सेञ्चुरी बैंकद्धारा नेपाल क्यान्सर हस्पिटललाई सहयोग प्रदान

  २०७५ माघ ३ गते १६:००     विकासन्युज

काठमाडौं । सेञ्चुरी बैंकले नेपाल क्यान्सर हस्पिटललाई सहयोग प्रदान गरेको छ । नेपाल क्यान्सर सर्पोट गु्रप र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरद्धारा आयोजित क्यान्सर सम्बन्धि कार्यक्रममा बैंकले रु ५० हजार आर्थिक सहयोग गरेको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठ र हरिवंश आर्चायलाई बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल क्यान्सर सर्पोट गु्रपको नाममा चेक हस्तान्तरण गरेको थियो ।
उक्त कार्यक्रमले क्यान्सरबाट जितेका व्यक्तिहरुलाई प्रेरणा दिई हरेक किसिमको क्यान्सर रोगको उपचार स्वदेशमै गर्न सकिने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.