सिप्रदी ट्रेडिङ्गकाे गाडी किन्न हिमालयन बैंकले सहुलियतपुर्ण सवारी कर्जा दिने

  २०७७ पुष २९ गते १३:३३     विकासन्युज

काठमाडाैं । सिप्रदी ट्रेडिङ्गकाे गाडी किन्न हिमालयन बैंकले सहुलियतपुर्ण सवारी कर्जा दिने भएकाे छ । मंगलबार बैंक र  सिप्रदी ट्रेडिङ्गबीच सहुलियतपुर्ण सवारी कर्जा सम्बन्धी सम्झौता भएको हाे ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र सिप्रदी ट्रेडिङ्गका तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार सिप्रडी टे«डिङ्गका ग्राहकहरुले सो कम्पनीबाट सवारी साधन खरिद गर्दा हिमालयन बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत सहुलियत दरमा सवारी साधन कर्जा प्रदान गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.