समृद्धि फाइनान्सको सीईओमा लोहोनी पुन: नियुक्त

<p>काठमाडाैं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) मा टीकानिधि लोहनी दोहोरिएका छन् । मङ्सिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई पुन: सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको यसअघिको कार्यकाल मङ्सिर १४ गते सकिएको थियो । कम्पनीले मङ्सिर १५ गतेदेखि लागू हुनेगरी उनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । [&hellip;]</p>

काठमाडाैं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) मा टीकानिधि लोहनी दोहोरिएका छन् । मङ्सिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई पुन: सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको यसअघिको कार्यकाल मङ्सिर १४ गते सकिएको थियो । कम्पनीले मङ्सिर १५ गतेदेखि लागू हुनेगरी उनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले लोहनीलाई आगामी ४ वर्षसम्मको लागि नियुक्त गरेको हो ।

Share News