बोनसपछि सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन

  २०७७ पुष २८ गते १०:०१     विकासन्युज

काठमाडौं । आज मंगलबार सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १२ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४२१ रुपैयाँ कायम भएको छ । सोमबार बैंकको सेयर प्रतिकित्ता ४७२ रुपैयाँमा कारोबार भएको थियो ।

यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ४२१ रुपैयाँदेखि शुरु हुने छ ।
सम्बन्धित समाचार

सिद्धार्थ बैंकको लाभांश घोषणा, बढायो बोनसदर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.