शाइन रेशुङ्गाको कम्पनी सचिवमा पौडेल नियुक्त

  २०७५ माघ ३ गते १२:२०     विकासन्युज


काठमाडौँ । शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको कम्पनी सचिवमा प्रकाश पौडेल चयन भएका छन् । बैंक सञ्चालक समितिको माघ २ गते बसेको बैठकले प्रमुख कार्यकारी अधिृकत पौडेललाई कम्पनी सचिव नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.