोबल आईएमई क्यापिटल लिमिटडमा काम गरिसकेका छन् ।

सीए ज्ञवाली नेपाल जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडमा सञ्चालक पनि रहेका छन् ।

Share News