गरिमा विकास बैंककाे एकैदिन उपत्यकामा ३ वटा शाखा कार्यालय संचालनमा

  २०७७ असोज ४ गते १३:४९     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले आइतबार काठमाडाैं उपत्यकाकाे विभिन्न स्थानमा एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडाैं उपत्यका भित्र सतुंगल, कुलेश्वर र मैतिदेवी गरी एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

बैंकले ३ दिन अघि मात्र आश्विन १ गते देशका विभिन्न स्थानमा एकैदिन ६ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको थियो । याेसँगैं गरिमा विकास बैंकको शाखाहरुको संख्या १०० पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.