बैंक

  २०७७ असोज ५ गते २०:३०     विकासन्युज

काठमाडौं । वित्तीय क्षेत्रमै कर्पोरेट क्रेडिट कार्ड जारी गर्नेमा एनएमबी बैंक पहिलाे भएकाे छ । बैकले ‘एनएमबि बैंक भिजा कर्पोरेट क्रेडिट कार्ड’ प्रस्तुत गरेको छ जुन व्यवसायीक संगठन र कर्पोरेट घरानाहरूको अनुरोधमा जारी गरिने...

  २०७७ असोज ५ गते १६:४४     विकासन्युज

काठमाडाैं । अब विदेशमा रहेका नेपालीहरुले पनि डिजिटल भुक्तानी प्रणालीमार्फत् नै पैसा पठाउन सक्ने भङ्कएा छन् । विदेशमा काम गरिरहेका नेपालीहरुले काम गरिरहेका देशमा प्रयोग हुने मोबाइल बैंकिङ, इन्टरनेट बेंकिङ, इलेक्ट्रोनिक्स कार्ड, डिजिटल वालेटलगायतका...

  २०७७ असोज ५ गते १६:३०     विकासन्युज

काठमाडां । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीहरुका लागि नयाँ व्यवस्था ल्याएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार एक सूचना जारी गर्दै नयाा व्यवस्था गरेको...

  २०७७ असोज ५ गते १६:१२     विकासन्युज

नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंकमा १२ प्रतिशत र नेपाल बंगलादेश बैंकमा करिब ९ प्रतिशत सेयर लगानी रहेको एनबी ग्रुपले दुई बैंक मर्ज गराउन माग गर्दै नेपाल राष्ट्र बैंकमा निवेदन हालेको छ । कमन प्रमोटर...

  २०७७ असोज ५ गते १५:०७     विकासन्युज

काठमाडाैं । एनआइसी एशिया बैंकले नेपालकाे बैंकिङ्ग इतिहासमै पहिलो पटक अनलाईनबाटै चेक जम्मा गर्नकाे लागि भौचर भर्न मिल्ने प्रणालीको सुरु गरेको छ । ग्राहकहरुले आफ्नो मोबाइल वा कम्प्युटरमार्फत यस लिंकमा गई चेक जम्मा गर्न...

  २०७७ असोज ५ गते १३:४९     विकासन्युज

काठमाडाैं । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ । यस सम्बन्धि सम्झौतापत्रमा बैंक अफ काठमाण्डूका बजार व्यावस्थापन प्रमुख रितेश लामिछाने र...

  २०७७ असोज ५ गते ११:३७     विकासन्युज

काठमाडौं । सिभिल बैंकले मर्जरकाे विषयमा अहिलेसम्म औपचारिक निर्णय नभएको बताएको छ । हिमालयन बैंकसँग मर्जरमा जाने हल्ला फैलाएर सेयर मूल्यमा असर पार्ने काम गरेको हो वा होइन भन्ने नेप्सेको प्रश्नमा बैंकले उक्त जवाफ...

  २०७७ असोज ५ गते १०:५५     विकासन्युज

काठमाडौं । खोज पत्रकारिता केन्द्र (खोपके) ले एक समाचारले नेपालको वित्तीय क्षेत्रमा हलचल पैदा गरेको छ । गैरकानुनी रुपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालमा रहेको बहुराष्ट्रिय बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालसहित ९ बैंक...

  २०७७ असोज ५ गते ९:४२     विकासन्युज

काठमाडौं । नबिल बैंकले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । बैंकले साेमबारदेखि लागु हुने गरी फोनबाट लोन लिने सुविधा सुरु गरेको हाे । याेसँगै नबिलकाे तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार...

  २०७७ असोज ५ गते ७:१६     खाेज पत्रकारिता केन्द्र

काठमाडाैं । गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका...

  २०७७ असोज ४ गते १५:३४     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडको मर्जर सम्बन्धि प्रस्तावमा हिमालय बैंक मौन बस्दा बजारमा तरङ्ग पैदा भएको छ । आइतबार सिभिल बैंकको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएपछि सर्किट ब्रेक लागेको छ भने नेपाल स्टक...

  २०७७ असोज ४ गते १४:३०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सिभिल बैंकलाई हिमालयन बैंकसँग मर्जरमा जान लागेको हो वा होइन भनेर जवाफ मागेको छ । मर्जरको लागि हिमालयन बैंकलाई अनुरोध गरेको हल्ला चलेपछि सिभिल बैंककाे सेयर मूल्यमा चलखेल...

  २०७७ असोज ४ गते १४:३०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कारोबारका लागि समयसीमा तोकेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतबार एक सूचना जारी गर्दै आरटीजीएस प्रणाली सम्बन्धी नियमावली, २०१९ अनुसार समय...

  २०७७ असोज ४ गते १३:४९     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले आइतबार काठमाडाैं उपत्यकाकाे विभिन्न स्थानमा एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडाैं उपत्यका भित्र सतुंगल, कुलेश्वर र मैतिदेवी गरी एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा...

  २०७७ असोज ४ गते १३:३७     विकासन्युज

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नं–६ स्थित शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१...

  २०७७ असोज ४ गते १२:४५     विकासन्युज

काठमाडौं । मेगा बैंकको कूल १८ लाख ४० हजार ७ सय ३८ कित्ता हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकले निष्काशन गरेको हकप्रद सेयरमा पर्याप्त आवेदन नपरेपछि उक्त सेयर बढाबढ मूल्यमा बिक्रीमा राखिएको...

  २०७७ असोज ४ गते ९:२८     विकासन्युज

काठमाडाैं । एनआइसी एसिया बैंक संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवाललाई प्रबल जनसेवाश्री चतुर्थ पदकबाट सम्मानित हुने भएका छन् ।  सरकारले शनिबार स‌ंविधान दिवसकाे अवसरमा अध्यक्ष अग्रवाललाई सो पदक प्रदान गर्ने घोषणा गरेको हो । विशाल...

  २०७७ असोज ३ गते १३:१८     शिव सत्याल

काठमाडौं । शिर्षक पढ्दा झुक्किएँ कि जस्तो लाग्यो ? झुक्किनु भएको होइन, तपाईं सही हुनुहुन्छ । शिर्षक फेरि एक पटक पढ्नुहुन्छ ? शिर्षक छः सरकार जमानी बस्दै, गरिबलाई निर्व्याजी ऋण दिदै । यो शिर्षकप्रति...

  २०७७ असोज २ गते १७:०६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबीच रेमिट्यान्स सम्झौता भएको छ । बैंकले रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले बैंकले रेमिट्यान्स सम्झौता...

  २०७७ असोज २ गते १६:२६     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको सुपर चमत्कारिक कर्जाहरूको आवेदन खल्ती डिजिटल वालेटमार्फत गर्न सकिने भएको छ । समयअनुरुप ग्राहकमैत्री सेवा तथा सुविधाहरू ल्याउने क्रममा बैंकले उक्त नवीनतम सुविधा ल्याएको हो । यस कर्जा...