बैंक

  २०७७ पुष २९ गते १३:५२     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको प्रस्तावित लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिको १५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत नगद(कर प्रयोजनको) सहित १५.७८९५ प्रतिशत लाभांश प्रस्तावलाई पारित...

  २०७७ पुष २९ गते १३:३३     विकासन्युज

काठमाडाैं । सिप्रदी ट्रेडिङ्गकाे गाडी किन्न हिमालयन बैंकले सहुलियतपुर्ण सवारी कर्जा दिने भएकाे छ । मंगलबार बैंक र  सिप्रदी ट्रेडिङ्गबीच सहुलियतपुर्ण सवारी कर्जा सम्बन्धी सम्झौता भएको हाे । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह...

  २०७७ पुष २९ गते १३:२८     विकासन्युज

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश दर घटेको छ । कम्पनीको गत आर्थिक वर्षको परिमार्जित वित्तीय विवरण अनुसार प्रस्तावित लाभांश घटेर ९.६८ प्रतिशतमा झरेको छ । कार्तिक २६ गते बसेको कम्पनी सञ्चालक...

  २०७७ पुष २९ गते १२:५५     विकासन्युज

काठमाडौं । पोखरा फाइनान्सको प्रस्तावित लाभांश पारित भएको छ । हालै सम्पन्न संस्थाको २४औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको ५.२६३ प्रतिशत लाभांश पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफा तथा...

  २०७७ पुष २९ गते १२:१२     विकासन्युज

काठमाडौ । नेपाल सहकारी बैंक दर्ता प्रकृया शुरु गर्न प्रारम्भिक भेला माघ १७ गते काठमाडौंमा हुने भएको छ । मुलुकभर करिब ३५ हजार सहकारी संस्थाको आर्थिक कारोबार राख्नेगरी बैक स्थापना गर्न प्रकृया अघि बढाइएको...

  २०७७ पुष २९ गते १२:०१     विकासन्युज

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आगामी माघ ९ गतेदेखि बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि संस्थाको माघ ९ गतेदेखि माघ २४ गतेसम्म बुक क्लोज हुने भएको हो । संस्थाको...

  २०७७ पुष २९ गते ११:२८     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । राष्ट्र बैंकले कम्पनीको गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई स्वीकृत गरेको हो...

  २०७७ पुष २९ गते ११:१२     विकासन्युज

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ५.१० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस २८ गते बसेको विकास...

  २०७७ पुष २९ गते १०:५९     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले फोनपेसँगको प्राविधिक सहकार्यबाट महालेखा नियन्त्रक कार्यालयको साथ एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरू गरेको छ । साथै बैंककाे अनुसार यस विधुतिय भुक्तानी प्रणालीले ठूलो मात्रामा सेवाग्राहीलाई हाल कोभिड...

  २०७७ पुष २९ गते १०:२७     विकासन्युज

काठमाडौं । आज (पुस २९ गते) बुधबार लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । विकास बैंकको १० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता...

  २०७७ पुष २९ गते १०:२२     विकासन्युज

बैंकर्स र व्यवसायीबीच फेरि पनि द्वन्द्व शुरु भएको छ । कोरोना प्रभावित व्यवसायीहरुको समस्या बैंकहरुले नबुझेको तथा वेवास्ता गरेको भन्दै व्यवसायीहरु बैंकर्स विरुद्ध बोल्न, मोर्चाबन्दी गर्न, सरकारसँग लाविङ गर्न सक्रिय भएका छन् । व्यवसायीहरुले...

  २०७७ पुष २९ गते १०:२१     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले नेपाल महिला उद्यमशील महासंघसँग आवद्ध महिलाहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ । बैंकले विपन्नवर्ग, महिलाद्धारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील...

  २०७७ पुष २८ गते १८:४४     विकासन्युज

बागलुङ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले प्राथमिक सेयर आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले यसै आर्थिक वर्ष भित्रमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने निर्णय गरेको हो । आज मंगलबार सम्पन्न संस्थाको साधारण...

  २०७७ पुष २८ गते १७:४०     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको प्रस्तावित ११.४० प्रतिशत लाभांश पारित भएको छ । पुस २८ गते सम्पन्न संस्थाको १९औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले...

  २०७७ पुष २८ गते १७:११     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रस्तावित ९.४७ प्रतिशत लाभांश पारित भएको छ । पुस २८ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले गत आर्थिक...

  २०७७ पुष २८ गते १५:१२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कुमारी बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको मंगलबार मात्रै १०.८५ प्रतिशत अर्थात एक करोड ३५ लाख ८४ हजार २५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै कम्पनीको...

  २०७७ पुष २८ गते १४:५५     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकको प्रस्तावित लाभांश पारित भएको छ । पुस २८ गते सम्पन्न बैंकको २०औं वार्षिक साधारणसभाले सेयरधनीलाई ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । यससँगै सेयरधनीले बैंकको चुक्ता पुँजीको ९...

  २०७७ पुष २८ गते १०:०१     विकासन्युज

काठमाडौं । आज मंगलबार सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १२ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४२१ रुपैयाँ कायम भएको...

  २०७७ पुष २७ गते १९:४१     विकासन्युज

काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन पछिल्लो दुई वर्ष यताकै उच्च...

  २०७७ पुष २७ गते १९:२४     विकासन्युज

पोखरा । एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २० प्रतिशत लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न संस्थाको आठौं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले सञ्चालक समितिले...