एनआईसी एशिया बैंकको थप नयाँ शाखा दाङ्को घोराहीमा

<p>काठमाडौं । एनआइसी एशिया बैंकले आफ्नो ९२ औं शाखा दाङ्ग जिल्ला स्थित घोराहीमा सञ्चालन गरेको छ । सोमबार एक समारोहका बिच दाङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेद्वारा उद्घाटन भएको छ । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । [&hellip;]</p>

काठमाडौं । एनआइसी एशिया बैंकले आफ्नो ९२ औं शाखा दाङ्ग जिल्ला स्थित घोराहीमा सञ्चालन गरेको छ । सोमबार एक समारोहका बिच दाङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेद्वारा उद्घाटन भएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Share News