बैंक

  २०७७ पुष २३ गते १८:१६     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले ललितपुर जिल्लाको कबिर सन्त सत्संघ मन्दिर, झम्सिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएकाे छ । बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा उक्त शाखा विस्तार गरी पुस २३ गतेदेखि सञ्चालनमा ल्याएको हो...

  २०७७ पुष २३ गते १७:२६     विकासन्युज

काठमाडौं । सरकारले राजश्व असुल्न तातेको छ । राजश्व संकलन गर्ने उद्धेश्यले नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई शनिबार पनि आफ्ना शाखा कार्याल तथा काउण्टर खुला राख्न निर्देशन दिएको छ । राष्ट्र...

  २०७७ पुष २३ गते १७:२३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुच बढाउने उद्धेश्य पुरा गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज...

  २०७७ पुष २३ गते १७:०७     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा चयन भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी...

  २०७७ पुष २३ गते १६:२२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अब अर्को बैंकको एटीएम प्रयोग गर्दा २० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ । आज बैंक तथा वित्तीय संस्थताहरुको लागि नयाँ व्यवस्था गर्दै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो...

  २०७७ पुष २३ गते ११:५९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले आगामी माघ १५ गते विशेष साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान ११ बजे काठमाडौंको दरवारमार्गस्थित नारायणहिटी पथमा रहेको बैंकको प्रधान कार्यालयमा आफ्नो छैटौं विशेष सभा बोलाएको हो ।...

  २०७७ पुष २३ गते ११:१२     विकासन्युज

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले उच्च लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत लाभांश घोषणा गरेको हो । जुन अघिल्लो आवको तुलनामा बढी हो...

  २०७७ पुष २३ गते १०:४२     विकासन्युज

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस...

  २०७७ पुष २३ गते १०:०६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकहरुले गोकर्ण फरेस्ट र पार्क भिलेज रिर्सोटमा छुट पाउने भएका छन् । बुधबार बैंक र दुई रिर्सोटबीच छुट सम्झौता भएकाे हाे । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा...

  २०७७ पुष २२ गते १८:५१     विकासन्युज

काठमाडौं । सनराइज बैंकका ग्राहकले होटल भिभान्ता काठमाडौंमा विशेष छुट पाउने भएका छन् । बैंकले होटल क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ होटल भिभान्ता काठमाडौंसँग सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले भिभान्ता...

  २०७७ पुष २२ गते १७:५४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले स्मार्टमा क्यासब्याक योजना ल्याएको छ । बैंकले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्ताहरु लक्षित गरी सो योजना ल्याएको हो । बैंकको मोबाइल बैकिङ/ग्लोबल स्मार्ट...

  २०७७ पुष २२ गते १६:२६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्न अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट “ख”वर्गको इजाजतप्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसनलाई प्राप्ति गर्ने गरी...

  २०७७ पुष २२ गते १६:१४     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले सोलुखुम्बु जिल्लाको थुलुङ्ग दुधकोशी गाउँपालिकालाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंक र गाउँपालिकबीच बुधबार सहुलियतपूर्ण कर्जा सम्बन्धी सम्झौता सम्पन्न भएको हो । एक कार्यक्रमबीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका...

  २०७७ पुष २२ गते १२:२१     विकासन्युज

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले थप २०० प्रतिशत हकपद सेयर निष्काशन गर्ने भएको छ । हालै १०० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको बैंकले त्यसपछि पुनः २०० प्रतिशत हकप्रद जारी गर्ने...

  २०७७ पुष २२ गते ११:००     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट लिएको निक्षेपको व्याज दिन्छन् । व्याज तिरेर प्राप्त भएको निक्षेप रकमलाई केही प्रतिशत व्याज थप गरेर कर्जा लगानी गर्छन् । उनीहरुको खास आम्दानी भनेको कर्जा प्रवाह गर्दा...

  २०७७ पुष २२ गते १०:५२     विकासन्युज

काठमाडौं । बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ कायम भएको...

  २०७७ पुष २२ गते १०:०९     विकासन्युज

काठमाडौं । पुस महिना लागेपछि बैंकहरुका कर्जा र निक्षेपको बृद्धिदर करिब समान देखिएको छ । पुस ३ गतेदेखि १७ गतेसम्ममा कर्जा ३८ अर्ब र निक्षेप ३९ अर्ब रुपैयाँले बढेको छ । वाणिज्य बैंकहरुको संस्था...

  २०७७ पुष २१ गते १८:१६     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एकैदिन थप ७ वटा नयाँ शाखा खोलेको छ । बैंकले आज पुस २१ गते भर्च्युअल माध्यमबाट थप ७ वटा नयाँ शाखाको उद्घाटन गरेको हो । बंैकले बाँकेको कोहलपुर, मुस्ताङ्गको...

  २०७७ पुष २१ गते १७:३६     विकासन्युज

काठमाडौं । प्रभु बैंकले इलाम अस्पताललाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकको ईलाम शाखा कार्यालयले आप्mना् संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो...

  २०७७ पुष २१ गते १६:४५     विकासन्युज

काठमाडौं । सनराइज बैंकले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका-५, माझगाउँमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५८ पुगेको छ । बैंकले उक्त शाखारहित बैंकिङ्ग...