बैंक

  २०७५ माघ २२ गते ८:३९     विकासन्युज

काठमाडौं । एनसीसी बैंकले १३७ प्रतिशतले नाफा वृद्धि गरेको छ । २०७४ पुसमा २७ करोेड नाफा आर्जन गरेको बैंकले २०७५ पुसमा ६४ करोड नाफा कमाएको हो । जुन अघिल्लो पुसको भन्दा ३७ करोड अर्थात...

  २०७५ माघ २२ गते ८:१८     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा ४१.८६ प्रतिशतले वृद्धि भएको छ । २०७४ पुसमा ४३ करोड नाफा गरेको बैंकले २०७५ पुसमा १८ करोड अर्थात ४१.८६ प्रतिशतले वृद्धि गरेर आफ्नो नाफा ६१ करोड पुर्याएको हो...

  २०७५ माघ २१ गते १७:४३     विकासन्युज

काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र कञ्चनविकास बैंक लिमिटेड महेन्द्रनगरबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सूदुर पश्चिमप्रदेश प्रमुख सुमन तिमिल्सिना र कञ्चन विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख...

  २०७५ माघ २१ गते १४:०७     विकासन्युज

काठमाडौं । ओखलढुंङगा जिल्ला चम्पादेवीमा कृषि विकास बैंकको शाखा कार्यालयको विस्तार भएको छ । प्रमुख अतिथी संघिय सांसद यज्ञराज सुनुवार र विशिष्ठ अतिथी कृषि विकास बैंकका उपमहा प्रबन्धक पूर्णप्रसाद आचार्यले संयुक्त रुपमा उक्त कार्यालयको...

  २०७५ माघ २१ गते १३:२२     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले काठमाडौंको हाँडीगाउँ र पेप्सिकोलामा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायी माझ...

  २०७५ माघ २१ गते १२:२१     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार पाँच अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत उक्त परिमाणको बिल खरीदका लागि बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।...

  २०७५ माघ २१ गते ९:३८     विकासन्युज

काठमाडौं । अब सबै बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुले प्रवक्ता राख्नै पर्ने भएको छ । राष्ट्रिय सूचना आयोगले सबै बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुलाई सूचना अधिकारीको व्यवस्था गरि पारदर्शी रुपमा...

  २०७५ माघ २० गते १८:५१     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैङ्कले नेपालभित्र नगदमा हुने विप्रेषण (रेमिट्यान्स) काराेबार ६० हजारमा सीमित गरेकाे छ । राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै रेमिट्यान्स कम्पनीका एजेन्ट, सब एजेन्ट मार्फत हुने काराेबारलाइ निरूत्साहित गर्दै...

  २०७५ माघ २० गते १८:४९     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले नयाँबचत खाता योजना “सम्मान बचत खाता” ल्याएको छ । बैंकले यस बचत खातामा ७ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु/अपांग बीमा निःशुल्क गराउने भएको छ । यसका साथै, अस्पताल भर्ना भई...

  २०७५ माघ २० गते १७:१५     विकासन्युज

काठमाडौं । सनराइज बैंकले सिरहाको लहान शाखा स्थानान्तरण गरेकाे छ । सनराइज बैंकले सिरहा जिल्ला लहान न.पा. वडा नं. ८, लहानस्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिव ७५० मि. को दुरीमा स्थानान्तरण गरेको छ ।...

  २०७५ माघ २० गते १६:४७     विकासन्युज

काठमाडौं । जनता बैंक र टिच फर नेपालबीच शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रममा सहकार्य सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत...

  २०७५ माघ २० गते १५:३८     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ब्लु क्रस अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र...

  २०७५ माघ २० गते १४:५७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकको कोर व्याङ्किङ्ग सफट्वेयर फाइनाकल भर्जन १०.२.१८ मा प्रतिस्थापन गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच बैंकका संचालक समितिका अध्यक्ष डा. शंकरप्रसाद शर्माले बैंकको कोर व्याङ्किङ्ग सिस्टममा...

  २०७५ माघ २० गते १४:२०     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले भिसा कार्डवाहक ग्राहकलाई नगद फिर्ता योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत पहिलो पटक रु। ५ सय वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकले रु.१सय नगद क्यास...

  २०७५ माघ २० गते १३:२१     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको रेमिट्यान्स डिपोजिट बचत खाता खोल्दा ग्राहकलाई बोनस व्यालेन्स स्वरुप रु ५सय उपलब्ध गराउने भएको छ । विदेशबाट नेपालमा भित्रिईरहेको रेमिटयान्सबाट लाभग्राहीले आवश्यक पैसा मात्र निकालेर बाँकी रकम बचतका साथै...

  २०७५ माघ २० गते १२:१७     विकासन्युज

काठमाडौं । ओम डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय, नारायणगढले महेश सन्यास आश्रम देवघाटधाम तनहुँलाई १ सेट सीसी टि.भि. क्यामेरा सहयोग गरेको छ । उक्त सामाग्री स्वामी केशवानन्द गिरिजीको उपस्थितीमा आश्रमका श्री १००८ स्वामी रमणानन्द गिरिजी...

  २०७५ माघ १९ गते १८:४६     विकासन्युज

काठमाडौँ । बजार पूँजीकरणका आधारमा यस साता वाणिज्य बैंक नै अग्रस्थानमा रहेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार उत्कृष्ट बजार पूँजीकरण भएका १० कम्पनीमध्ये आठ वटा त वाणिज्य बैंक नै रहेका छन् । यस्तै...

  २०७५ माघ १९ गते १३:२०     विकासन्युज

काठमाडौं । नेपालको बैंकको नाफा ६ करोडले ओरालो लागेको छ । २०७४ पुसमा १ अर्ब ६३ करोड नाफा गरेको बैंकले २०७५ पुसमा १ अर्ब ५७ करोडमा झरेको हो । बैंकले १ खर्ब ५ अर्ब...

  २०७५ माघ १९ गते १३:०४     विकासन्युज

जनकपुर । सहयोगी विकास बैंक लिमिटेडले आफ्नो खुद नाफा २९१ प्रतिशतले बृद्धि गरेको छ । बैंकले सार्वजानिक गरेको वित्तीय विवरण अनुसार आव २०७५/०७६ को पहिलो त्रैमासिक विवरणको तुलनामा बैंकले सो प्रतिशतले नाफा बृद्धि गर्न...

  २०७५ माघ १८ गते १६:३१     विकासन्युज

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धिका आधार भएको बताएका छन् । रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रोे रोल्पा महोत्सवलाई शुक्रवार...