कुमारी बैंकको सेयर नेप्सेमा सूचीकृत

  २०७७ पुष २८ गते १५:१२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कुमारी बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको मंगलबार मात्रै १०.८५ प्रतिशत अर्थात एक करोड ३५ लाख ८४ हजार २५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यससँगै कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

सम्बन्धित समाचार

कुमारी बैंकको प्रस्तावित लाभांश पारित, चुक्ता पुँजी १४ अर्ब नजिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.