ललितपुरको गोदावरी १ मा काँग्रेस, महाँकाल ६ मा एमाले विजयी

<p>ललितपुर । ललितपुरको गोदावरी नगरपालिका र महाँकाल गाउँपालिकाको अन्तिम मत परिणाम आएको छ । जसअनुसार गोदावरी नगरपालिका–१ वडाका वडाप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार हरिहर कार्की ८४८ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै महाँकाल गाउँपालिका–६ को प्रमुखमा नेकपा (एमाले) का उम्मेदवार रामकृष्ण आचार्यसहित प्यानलनै विजयी भएको छ ।</p>

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका र महाँकाल गाउँपालिकाको अन्तिम मत परिणाम आएको छ । जसअनुसार गोदावरी नगरपालिका–१ वडाका वडाप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार हरिहर कार्की ८४८ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तै महाँकाल गाउँपालिका–६ को प्रमुखमा नेकपा (एमाले) का उम्मेदवार रामकृष्ण आचार्यसहित प्यानलनै विजयी भएको छ ।

Share News