काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ (श्वेतपत्र) सार्वजनिक गरेका छन् । उनले सोमबार मुलुकको पछिल्लो आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र जारी गरेका हुन् ।
सार्वजनिक भएको श्वेतपत्रका अनुसार पछिल्लो एक दशकमा औसत आर्थिक वृद्धि ४.२ प्रतिशत मात्र छ भने चालु वर्षमा यो थप खुम्चिएर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ ।
उनले अर्थतन्त्र पूर्णतः रेमिट्यान्सको भरोसामा टिकेको उल्लेख गरेका छन् ।
यस्तो छ श्वेतपत्र :