बैंक

  २०७५ माघ ४ गते १७:५४     विकासन्युज

काठमाडौं । वित्तिय तथा बैंकिङ सेवा प्रदान गर्ने एभरेष्ट बैंकले भारतीय गोरखा सैनिकमा आवद्घ स्थायी नेपालीलाई सुविधा प्रदान गर्न भारतको पंजाव नेशनल बैंकबीच एमओयूमा हस्ताक्षर गरेको छ । पंजाव नेशनल बैंकको मुख्य कार्यालय नयाँ...

  २०७५ माघ ४ गते १६:३७     विकासन्युज

काठमाडौं । माघ ११ गते बुटवलमा हुने बैंकिङ्ग/बीमा तथा पूँजीबजार सम्बन्धी प्रदर्शनीको तयारी तिब्र भएको छ । उक्त प्रदर्शनीको आयोजना मिडिया इन्टरनेशलले गर्ने भएको छ । वित्तीय सचेतना र बीमा साक्षरता फैलाउने उद्देश्यले आयोजना...

  २०७५ माघ ४ गते १६:०२     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं वार्षिकोत्सबमा बैंकको केन्द्रीय कार्यालय परिसरमा रक्तदान तथा केन्द्रीय कार्यालय परिसर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । बैंकका १२० जना भन्दा बढि कर्मचारीहरुले रक्तदान गरेका थिए ।...

  २०७५ माघ ४ गते १५:४३     विकासन्युज

काठमाडौँ । सरकारले दिएको सुविधाको उपभोग गरी कृषि तथा पशुपक्षी व्यवसायमा कर्जा लिनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक विवरणमा गत मङ्सिर मसान्तसम्म नौ हजार ७४९...

  २०७५ माघ ४ गते १३:४५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र एमआर. डाएगोन स्टिक एण्ड हेल्थकेयर सेन्टरबीच सेवा एवंम सुविधा सम्बन्धि सम्झौता भएको छ । एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरका सञ्चालन निर्देशक डा.सतेन्द्र राउत र ग्लोबल आइएमई बैंक विराटनगरको...

  २०७५ माघ ४ गते १३:२०     विकासन्युज

काठमाडौँ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा माघ २६ गते हुने भएको छ । वित्तीय संस्था सञ्चालक समितिको माघ ३ गते बसेको बैठकले वार्षिक साधारण सभाको मिति तय गरेको हो ।...

  २०७५ माघ ४ गते १२:५१     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले छुट्टा छुट्टै ३ स्थानमा नयाँ शाखाको शुरुवात गरेको छ । काठमाडाैं स्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक शुरुवात गरेसँगै, तनहुँस्थित भिमाद र कन्चनपुरस्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्त्तरोन्नती गरी सञ्चालनमा ल्याएको...

  २०७५ माघ ४ गते १२:३८     विकासन्युज

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा नयाँ सञ्चालक समिति चयन भएको छ । पुस ३० गते सम्पन्न १४ औं वार्षिक साधारण सभाले बैंकको संस्थापक समूह तथा सर्वसाधारण शेयरधनीहरुबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३/३ जना...

  २०७५ माघ ४ गते १२:०८     विकासन्युज

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेडको १८ औ वार्षिक साधारण सभा माघ २८ गते हुने भएको छ । माघ ३ गते बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो । साधारण सभाामा सञ्चालक समितिको प्रतिवेदन...

  २०७५ माघ ४ गते ८:११     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले ७० प्रतिशतले नाफा बढाएको छ । बैंकले प्रकाशन गरेको लेखापरीक्षण नभएको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अघिल्लो बर्षको तुलनामा सो परिमाणको नाफा वृद्धि भएको हो । सो...

  २०७५ माघ ३ गते १८:२४     विकासन्युज

काठमाडौँ । कैलाश विकास बैंक लिमिटेड र ब्लू क्रस अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र ब्लू क्रस अस्पतालका तर्फबाट कार्यकारी...

  २०७५ माघ ३ गते १७:०८     विकासन्युज

काठमाडौं । नेपाल भलिबल संघको दोस्रो एनभिए अवार्ड कार्यक्रम आयोजना गरिएको छ । जनता बैंक नेपालका नायव प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माबीच पुरस्कार प्रायोजन सम्बन्धि सम्झौतापत्रमा...

  २०७५ माघ ३ गते १६:००     विकासन्युज

काठमाडौं । सेञ्चुरी बैंकले नेपाल क्यान्सर हस्पिटललाई सहयोग प्रदान गरेको छ । नेपाल क्यान्सर सर्पोट गु्रप र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरद्धारा आयोजित क्यान्सर सम्बन्धि कार्यक्रममा बैंकले रु ५० हजार आर्थिक सहयोग गरेको...

  २०७५ माघ ३ गते १५:३९     विकासन्युज

काठमाडौं । “योर पार्टनर फोर प्रोग्रेस”भन्ने सिटिजन्स बैंकले क्यास व्याक(नगदफिर्ता) योजना ल्याएको छ । यो योजना अन्तर्गत बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्र पीओएस मेशिन वा अनलाइन कारोवारमा प्रत्येक कारोवार...

  २०७५ माघ ३ गते १५:२६     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंक र नेपाल एग्री बिजिनेश इन्नोभेसनबीच दुई पक्षीय सम्झौता भएको छ । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल एग्री बिजिनेश इन्नोभेसन सेन्टरका प्रतिनिधी बीच सो सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो ।...

  २०७५ माघ ३ गते १२:२०     विकासन्युज

काठमाडौँ । शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको कम्पनी सचिवमा प्रकाश पौडेल चयन भएका छन् । बैंक सञ्चालक समितिको माघ २ गते बसेको बैठकले प्रमुख कार्यकारी अधिृकत पौडेललाई कम्पनी सचिव नियुक्त गरेको हो ।...

  २०७५ माघ ३ गते १०:२८     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सेवा आदान प्रदान गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएका हो। सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु...

  २०७५ माघ २ गते १७:३७     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेड कमलादी काठमाण्डौ र प्रभु मनि ट्रान्सफरबीच विप्रेषण सेवा सम्झौतामा भएको छ । उक्त सम्झौतामा नेपाल बंगलादेश बैंकको तर्फबाट प्रमुख व्यवसायीक अधिकृत सलोनिका सिंह र प्रभु मनि ट्रान्सफरको तर्फबाट...

  २०७५ माघ २ गते ९:३३     विकासन्युज

काठमाडौं । एनआइसी एसिया बैंकको नाफा १२१ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक बर्षको ६ महिनामा बैंकले आफ्नो नाफा १२१ प्रतिशतले वृद्धि गरेको हो । गत आर्थिक बर्षको पहिलो ६ महिनामा ५७ करोड...

  २०७५ माघ १ गते १८:४६     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बीमा सेवा दिने उदेश्यका साथ सानिमा इन्स्योरेन्स कम्पनीसँग मंगलबार उक्त सम्झौतामा गरेको हो । सम्झौतापत्रमा...