काठमाडाै । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आज पोखरा हुँदै मुस्ताङ जाँदैछन् । प्रधानमन्त्री शाह पोखरा विमानस्थल भएर मुस्ताङ जाने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीसँगै उनका केही सल्लाहकार र सहयोगीसमेत मुस्ताङ जाने तयारी रहेको बताइएको छ । यद्यपि यस विषयमा प्रधानमन्त्रीको सचिवालयबाट केही खुलाईएको छैन ।