काठमाडौं । नेपाल वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेधारीको उपयुक्त विधि पहिचान गर्ने भएको ।
शुक्रबार आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत सरकारले निगमलाई कम्पनीमा रुपान्तरण गर्ने निर्णय अघि सारेको हो ।