रातो मत्स्येन्द्रनाथको भोटो देखाउन बिहीबार काठमाडौंमा सार्वजनिक बिदा

<p>काठमाडौं । सरकारले भोलि बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । जेठ ११ गते बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले गृह मन्त्रालयले सो दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बिहीबारको बिदा घोषणा गरेको हो ।</p>

काठमाडौं । सरकारले भोलि बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । जेठ ११ गते बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले गृह मन्त्रालयले सो दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो ।

मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बिहीबारको बिदा घोषणा गरेको हो ।

Share News