बैंक

  २०७७ भदौ ३ गते १५:२१     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले लमजुङ्गको बेसीशहर स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४१औं एक्सटेन्सन काउण्टरको उद्घाटन लमजुङ्गका प्रमुख भगवान प्रसाद उप्रेती र भूमीसुधार तथा मालपोत...

  २०७७ भदौ ३ गते १४:४०     विकासन्युज

काठमाडौं । बैंक ऋण लिन चाहने ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमार्फत एनआइसी एशिया बैंककाे सुपर चमत्कारिक कर्जाका लागि आवेदन दिन पाउने भएका छन् । एनआइसी एशिया बैंकले ८.२५ प्रतिशत बार्षिक ब्याजदरमा ४८ घण्टामै कर्जाकाे निर्णय गर्ने...

  २०७७ भदौ २ गते १८:५१     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक र सूर्या हेल्थकेयरबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सो सम्झौता अन्तर्गत ज्योति विकास बैंकको डेबिट कार्ड भएका ग्राहकहरुले सूर्या हेल्थकेयरको सम्पूर्ण प्याथोलोजी सेवामा २० प्रतिशत...

  २०७७ भदौ २ गते १८:३७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक र नेपालका कानुन व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल बार एशोसिएशनबीच व्यवसायिक सम्झौता भएको छ । एशोसिएशनसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कानुन व्यवसायी तथा संस्थाहरुलाई विशेष बैंकिङ्ग सेवा...

  २०७७ भदौ २ गते १५:५८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले एक द्वार प्रणाली अनुरुप ‘ग्लोबल कनेक्ट’ नामक कल सेन्टरको सुरुवात गरेको छ । बैंकले बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवन शैलीसँगै ग्राहकहरुको बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले कल...

  २०७७ भदौ २ गते १५:३६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरेको छ । कोरोना...

  २०७७ भदौ २ गते १५:१७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ७ लाख ५९ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व बहन...

  २०७७ भदौ २ गते १४:२०     डा. अच्युत वाग्ले

राष्ट्र बैंक छ कि छैन भन्ने अवस्थामा अहिले भने राष्ट्र बैंक छ है भन्ने अवस्था आएको छ । गभर्नर महाप्रसाद अधिकारी आएर त्यसको अनुभूति दिलाउनु भएको छ । अब केही सुशासनको पक्षमा काम गर्नुभयो...

  २०७७ भदौ २ गते ९:५१     विकासन्युज

काठमाडाैं ।  नेपालमा अनलाइन कार्ड भुक्तानलाई अगाडि बढाउन दराज र डिजिटल भुक्तानी टेक्नोलोजी भिसा साझेदारीमा प्रवेश गरेका छन् । २०१८ मा अलिबाबाद्वारा अधिग्रहण भएदेखि, दराजले अलिबाबाको विशाल टेक्नोलोजी र अनुभवको लाभ उठाउँदै आफ्नो ग्राहकहरुको...

  २०७७ भदौ २ गते ८:३८     विकासन्युज

काठमाडौं । नबिल बैंक लिमिटेडले आºना ऋणीलाई शुन्य दशकलव २५ प्रतिशत छुट दिएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीबाट आºना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो ।...

  २०७७ भदौ १ गते २०:४२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टीनमा बसेका छन् । राष्ट्र बैंकको नयाँ भवन निर्माणमा खटिएका एक इन्जिनियरलाई कोभिड–१९ पोजेटिभ देखिएको र ती इन्जिनियरले गभर्नर अधिकारीलाई भेटेको पाइएकोले गभर्नर होम क्वारेन्टीनमा...

  २०७७ भदौ १ गते १९:१८     विकासन्युज

काठमाडाैं । नेपाल बैंकर्स संघले साधारण कामका लागि पनि बैंक नआउन सर्वसधारणलाई आग्रह गरेको छ । सोमबार संघले सार्वजनिक अपिल गर्दै यस्ताे आग्रह गरेकाे हाे । संघले डिटिजल माध्यम अपनाउन समेत अनुरोध गरेको हाे...

  २०७७ भदौ १ गते १७:२०     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई प्रदान गर्दै आएको हायर पर्चेज कर्जाको व्याजदर घटाएको छ । बैंकले आज (भदौ १ गते) देखि लागु हुने गरी उक्त कर्जाको व्याजदर २ प्रतिशतसम्म घटाएको हो । हाल...

  २०७७ भदौ १ गते १६:५७     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले दुबै वेब र मोबाइल एप्लिकेशनमा “एनएमबी ओम्निच्यानल” प्रस्तुत गरेको छ । बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा एक सफल प्रयास सृजना गर्न ‘साँचै डिजिटल बैंकिङ्ग अनुभव’ मुल मन्त्र सहित ओम्निच्यानल डिजाईन...

  २०७७ भदौ १ गते १५:४३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) रत्नराज बज्राचार्यले आज (भदौ १ गते सोमबार) देखि आफ्नो पदभार ग्रहण गरेका छन् । सोमबार बिहान बैंकमा आयोजित एक कार्यक्रमबीच बज्राचार्यले ग्लोबल आइएमई बैंकको सीईओको...

  २०७७ भदौ १ गते १०:४६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जाको लागि आवेदन खुलाएको छ । भदौ १ गतेदेखि असोज १४ गतेसम्म आवेदन दिन पाइनेछ । राष्ट्र बैंकले खुलाएको यो आवेदनमा बैंक तथा वित्तीय संस्थाहरु सहभागी हुन सक्नेछन् ।...

  २०७७ साउन ३२ गते २०:५०     विकासन्युज

काठमाडौं । माछापुच्छ्रेबैंकले नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) आवद्ध सदस्यहहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने भएको छ । यस सम्बन्धमा बैंक र एक्यानबीच आईतबार सम्झौता भएको छ । द्विपक्षीय समझदारी पत्र अनुसार एक्यानका सदस्यहहरुलाई...

  २०७७ साउन ३२ गते २०:३४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बंैकले कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे सेवा सुचारु गरेको छ । डिजिटल फस्ट बैंक बन्ने रणनीति अनुरुप बैंकले अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी ‘साईवरसोर्स इन्क’को गेटवे प्रणाली नेपालमा भित्र्याएको हो ।...

  २०७७ साउन ३२ गते २०:००     विकासन्युज

काठमाडौँ । कोरोना कहरबीच राष्ट्रिय सहकारी बैंक लिमिटेडले लोभलाग्दो प्रगति गरेको छ। सहकारी क्षेत्रको एक मात्र बैंकको रुपमा स्थापित भएको राष्ट्रिय सहकारी बैंक लिमिटेडले विश्वमै महामारीको रुपमा फैलिएको कोरोनाका बीच समेत मुनाफामा उल्लेखीय प्रगति हासिल...

  २०७७ साउन ३२ गते १९:२२     विकासन्युज

काठमाडौं । नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा ६ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी...