बैंक

  २०७५ असार ३१ गते १५:०९     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेड र नेपाल मेडिसिटी अस्पतालबीच उक्त अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा...

  २०७५ असार ३१ गते १४:३६     विकासन्युज

काठमाडौं । सानिमा बैंकले टिच फर नेपाललाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थालाई बैंककोे कोन्ज्योसोम शाखा उद्घाटन कार्यक्रममा उक्त चेक हस्तान्तरण गरिएको हो । सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा...

  २०७५ असार ३० गते १०:०६     विकासन्युज

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको सातौं साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । शुक्रबार राति काठमाडौँ सम्पन्न बैंकको साधारण सभाले आगामी चार बर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको...

  २०७५ असार २९ गते १४:५६     विकासन्युज

काठमाडौं । विद्युतीय बैंकिङ सेवाको प्रयोग गर्नेको संख्या १ करोड नाघेको छ । हालसम्म मोवाइल, इन्टरनेट, डेविट कार्ड, क्रेडिट कार्ड प्रयोग गर्नेको संख्या १ करोड १ लाख १६ हजार पुगेको नेपाल राष्ट्र बैंकले जनाएको...

  २०७५ असार २९ गते ९:२२     विकासन्युज

काठमाडौं । सिद्धार्थ म्युचअल फण्डले एनएमबी बैंकको सबै भन्दा बढी थप निष्कासन (एफपीओ) खरिदका लागि आवेदन दिएका छ । अन्तिम दिन बिहीबार सिद्धार्थले २ लाख १० हजार कित्ता एफपीओ खरिदका लागि आवेदन दिएको छ...

  २०७५ असार २८ गते १८:४०     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकका ग्राहकहरुले काठमाडौं स्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलको उपचार र्खचमा छुट पाउने भएका छन् । बिहीबार गण्डकी विकास बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच ग्राहकहरुलाई अस्पतालको विभिन्न उपचार सेवामा छुट दिने सम्झौता...

  २०७५ असार २८ गते १८:१८     विकासन्युज

काठमाडौं । नबिल बैंक लिमिटेडले अन्तर्रार्ष्ट्रिय स्तरको जानबि कोर्समा ६०० जना कर्मचारीहरुलाई तालिम दिने भएको छ । बैंकले कर्मचारीहरुको कार्यदक्षता विकासका लागि एनबीआईद्धारा संचालित उक्त कोर्समा सो मात्राको कर्मचारीहरुलाई तालिम दिन लागेको हो ।...

  २०७५ असार २८ गते १७:४८     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले संयुक्त रूपमा सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्सा जिल्लामा शैक्षिक अभियान शुरू गरेको छ । बैंकले टिच फर नेपालसँग सहकार्य गरी उक्त अभियान शुरु गरेको हो ।...

  २०७५ असार २८ गते १६:५८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इमाडोलस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालबीच उपचार सेवामा छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका कार्यकारी अध्यक्ष आशिष...

  २०७५ असार २८ गते १६:३८     विकासन्युज

काठमाडौं । नेपाल बैंंक लिमिटेडको सेयर मूल्य २८० रुपैयाँमा झरेको छ । बिहीबार यस बैंकको २८९ कित्ता सेयर प्रतिकित्ता २८० रुपैयाँमा कारोबार भएको छ । उक्त सेयर किनबेचको दुबै काम ब्रोकर नम्बर ५८ ले...

  २०७५ असार २८ गते १४:१७     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्राथमिक क्षेत्रमा २३.६ प्रतिशत मात्र लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा न्युनतम २५ प्रतिशत लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था गरेकोमा अझै १.४ प्रतिशत कम देखिएको...

  २०७५ असार २८ गते ११:५२     विकासन्युज

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले थप लगानीका लागि विश्व बैंकलाई आग्रह गरेका छन् । शिष्टाचार भेटका लागि आज उनकै निवास पुगेको विश्व...

  २०७५ असार २८ गते ८:५३     विकासन्युज

काठमाडौं । एनएमबी बैंकको थप निष्कासन (एफपीओ) सर्वसाधारणलाई आज बिहीबारसम्म मात्र खुला हुने भएको छ । गत जेठ ३० गतेदेखि निष्कासन भएको एफपीओको आज अन्तिम दिन भएको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी...

  २०७५ असार २७ गते २०:१८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले कञ्चनपुरको पुनर्वासमा शाखा विस्तार गरेको छ । पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले शाखाको उद्घाटन गरे । बैंकको २२६ शाखाकार्यालय, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर र ११ वटा शाखारहित...

  २०७५ असार २७ गते २०:०२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षका लागि कार्यान्वयनमा ल्याइएको मौद्रिक नीतिले अपेक्षितरुपमा सफलता हासिल गरेको छ । मौद्रिक नीतिको त्रैमासिक तथा अर्धवार्षिक समीक्षा र आज राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले प्रस्तुत गरेको नीतिमा चालु...

  २०७५ असार २७ गते १९:५३     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस फाइनान्स लिमिटेड र नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएका छन् । धितोपत्र बोर्डले सिटी र नयाँ नेपाललाई चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासनको अनुमति दिएको...

  २०७५ असार २७ गते १९:१६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आज अपराह्न यहाँ सार्वजनिक गरेको उक्त नीतिप्रति निजी क्षेत्रका उद्यमी व्यवसायी तथा बैंक र वित्तीय...

  २०७५ असार २७ गते १७:५४     विकासन्युज

काठमाडौं । बिजुलीबाट सञ्चालित सवारीसाधनमा हुने कर्जा लगानीलाई प्राथमिकता प्राप्त क्षेत्रमा परेको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा नविकरणीय ऊर्जाबाट चल्ने सवारीसाधनलमा प्रवाह हुने कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा गणना हुने...

  २०७५ असार २७ गते १७:३९     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्ष २०७५/७६ देखि ठुला ऋणीले क्रेडिट रेटिङ एजेन्सीबाट रेटिङ गराउनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ५० करोड रुपैयाँ वा सो भन्दा बढी कर्जा उपयोग गर्ने ऋणीलाई...

  २०७५ असार २७ गते १७:१५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पानस रेमिट प्रा. लि.बीच रेमिटेन्स सम्झौता भएको छ । बैंकले युरोप लगायत अन्य मुलुकबाट नेपालमा बैंकिङ्ग प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने उद्देश्यले उक्त रेमिटबीच सम्झौता...