मौद्रिक नीतिको समीक्षा : प्राथमिक पुँजी कोषको सीमा २० प्रतिशत पुर्याइयो

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै पुँजी कोषको सीमा बढाएको छ । राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै पुँजी कोषको सीमा बढाएको हो । ‘नन्डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिनेछ,’ समीक्षामा भनिएको छ ।</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै पुँजी कोषको सीमा बढाएको छ । राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै पुँजी कोषको सीमा बढाएको हो ।

‘नन्डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिनेछ,’ समीक्षामा भनिएको छ ।

Share News