बैंक

  २०७४ माघ ८ गते १९:०४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यन्वयनमा ल्याएको जुनसुकै बैंकको शाखामा पनि रकम जम्मा गर्न पाउने व्यवस्था अन्र्तगत बैंकले शुल्क लिने भएका छन् । राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरी जुनसुकै...

  २०७४ माघ ८ गते १८:०८     विकासन्युज

काठमाडौं । सनराइज बैंकले वचतकर्ताको मृत्यु दावी भुक्तानी गरेको छ । सवारी दुर्घटनामा परी निधन भएका नारायणगढ शाखाका निक्षेपकर्ता मनोजकुमार पोखरेलकी श्रीमतिलाई २ लाख ५६ हजार रुपैयाँ प्रदान गरेको छ । वचतकर्ता सामूहिक दुर्घटना...

  २०७४ माघ ८ गते १६:४४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार(माघ ७ गते) देखि संयुक्त अधिराज्य बेलायतकोे एल्डरसर्टमा सम्पर्क/प्रतिनिधी कार्यालय सुरुवात गरेको छ । बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंक मध्ये पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय बिस्तार गरेको हो...

  २०७४ माघ ८ गते १०:३४     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले १३ करोड ६० लाख नाफा कमाएको छ । बैंकले चालु आवको पुस मसान्त अवधीमा सो नाफा कमाएको हो । बैंकले गत आवको सोही अवधीमा भने जम्मा १० करोड...

  २०७४ माघ ८ गते १०:०४     विकासन्युज

  काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा गरिमा विकास बैंकको खुदनाफा बढेको छ । गत पुससम्म बैंकले १८ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १५ करोड ९५ लाख...

  २०७४ माघ ८ गते ९:२७     विकासन्युज

काठमाडौं । कम्युनिटी डेभलपमेन्ट बैंकको संस्थापक हकप्रद सेयर लिलाम हुने भएको छ । बैंकको ३ लाख ७० हजार २४३ कित्ता हकप्रद लिलाम हुन लागेको हो । आउदो माघ २६ गते हकप्रद लिमामी हुने बिक्री...

  २०७४ माघ ७ गते १८:१०     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले एकैदिन ४ वटा नयाँ शाखा स्थापना गरेको छ । बैंकले आइतबार मात्रै सुनसरीको गढि गाउँपालिका, काभ्रेको रोसी गाउँपालिका, रुपन्देहिको मर्चवारी गाउँपालिका र तनहुको देवघाट गाउँपालिकामा नयाँ शाखा स्थापना गरेको हो...

  २०७४ माघ ७ गते १४:१८     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले फेरी पनि लगानी योग्य पुँजीको अभाव दोहोरिन सक्ने चेतावनी दिएका छन् । कृषि विकास बैंकको ५१ औं बार्षिकोत्सव समारोहमा शुभकामना दिन पुगेका अध्यक्ष ढुंगानाले दिर्घकालिन समाधानका...

  २०७४ माघ ७ गते १३:३४     खेमराज श्रेष्ठ

काठमाडौं । ऋणि र बैंकबीच विवाद बढ्दै गएको पाईएको छ । ऋणिसँग कर्जा असुल गर्न नसकेपछि पुस महिनामा मात्र ऋण असुली न्यायाधीकरणमा २८ वटा मुद्दा दर्ता भएका छन् । हरेक महिना यस्तो मुद्दा थपिने...

  २०७४ माघ ७ गते १०:०२     विकासन्युज

काठमाडौं । प्रभु बैंकको हकप्रद सेयर आजदेखि बिक्री खुला भएको छ ।बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत अर्थात २ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बराबरको २ करोड ३५ लाख २५ हजार कित्ता हकप्रद सेयर...

  २०७४ माघ ७ गते ९:५१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सिद्धार्थ बैंकको नाफा बढेको छ । गत पुससम्म बैंकले ७७ करोड २८ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ७२ करोड ६० लाख रुपैयाँ...

  २०७४ माघ ७ गते ९:२९     विकासन्युज

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा खुदनाफा २० करोड रुपैयाँ बढाएको छ । बैंकले चालु आवको ६ महिनामा ८२ करोड ४७ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा...

  २०७४ माघ ६ गते १२:४०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले ६२ करोड ८६ लाख नाफा कमाएको छ । बैंकले चालु आर्थिक बर्षको ६ महिनामा सो नाफा कमाउन सफल भएको हो । यद्यपी यो नाफा बैंकले गत आवको सोही अवधीमा कमाएको...

  २०७४ माघ ५ गते १९:२१     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंकले विनाधितो १५ लाख रुपैयाँ कर्जा दिने भएको छ । डाक्टर, इन्जिनियर, परामर्शदातालगायत राम्रो जागिर भएकालाई पेशागत कर्जा दिने योजना ल्याएको हो । मासिक तलवका आधारमा कर्जा दिने बैंकका प्रमुख...

  २०७४ माघ ५ गते ११:१८     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १५ करोड १४ रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १६ करोड ५९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत...

  २०७४ माघ ५ गते ९:१८     विकासन्युज

काठमाडौं । एनआईडीसी डेभलपमेन्ट बैंकलाई गाभ्न राष्ट्रिय वाणिज्य बैंकले माघ २० गते विशेष साधारणसभा बोलाएको छ । मर्जरका लागि दुबै बैंकले सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) १ बराबर १ अनुपात हुने सहमति गरेका छन्...

  २०७४ माघ ५ गते ८:००     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा तरलताको अवस्था कमजोर भएपछि नेपाल राष्ट्र बैंकले आज शुक्रबार १० अर्ब रुपैयाँ बजारमा पठाउने भएकाे छ ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग भएको विकास ऋणपत्र धितोमा राखेर बजारमा थप...

  २०७४ माघ ४ गते १७:३५     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले आउदो आइतबारसम्म एटीएम र मोबाइल बैंकिङ सेवा बन्द गरेको छ । बैंकले नयाँ प्रविधि जडान गर्न भन्दै बिहीबारदेखि बैकिङ सेवा बन्द गरेको हो । बैंकले सीबीएस—टेमेनोस टी ट्न्टी भर्सन...

  २०७४ माघ ४ गते १५:५४     विकासन्युज

काठमाडौं । फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री खुला गरेको छ । केही संस्थापकले सेयर बिक्री गर्नका लागि निवेदन दिएपछि फस्ट माइक्रोफाइनान्सले बिक्री खुला गरेको हो । संस्थाभित्रकै संस्थापक सदस्यहरुलाई नै...

  २०७४ माघ ३ गते १८:०८     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले प्रविधिमैत्री ग्राहकहरुलाई लक्षित गरि भाइबर बैंकिङ्ग सेवा शुरु गरेको छ । यस सेवामार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटरलगायत अन्य विद्युतिय उपकरणबाट बैंकिङ्ग सेवाबारे जानकारी लिन सक्नेछन् ।...