बैंक

  २०७५ माघ १ गते १७:४९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले सनराइज बैंकको संचालक समितिका अध्यक्ष मोतीलाल दुगडलाई आफ्नो कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । मोतीलाल दुगड गत पुस २९ मा भएको बैंकको...

  २०७५ माघ १ गते १७:४०     विकासन्युज

काठमाडौं । कुमारी बैंक र स्मल वल्र्ड सर्भिस ग्रुप युकेबीच रेमिट्यान्स सेवा मुलुकभर विस्तार गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र स्मल वल्र्ड सर्भिस ग्रुपका...

  २०७५ माघ १ गते १६:३०     विकासन्युज

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईसीएएन्) को १३ औँ बार्षिक साधारण सभामा ग्लोबल आइएमई बैंक लिमिटेडलाई आधिकारिक बैंक छनोट गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष विष्णुहरि...

  २०७५ माघ १ गते ११:४१     विकासन्युज

काठमाडौँ । माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनी बीच बैंकका ग्राहकहरुका साथै सर्वसाधारणका लागी सुविधा स्वरुप रेमिटएप मोबाइल वालेट सेवा सम्बन्धी त्रि-पक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी...

  २०७५ माघ १ गते ८:३८     विकासन्युज

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले १८ प्रतिशतले बढाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा अघिल्लाे वर्षकाे साेही अवधिकाे तुलनामा लघुवित्तकाे उक्त परिमाणकाे नाफा वृद्धि देखिएकाे हाे । वित्तीय विवरण प्रकाशनमा सदाझैं पहिलो बन्दै...

  २०७५ पुष ३० गते १७:२८     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रस्तावित १५.७९ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न बैंकको २५औँ वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो । भद्रकाली स्थित त्रिभुवन...

  २०७५ पुष ३० गते १७:१२     विकासन्युज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा आज सम्पन्न भयो । बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १०.७८९५ प्रतिशत नगद लाभांश...

  २०७५ पुष ३० गते १७:०५     विकासन्युज

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा पुस ३० गते संचालक समितिका अध्यक्ष डा.शंकरप्रसाद शर्माको अध्यक्षतामा काठमाडौँकोे लैनचौर बैँक्वेटमा सम्पन्न भयो । साधारणसभाले आव २०७४÷७५ को संचालक समितिको वार्षिक प्रतिवेदनमा छलफल...

  २०७५ पुष ३० गते १७:०१     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको प्रस्तावित ७.८५ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न कम्पनीको आठौँ वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम अब लगानीकर्ताले चुक्ता...

  २०७५ पुष ३० गते १६:५४     विकासन्युज

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको १४औ बार्षिक साधारण सभा सोमबार काठमाण्डौमा सम्पन्न भएको छ । सभाले आब २०७४/७५ को आर्थिक विवरणहरु सहित संचालक समितिको तर्फबाट अध्यक्ष प्रा.डा. रबिन्द्र प्रसाद श्रेष्ठले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन...

  २०७५ पुष ३० गते १६:३१     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीन अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । कूल ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले मङ्गलबार उक्त बिल जारी...

  २०७५ पुष ३० गते १६:२०     विकासन्युज

काठमाडौं । देशको सबै प्रदेशमा जनता बैंकको प्रादेशिक कार्यालय संचालनमा ल्याएको छ । प्रदेश १ को ट्रफिकचोक, विराटनगर, प्रदेश २ को भानु चोक, जनकपुर, प्रदेश ३ को स्कूल रोड, हेटौडा, गण्डकी प्रदेशको न्यूरोड पोखरा,...

  २०७५ पुष ३० गते १५:२३     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले तीनवटा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ । सो क्रममा बैंकले प्रदेश नं १ बिराटनगर, प्रदेश नं ३ मानभवन र प्रदेश नं ५ भैरहवामा प्रदेश कार्यालयहरुको स्थापना गरेको हो ।...

  २०७५ पुष ३० गते १५:०५     विकासन्युज

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले इन्दिरा श्रेष्ठ(मास्के)लाई स्वतन्त्र सञ्चालक सदस्यमा नियुक्त गरेको छ । बैंकसञ्चालक समितिको पुस २७ गते बसेको बैठकले ललितपुर–२३ धापाखेल स्थित डाउनटान एपार्टमेन्टका सञ्चालक श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनी...

  २०७५ पुष ३० गते १४:२०     विकासन्युज

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सात वटै प्रदेशको प्रादेशिक कार्यालय स्थापना गरेको छ । स्थानीयस्तरबाटै सहज र सरल तवरले काम गर्न सजिलो होस् भन्नका लागि राष्ट्र बैंकको नियमानुसार प्रादेशिक कार्यालय स्थापना गरिएको हो...

  २०७५ पुष ३० गते १३:१२     विकासन्युज

काठमाडौँ । नेपाल एसबिआइ बैंक लिमिटेडमा सञ्चालक परिवर्तन भएको छ । सो बैंकको संस्थागत शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट दीपक रौनियारको स्थानमा अर्जुनकुमार गौतमलाई मनोनित गरी पठाएको जनाइएको छ । साथै, बैंक सञ्चालक समितिको...

  २०७५ पुष ३० गते १३:००     विकासन्युज

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । पुस २८ गते सम्पन्न नवौँ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी श्रेष्ठ सहित निभा डंगोल श्रेष्ठ र कर्मचारी सञ्चय कोष...

  २०७५ पुष ३० गते १२:४२     विकासन्युज

काठमाडौँ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाका पुस २९ गते सम्पन्न पाँचौ साधारण सभाले चार जना सञ्चालक निर्वाचित गरेको छ । संस्थापक शेयरधनी(समूह-क) को तर्फबाट प्रतिनिधित्व गर्ने ग्रामीण स्वावलम्बन विकास केन्द्रको तर्फबाट राजेन्द्रप्रसाद दाहाल, बैंक...

  २०७५ पुष ३० गते १२:२६     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले बझाङको खप्तडछान्ना गाँउपालिकामा शाखाको शुरुवात भएको छ । यस शाखाको सञ्चालन पछि बैंकको शाखा कार्यालय संख्या ७३ पुगेको छ । बझाङको खप्तडछान्ना गाँउपालिका अध्यक्ष वर्कबहादुर रोकायाले शाखा कार्यालय...

  २०७५ पुष ३० गते ११:०१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा टोखा नगरपालिकाको गोंगबुमा ६३औं शाखा कार्यालय स्थापना गरेको छ । बैंकका संचालक देवकृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत...