बैंक

  २०७७ असोज २५ गते १५:२०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा हिमालयन बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको आइतबार मात्रै १० प्रतिशत अर्थात ८५ लाख २० हजार २५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै कम्पनीकाे उक्त...

  २०७७ असोज २५ गते ११:०४     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले किया अटोमोबाइलका गाडी किन्न २४ घण्टाभित्रै अटो लोन दिने भएकाे छ । जसकाे लागि एनएमबी बैंक र नेपालमा किया अटोमोबाइलको एक मात्र वितरक कन्टिनेन्टल ट्रेडिंग ईन्टरप्राईजिङ्ग बीच किया अटोमोबाइलको प्राथमिक फाईनान्सिङ्गको रुपमा...

  २०७७ असोज २५ गते ११:०२     विकासन्युज

काठमाडौं । बैंकहरुले कर्जाको माग कम भएर लगानीयोग्य रकम बैंकमा थुप्रियो भनिरहेको बेलामा उनीले कर्जा लगानी थप गर्न सक्ने अधिकतम सीमा ८ प्रतिशत मात्रै बाँकी छ । बैंकहरुले संकलन गरेको निक्षेप, उनीहरुको पुँजी र...

  २०७७ असोज २४ गते १२:०२     विकासन्युज

काठमाडाैं । सनराइज बैंकले चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केटसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएकाे गरेको छ । बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा विशेष याेजना ल्याएकाे हाे । यस योजना अन्तर्गत ग्राहकहरुले आफ्ना...

  २०७७ असोज २३ गते १६:०२     विकासन्युज

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र माछापुच्छ्रे बैंक बिच सम्झौता भएकाे छ । आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले माछापुच्छ्रे बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण...

  २०७७ असोज २३ गते १५:०३     विकासन्युज

काठमाडौं । सनराइज बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठन, बाल मन्दिरमा साढे एक लाख रुपैयाँ सहयोग गरेको छ । शुक्रबार बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमका बिच...

  २०७७ असोज २३ गते १४:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पूस मसान्त सम्म डिजिटल वालेट मार्फत हुने कारोबारमा शुल्क नलिन सबै सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सेवा...

  २०७७ असोज २३ गते ९:३७     विकासन्युज

सुर्खेत । सुर्खेतमा कोरोना भाइरसको सङ्क्रमणदर उच्च रहेपछि यहाँका सरकारी कार्यालय धमाधम सिल गरिएको छ । कर्मचारीमा कोरोना देखिएपछि पछिल्लोपटक यहाँका तीन कार्यालय सिल गरिएको हो । वीरेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैंक, कर्णाली प्रदेशसभा सचिवालय...

  २०७७ असोज २२ गते १८:४४     विकासन्युज

काठमाडौं । फोर्स मोटर्सकाे गाडी किन्न माछापुच्छ्रे बैंकले ७५ प्रतिशतसम्म फाइनान्स सुविधा दिने भएकाे छ । जसकाे लागि फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. र माछापुच्छ्रे बैंकबीच सहकार्य गर्ने...

  २०७७ असोज २२ गते १७:११     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले दुई वटा तारे होटलमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंकले होटल अकामा तथा होटल मुनलाईट काठमाडौंबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । बैंकले...

  २०७७ असोज २२ गते १४:१०     विकासन्युज

काठमाडौं । एनएमबि बैंकका ग्राहकले होटेल भिवान्तामा १५ प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धि एनएमबि बैंक र होटेल भिवान्ताबीच द्विपक्षिय समझदारीमा हस्ताक्षर भएको छ । यससँगै बैंकका ग्राहकले होटेल भिवान्ताको प्राङ्गणमा रहेको...

  २०७७ असोज २२ गते ११:२०     विकासन्युज

काठमाडौं । बिहीबार माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ७.०३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता २३१.७१ रुपैयाँ रहेको छ । यसअघि...

  २०७७ असोज २१ गते १९:०९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुर्घटना बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । बैंकको गोपीगन्ज शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को...

  २०७७ असोज २१ गते १८:४५     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९को सङ्क्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी “निःशुल्क पि.सि.आर. परीक्षण क्याम्प” आयोजना गरेको थियो । सो क्याम्प यहि असोज १९ गते काठमाडौंको...

  २०७७ असोज २१ गते १७:४६     विकासन्युज

काठमाडौं । अब सर्वसाधारणलाई राजश्व बुझाउनकै लागि सरकारी कार्यालयसम्म धाउनु नपर्ने भएको छ । जसको लागि ग्लोबल आइएमई बैंक र आइएमई पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न...

  २०७७ असोज २१ गते १६:४९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष (साउन १ गतेदेखि) को असोज १६ गतेसम्ममा १२ वटा वाणिज्य बैंकको कर्जा रकम घटेको छ । बाँकी १५ वटा बैंकले भने कर्जा बढाएका छन् । यस्तै, १८ वटा वाणिज्य...

  २०७७ असोज २१ गते १६:३७     विकासन्युज

काठमाडौं । एसएमएल ब्राण्डको गाडी किन्न सांग्रिला डेभलपमेन्ट बैंकबाट ७५ प्रतिशतसम्म कर्जा पाइने भएको छ । सो सम्बन्धी सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि. बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने...

  २०७७ असोज २१ गते १५:५४     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा आफ्नो ८३ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ । नवस्थापित शाखाको नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय प्रमुख सुवाश चन्द्र घिमिरेले उद्घाटन गरेका...

  २०७७ असोज २१ गते १३:५५     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) बीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत...

  २०७७ असोज २१ गते ९:५१     विकासन्युज

काठमाडौं । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण र सन्त्रासले नेपाल पनि अछुतो छैन । नेपालमा हालसम्म १० लाख ९९ हजारमा पीसीआर प्रणालीबाट परीक्षण गर्दा ९० हजार ८ सयभन्दा बढीमा कोरोना संक्रमण...